ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

समाजवादी पार्टीले भन्यो भोकै बस्नु पर्दैन्, राहत हामी दिन्छौं

जावेद अन्सारी by जावेद अन्सारी
९:०३ मध्यान्ह, बैशाख १०, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १० गते । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन शुरु गरेको एक महिना पुग्न लागि सक्यो । सरकारको निर्णयको पुर्ण पालना गर्दै नेपालगन्ज लगायत देशभरिकै नागरिकहरु आ-आफ्नो घरमा बसेका छन् ।

लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने, सानो सानो व्यवसाय गरेर गुजारा चलाउने, असहाय, अशक्त, बाहिरी जिल्लाबाट आई भाडामा बस्ने तथा विद्यार्थिहरु सबै भन्दा बढी प्रभावित बनेका छन् ।

उनिहरुलाई भोकै बस्न नदिन उनिहरुको घर दैलोमा खाद्यान्न लगायतका राहात पुरयाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता र दायीत्व हो ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद इस्तियाक राईको व्यक्तिगत सहयोग र निर्देशनमा समाजवादी पार्टी बाँकेले लकडाउनको पहिलो सातादेखिनै खाद्यान्न अभाव भएर भोकभोकै बस्न बाध्य भएका नेपालगन्ज उपमहानगरपालिका भित्र बस्ने स्थानीय तथा बाहिरी जिल्लाका विद्यार्थि र अन्यलाई खाद्यान्न वितरण गर्दै आएको छ ।


यो अवधीमा उपमहानगरपालिकाका विभिन्न वडाहरुले पनि केहीलाई राहात वितरण गरेका छन् ।
तर, स्थानीय सरकारको रुपमा रहेको उपमहानगरपालिकाले हरेक जनताको घरदैलोमा राहात पुरयाउनु पर्ने, कोही पनि भोकै नबसोस भनेर खाद्यान्न वितरण गर्नुपर्नेमा आफू केही नगरेर अरुलाई पनि गर्न नदिने वातावरण बनाउँदै गएको राईको आरोप छ ।

वडाहरुले वितरण गरेका खाद्यान्नहरु केही वडामा कुहिएको र सडेगलेको वितरण गरेको पाईएको छ । यस्तो गम्भीर र जटिल अवस्थामा उपमहानगरपालिकाले आफ्नो दायीत्व र जिम्मेवारी पुरा नगरेको समाज वादी पार्टीका अध्यक्ष श्रवणकुमार यादवद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

ADVERTISEMENT

आफूले केही नगर्ने र अरुलाई पनि गर्न नदिने सोच बोकेको उपमहानगरपालिकाले अहिले एकद्धार प्रणालीबाट राहात वितरण गर्ने निर्णय गरेको छ । सो निर्णयको समाजवादी पार्टीले पुर्ण स्वागत र समर्थन गर्दछ । तर, निर्णय गरेर मात्र हुँदैन ।

सो निर्णयलाई तत्काल कार्यान्वयन गरेर नेपालगन्जमा कोही पनि भोकै बस्न नपरोस र कसैको पनि चुलो ननिभोस भन्ने ग्यारेन्टी गर्नु परयो । उपमहानगरले तत्काल हेल्प नम्बर जारी गरेर भोकै बस्न बाध्यहरुलाई सम्पर्क गर्न आग्रह गर्नु परयो ।

सबैको घरघरमा खाद्यान्न पुरयाउनु पर्छ । र अब हामीलाई खाद्यान्नका लागि सम्पर्क गर्नेहरुलाई पनि हामीले उपमहानगरपालिकामै पठाउने छौ ।

त्यहाबाट जनताले राहात पाएनन् र भोकै बस्नु परयो भने त्यसको सम्पूर्ण जिम्मेवारी नगरपालिकाकै हुनेछ । हाम्रो मुख्य उदेश्य यहाँका गरिब र विपन्न तथा अन्य असहायहरुले खान पाउन् भन्ने हो त्रिज्ञप्तीमा भनिएको छ ।

लकडाउनले समस्यामा परेका सबै नगरवासीलाई राम्रो क्वालिटिको खाद्यान्न तत्काल पुरयाउन माग गर्दै, एकद्धार प्रणालीको समर्थन गर्दै, खाद्यान्न नपाएर कोही पनि भोकै बसेमा त्यसको जिम्मेवार नगरपािलकानै हुने चेतावनी दिंदै खाद्यान्न नभएर समस्यामा परेका सबै नगरवासीलाई उपमहानगरपालिकामा सम्पर्क गर्न सो पार्टीले आग्रह गरेको छ ।

Tags: nepalgunjnepalgunjnewsराहत हामी दिन्छौंसमाजवादी पार्टीले भन्यो भोकै बस्नु पर्दैन्
Share150Tweet94SendShare
Previous Post

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

Next Post

राहत वितरण समयमै गर्न अनुरोध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

राहत वितरण समयमै गर्न अनुरोध

आज आमाको मुखहेर्ने दिन, यो दिन सम्झिदा मनमा साच्ची छुट्टै आनन्द आउछ मेरि आमा !!

वीरगंजमा सशस्त्र प्रहरी बलले २० जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइयो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 33°C
Wind: 10km/h S
Humidity: 72%
Pressure: 1007.79mbar
UV index: 9
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?