ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दर्जन फर्निचर उद्योग र पसलमा आगलागि हुँदा ५ करोडको क्षति दमकल ढिलो आएकोमा व्यवसायी आक्रोशित

जावेद अन्सारी by जावेद अन्सारी
८:०३ बिहान, साउन २४, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके, साउन२४ गते । नेपालगञ्जको विपिचोकमा रहेका फर्निचर पसल र उद्योगहरुमा बिहिबार राती भिषण आगलागी भएको छ । सो आगलागीमा परेर १३ वटा उद्योग, गोदाम र पसल नष्ट भएका छन् ।
लहरै रहेका फर्निचर पसलहरुमा विद्युत सर्टसर्किट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार राती ११ बजेतिर लड्डन सिद्दिकीले सञ्चालन गरेको न्यू एवान फर्निचर पसलबाट सुरु भएको आगोले आसपासमा रहेका अन्य १२ वटा फनिर्चर, गोदाम, उद्योग र पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगलागीमा परेर कुनै मानविय क्षति नभएपनि करिव ५ करोडको धनमाल नष्ट भएको व्यवसायीहरुले बताएका छन् ।
सो आगलागी नियन्त्रणमा लिनको लागि नेपालगन्ज, कोहलपुर, नेपालगन्ज विमानस्थल, र बर्दियाको गुलरिया नगरपालिकाको दमदमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शुक्रवार बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो ।
आगलागिबाट हिमालय स्टिल फर्निचर उद्योग, सानिया स्टिल फर्निचर उद्योग, स्टार स्टिल फर्निचर उद्योग, वारसी फर्निचर उद्योग, बिन्देश्वरी फर्निचर उद्योग, न्यू रुबी फर्निचर, प्रतापसिंह फर्निचर, आलिया फर्निचर, अमन फर्निचर, ए–वान फर्निचर, वावा फर्निचर, बाबा टे«र्डसर सरदार डेण्टल क्लिनीक पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
दमकल समयमा नआउँदा व्यवसायी आक्रोशित

एक किलोमिटरको दुरीमा रहेको दमकल आगलागि भएको खबर गरेको ४५ मिनेटपछि मात्र पुगेको पिडितहरुको गुनासो छ । ढिलैगरि पुगेको दमकलमा पानी समेत नरहेको जनाउँदै समयमा दमकल आएको भए क्षति रोकिन सकिने पिडित व्यवसायीले बताएका छन् । कोहलपुर र राँझाबाट समेत दमकल बोलाउन सम्बन्धित निकायले ढिलाई गरेको उनिहरुको आरोप छ ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

पिडितहरुले आक्रोशित हुँदै कहिले पनि दमकल समयमा नपुगने गरेको बताएका छन् । मात्र एक किलो मिटरको दुरीमा रहेको दमकल समयमा पुगेको भए धेरै उद्योग जोगिन सक्ने उनिहरुको भनाई छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले दमकलको सेवा राम्रो नभएको गुनासो गर्दै त्यसमा तत्काल सुधार गर्नु पर्ने माग गर्दै थप २ वटा दमकलको व्यवस्था गर्न मेयरसंग अनुरोध गरे ।
यसअघि मंगलवार राती पनि घरबारीटोलमा आगलागि हुँदा २ वटा पसल जलेर खरानी भएका थिए । त्यहाँ डेढ करोडको क्षति भएको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

शन्ती र सुरक्षाका लागि राष्ट्रिय मदरसा संघको अन्तरक्रिया बैठक

Next Post

औषधीमा दस प्रतिशत छुट दिने ध्रुबतारा पब्लिक फार्मेसीको घोषणा कारवाही गर्ने औषधी व्यवसायीसंघको चेतावनीको चर्को आलोचना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

औषधीमा दस प्रतिशत छुट दिने ध्रुबतारा पब्लिक फार्मेसीको घोषणा कारवाही गर्ने औषधी व्यवसायीसंघको चेतावनीको चर्को आलोचना

रुपैडिहामा ट्यांकरको ठक्करबाट एक नेपाली महिलाको मृत्यु, एक घाइते

लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?