ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीको लागी अनलाइन कक्षा सुरु

News Desk by News Desk
४:५१ बिहान, बैशाख ७, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

बैशाख ७ गते । बागेश्वरी बहुमुखी क्याम्पसले अनलाइन कक्षाको सुरुवात गरेको छ । कोरोना भाइरसले गर्दा देश अहिले लकडाउनको अवस्थामा छ । लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन पनि ठप्प भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन मध्यपश्चिमाञ्चल बिश्वबिद्धालयकाे निति, शिक्षा शास्त्र संकायकाे निर्णय र क्याम्पसको कार्यक्रम अनुसार परिक्षणका रुपमा बिगत २ हप्ता देखि स्नातकोत्तर तहमा क्याम्पसकै समय तालिका अनुसार अनलाइन कक्षा निरन्तर सन्चालन गरिएको क्याम्पसका अग्रेजी शिक्षा बिषयका प्राध्यापक प्रमोद सुबेदी बताउँछन ।उनले लकडाउनको बेला भएपनि सिकाइलाई लकडाउनमा राख्न नहुने धारणा राख्दै, विद्यार्थीहरु कोरोना को डरले अनावश्यक कुरा सोचेर त्रासमय वातावरणमा रुमलिने समयमा, पहिले पढेलेखेका कुरा पुनरावृत्ति गर्दै , खेर गइरहेकाे समयलाई थप सिकाईमा सदुपयोग गर्नका लागी अनलाइन कक्षा सन्चालन गर्न जरुरी रहेको बताए। उनले अहिले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई लक्षित गरी आफुले अध्यापन गराउने अङ्ग्रेजी बिषयका २ वटा कक्षाहरु सञ्चालनमा ल्याएका छन् ।

स्नातकोत्तर तहमा अध्ययन गर्ने अधिकाशं बिद्यार्थी बिद्यालय तहमा शिक्षण गर्ने भएकोले यसकाे सकारात्मक प्रभाव बिद्यालय तहकाे शिक्षण सिकाइमा समेत पर्न सक्ने भएकोले स्नातकोत्तर तहबाट अनलाइन कक्षाकाे थालनी गरेकाे तर्क प्रस्तुत गरे । साथै बिद्यार्थीकाे सहभागीता उत्साहजनक रहेकाे, बिद्यार्थीले समेत अान्तरिक मुल्यांकन अन्तर्गत प्रस्तुतीकरण गर्ने गरेकाे र बेला बेला विभिन्न देश-बिदेशका क्याम्पस र बिश्वबिद्धालयका प्राध्यापकलाई समेत अामन्त्रित र सहकार्य गर्दै अनलाइन सिकाइलाई ब्यवस्थापन गरेकाेले कक्षा थप प्रभावकारी भएको दावि गरे ।

अाफुले अध्यापन गर्ने अन्य तह , संकाय र बिषयहरुको अनलाइन कक्षा पुर्णरुपमा अझै सन्चालन नभएपनी, गुगल क्लासरुम, फेसवुक ग्रुप मेसेन्जर जस्ता माध्यम बाट आफुले अध्यापन गराउने अन्य कक्षामा अध्ययन सामाग्री र शैक्षिक परामर्श प्रदान गर्दै अाइरहेकाे बताए। गत शुक्रबार मध्यपश्चिमाञ्चल बिश्वबिद्यालय, शिक्षा शास्त्र संकायका सहायक डिन बिष्णु कुमार खड्काले अनलाइन कक्षाकाे अनुगमन गरि नमुना कक्षाहरु प्रभावकारी पाएकाले, अब क्याम्पसले अन्य तह संकाय र बिषयहरुमा समेत अनलाइन कक्षा बिस्तार गर्ने कुरामा अाफु अाशावादि रहेकाे सुवेदीले जानकारि दिए।यसैगरी बागेश्वरी क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले अब छिट्टै स्नातकोत्तर तहका विद्यार्थीहरुका लागी अन्य कक्षाहरु पनि सम्भव भए सम्म सन्चालनमा ल्याउने बताएका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

उदयपुर जिल्लामा कोरोना संक्रमित, खोटाङमा प्रवेश कडाइ

Next Post

भारतबाट आएका १७ जना परीक्षण नगरी घर फर्किए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

भारतबाट आएका १७ जना परीक्षण नगरी घर फर्किए

नेकपाद्वारा कोहलपुरमा रक्तदान कार्यक्रम

सामुदायिक रेडियोमार्फत एसईई परीक्षाको तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?