ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्जमा एकद्धारबाट कडाईका साथ राहत वितरण गर्ने निर्णय

जावेद अन्सारी by जावेद अन्सारी
१:३१ मध्यान्ह, बैशाख ९, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

बाँके बैशाख ९ गते । नेपालगञ्जमा एकद्वार प्रर्णालीबाट राहत वितरण गर्ने निर्णयलाई कडाईका साथ कार्यान्वयन गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा मंगलबार भएको सर्वदलीय र सर्वपक्षीय बैठकले एकद्धार प्रर्णालीबाट राहत वितरणका लागि कडाईका साथ कार्यान्वयन गर्न गराउनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले राहत वितरण कार्यलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । बैठकले राहत वितरणलाई सहज र प्रभावकारी बनाउन वडास्तरमा सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको छ । यसैगरी बैठकले जिल्ला भित्रका पालिकाहरुमा जान चाहने ब्यक्तिहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा सहजरुपमा जान दिने निर्णय गरेको छ । बैठकमा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. राणाले राहत वितरण एकद्धार प्रर्णालीबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा स्थानीय सरकार भएको बताउनुभयो ।

बैठकमा प्रदेश सांसद विजय यादव, मो. याकुव अन्सारी, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर वहादुर वली, नेकपाका नगर अध्यक्ष डिल्लीप्रसाद बराल, नेपाली काँग्रेसका नगर सभापति प्रशान्त विष्ठ, समाजवादी पार्टीका नगर अध्यक्ष श्रवण यादव, राप्रपाका क्षेत्रीय अध्यक्ष दिपेन्द्रबहादुर सिंह लगायतले राहत वितरणका लागि सुझाव दिनुभयो । बैठकमा वडा अध्यक्षहरु प्रमोद रिजाल, सुनीलसिंह हमाल, मो. अयुव सिद्धिकी, बुद्धिसागर सुवेदी, विरेन्द्रबहादुर शाह, दीपक वर्मा, कार्यपालिका सदस्य कौसलकुमार धोवी लगायतले राहत वितरणमा आफुहरु पारदर्शी भएर काम गरेको भन्दै जनप्रतिनिधी सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । वडाअध्यक्षहरुले एकद्धारबाट राहत वितरण गर्नुपर्ने माग गर्नुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

थकसा बाँकेले राहात कोष स्थापना

Next Post

सुदूरपश्चिममा नमूना संकलन र परीक्षण फेरि घट्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
Next Post

सुदूरपश्चिममा नमूना संकलन र परीक्षण फेरि घट्यो

नेकपा बाँकेले गर्‍यो यस्ता निर्णय

बैजनाथमा नेकपाले दियो ५ सय बोरा चामल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?