ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.२

रहबर अंसारीले आफ्नो निजी गंणडक हस्पिटललाई कोरोना अस्पतालको लागी महानगरमा प्रस्तावना पेस गरे

जावेद अन्सारी by जावेद अन्सारी
१२:३८ मध्यान्ह, बैशाख ५, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

संजु छतकुलि वीरगंज ५ गते । नेकपाका युवा नेता एवम वीरगञ्ज महानगरपालिकाका नगर अध्यक्ष रहबर अन्सारीले घोषणा गरे अनुसार कोरोना हस्पिटल को लागी निस्शुल्क रुपमा उपलब्ध गराउनेको लागि आफ्नो मातहत रहेको ऊहाको निजि गण्डक हस्पिटलले प्रस्तावना पेस गरेका छन । वीरगंज महानगरपालिकाले निजि हस्पिटल शीत कोरोना अस्पतालको लागि माग गरेपछी अरु निजि हस्पिटलले प्रस्ताव पेस नगरे पनि प्रस्तावना को अन्तिम दिन सम्म प्रस्तावना पेस गर्ने एक मात्र गण्डक हस्पिटल रहेको महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महतोले वताउनु भएको छ ।
गण्डक हस्पिटल ले प्रस्तावनामा कोरोना भाइरस संक्रमित बिरामीको लागि अस्थाई रुपमा उपलब्ध गराइने वीरगञ्ज १४ स्थित रहेको भवन, अस्पताल भवनमा रहेको सम्पूर्ण सामान महानगरलाई दिने त्यस वापत कुनै किसिमको भाडा न लीई व्यवस्थापन गरि सञ्चालन कालागि बिरगंजमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्पुर्ण तयारी रहेको उल्लेख छ।

शुक्रबार बस्ने बोर्ड्को बैठकले यस बिषय मा निर्णय गर्नेबारे समेत अधिकृत महतोले बताए। माहानगर अध्यक्ष अन्सारी बैशाख १ गते कोरोना अस्पताल बनाउन को लागि आफु बिरगंज माहानगरपालिका लाइ आफ्नो मातहतमा रहेको गण्डक हस्पिटल दिन घोषणा गरेका थिए । बैशाख २ गते वीरगञ्ज महानगरले एक सूचना जारी गरि कोरोना अस्पतालका लागि इच्छुक निजि अस्पतालहरु संग प्रस्तावना माग गरेको थियो । बिरगंज माहानगरपालिकाले निजि अस्पतालहरु सङ्ग मांग गरेको ३ दिने प्रस्तावना को समय हिजो ५ गति सकिए पनि अरु निजि हस्पिटल प्रस्तावना नगरेपनि नेकपा का नगर अध्यक्ष रोहबर अंसारीको निजि हस्पिटल गणडक हस्पिटलले प्रस्तावना पेश गरेको निमित्त प्रमुख प्रशाशकिय अधिकृत महतोले बताए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जि पि कोइराला फाउन्डेसनले बिरगंजलाई सेनिटाईजर गर्दे

Next Post

पैदलै घर हिडेकालाई निशुल्क गन्तव्यमा पुर्याउन सर्वोच्चको आदेश

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
Next Post

पैदलै घर हिडेकालाई निशुल्क गन्तव्यमा पुर्याउन सर्वोच्चको आदेश

नेपालमा एकैदिन १४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३० पुग्यो

मुख्यमन्त्रीले गरे भिडियो संवाद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?