ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेकपाद्वारा कोहलपुरमा रक्तदान कार्यक्रम

News Desk by News Desk
११:१७ बिहान, बैशाख ७, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

सरला सुबेदी बाँके बैशाख ७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी बाके १ “ख “काे अायाेजनामा अाज काेहलपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण देश पुर्ण रुपमा लकडाउनमय छ । लकडाउनका कारण रक्तसञ्चार केन्द्रहरुमा रगतको कमी हुँदा ठूला ठुला अप्रेसन गर्नुपर्ने बिरामीसँगै मिर्गौलाको नियमित डायलासिस, अप्रेसन गर्नुपर्ने सुत्केरी, सिकलसेल एनिमियालगायतका बिरामीलाई रगतकाे अभाव भएकाे भन्दै नेकपाले आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम राखेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी बाके १ ख का संयाेजक अब्दुल हुसेन खानले जानकारी गराए।रक्त सञ्चार केन्द्रमा अाज बिहान १० बजे देखि दिउसाे ४ बजे सम्म रक्तदान कार्यक्रम आयोजना गरिएकाे संयाेजक खाँनले बताए । रक्तदान गरि रगतकाे अभाव कम गर्न सहयाेग गर्न संयाेजक खाँनले सबैलाई अनुराेध गरेका छन।उनले अब सबैले सेवाको भावले आफुमा भएको एक प्वाइन्ट रगत दान गरे रक्त अभावको कारण कसैले आफ्नो ज्यान जोखिममा लार्न नपर्ने बताए ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

भारतबाट आएका १७ जना परीक्षण नगरी घर फर्किए

Next Post

सामुदायिक रेडियोमार्फत एसईई परीक्षाको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

सामुदायिक रेडियोमार्फत एसईई परीक्षाको तयारी

कालोबजारीको आरोप लागेका अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

साहिब दरबारको अध्यक्ष राजेशमान सिंहको पहलमा वीरगंज महानगरपालिका भित्र रहेको सम्पूर्ण वडामा सेनटाईजर गर्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?