ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेकपा बाँकेले गर्‍यो यस्ता निर्णय

News Desk by News Desk
२:१० मध्यान्ह, बैशाख ९, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

बाँके बैशाख ९ गते । राहत बितरणलाई लियर नेकपा बाँकेले चासो लिएको छ । नेकपा बाँकेले प्रत्येक स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर एकद्धार प्रर्णालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । जिल्ला अध्यक्ष आईपी खरेलको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कार्यालय बैठकले आफुखुशी भईरहेको राहत वितरण कार्य तत्काल रोक्न स्थानीय प्रशासनलाई अनुरोध समेत गरेको हो । नेकपा बाँकेका प्रचार विभाग प्रमुख प्रमोद धितालका अनुसार बैठकले कोरोनाको संक्रमण फैलिन नदिन जिल्लामा गरिएका प्रयास, जिल्लाको वर्तमान अवस्था र राहत वितरणको अनूगमनका लागि जिल्ला अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइराला, कार्यालय सदस्य प्रमोद धिताल, अव्दुल हुसेन खान र अशोक कर्माचार्य रहेको ५ सदस्यीय समिति गठन भएको छ । यसैगरी बैठकले आठ वटै स्थानीय तहमा राहत वितरण लगायतका विभिन्न कामको अनूगमनका लागि फोकल पर्सन तोकेको छ । डुुडुवामा निरक गुरुङ, खजुरामा रत्न खत्री, नेपालगञ्जमा डिल्लीप्रसाद बराल, जानकीमा पदम धिताल, बैजनाथमा दिपेन्द्र शाह, कोहलपुरमा रेणुका खड्का, राप्ती–सोनारीमा अवराज खड्का र नरैनापुरमा सब्बिर खाँलाई फोकल पर्सन तोकिएको हो । बैठकले बाँकेका विभिन्न सडकमा गन्तव्यमा पुग्नेक्रममा देखिएका ब्यक्तिहरुको खाने बस्ने लगायतको ब्यवस्थाका लागि राजमार्गसँग जोडिएका स्थानीय तहलाई अनुरोध गर्दै स्थानीय पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।यसैगरी बैठकले कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको अवस्थामा सरकारद्धारा आम नागरिक,उद्योगी ब्यवसायी लगायतलाई राहत दिन भएको निर्णयको ब्यवहारिक कार्यान्वयनको माग गरेको छ । बैठकले मुस्लिम समुदायको आउँदै गरेको रमजान पर्वको अवसरमा शुभकामना दिदै सामाजिक दुरी कायम गरेर पर्व मनाउन सुझाव दिएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

सुदूरपश्चिममा नमूना संकलन र परीक्षण फेरि घट्यो

Next Post

बैजनाथमा नेकपाले दियो ५ सय बोरा चामल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
Next Post

बैजनाथमा नेकपाले दियो ५ सय बोरा चामल

बाँके जिल्लामा हावाहुरी सङ्गै असिना पानी

कोरोना राहत कोषमा प्रत्येक सदस्यको हजार रुपैयाँ सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?