ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राहत वितरण समयमै गर्न अनुरोध

News Desk by News Desk
११:०१ मध्यान्ह, बैशाख १०, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १० गते । बिगत एक महिना देखी नेपालगञ्ज मुस्लिम समाज निरन्तर राहत वितरण अभियानमा दिनरात जुटिरहेको छ । बाँके जिल्लामा अन्य जिल्लाबाट आई दैनिकी मजदुरी गर्ने यहाँ आएर अध्ययन गर्ने बिधार्थी र लकडाउनका कारण मन्दिरमा बस्दै आएका गरीब तथा बिपन्न व्यक्तिहरूलाई नेपालगंज स्थित मुस्लिम समाजले सम्बन्धीत ठाउमै गएर राहत खद्यान समाग्री बितरण गरेको छ ।

नेपालगंज उपमहानगरपालिका भित्र पर्ने बिभिन्न टोल हरूमा राहत बितरण गरेको छ । बुधबार राहत बितरणमा नेपालगंज मुस्लिम समाजका समाजसेवी अगुवा मुन्ना मंसुरी ,मेराज अहमद हिमालय, अब्दुल हकिम हल्वाई, सारिक अली तथा सहयोगी रूपेश बैश्यको नेतृत्वमा राहत खद्यान बाढिएको थियो ।

समाजसेवी समाजका अगुवा मेराज अहमद हिमालय ले भने
नोबेल कोरोना कोभिड १९ का कारण दिनप्रतिदिन बिपन्न परिवारको अवस्था चिंताजनक र नाजुक बन्दै गइरहेको छ। आफनै जिल्लाका व्यक्तिले राम्रो संग राहत नपाएको अवस्थामा बाहिरी जिल्ला बाट आएर बसेका लाई स्थानीय तहले चासो नदेखाएको कारण मुस्लिम समाजले को आफ्नो को पराई केहि नभनेर राहत वितरण गरेको उनले बताए ।

कोरोना को डरले सरकारले लकडाउन थप गर्दै गएकोछ तर स्थानिय सरकारले राहत मात्र १० दिन बराबर को एक घरलाई दिइएको छ अझै हजारौ हजार गरीब दैनिकी मजदुरी गर्ने जिल्ला तथा नगरपालिका भित्र राहत नपाएको हुनाले समाजिक संघसंस्था र केहि ब्यक्तिगतरूपमा राहत बितरण गर्ने हरूको कारण उनको दैनिक एक समय मात्र चुल्हो बलेको छ, तर समाजिक संघसंस्था र ब्यक्तिगत रूपले घर घर गएर राहत सहयोग गर्ने माथि प्रतिबंध लगाउने कार्य उचित नभएको उनि बताउछन्।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राहत वितरणमा एकद्वार प्रणाली हुन त राम्रो हो तर आफनै मतदाता हरूसम्म पुर्णरूपले राहत बाड्न नसकेको अवस्थामा एकद्वार प्रणाली बाट राहत बाड्नका लागि स्थानिय सरकारलाई सहयोग गर्न निर्णय गरिएको करिब १५/२९ दिन हुनलाग्यो तर पनि अहिले सम्म दैनिकी मजदुरी गर्ने गरीब असहाय अनाथ हरूसम्म पुर्णरूपले राहत खद्यान पुग्न सकेको छैन स्थानिय सरकारले किन यति ढिलो गरिरहेको छ, भन्दै उनि चिन्ता व्यक्त गर्दैछ्न ।

उनले स्थानिय सरकार सङ्ग आफनो वडा ,नगरपालिका र गाउपालिका मा बसोबास गर्ने अतिबिपन्न गरीब दैनिकी मजदुरी गर्ने हरूको बारेमा कुनै डाटा तथ्यांक नरहेको बताए ।

उनले अहिले स्थानीय तहले सबैको तथ्यांक राखेको भए संकटको अवस्थामा सबै सहयोगि हातहरुले राहत वितरण गर्न सहज हुने थियो भन्दै उनले यस्तो संकटको बेला सबै ठाउमा स्थानिय तह भनेको बेला पुग्न नसक्ने अवस्थामा जिल्ला भित्र भएका संघ सस्थाहरुलाई आफुले सकेजति सहयोग गरेर ज्याला मजदुरी गर्ने व्यक्तीको परिवारलाई भोकमरी बाट बचाउन आग्रह समेत गरेका छन ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsराहत वितरण समयमै गर्न अनुरोध
Share150Tweet94SendShare
Previous Post

समाजवादी पार्टीले भन्यो भोकै बस्नु पर्दैन्, राहत हामी दिन्छौं

Next Post

आज आमाको मुखहेर्ने दिन, यो दिन सम्झिदा मनमा साच्ची छुट्टै आनन्द आउछ मेरि आमा !!

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

आज आमाको मुखहेर्ने दिन, यो दिन सम्झिदा मनमा साच्ची छुट्टै आनन्द आउछ मेरि आमा !!

वीरगंजमा सशस्त्र प्रहरी बलले २० जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइयो

लकडाउनमा पनि निरन्तर सेवा दिदै शिव शिखर सहकारी संस्था

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 33°C
Wind: 10km/h S
Humidity: 72%
Pressure: 1007.79mbar
UV index: 9
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?