ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोना संक्रमणबाट जोगीन र जोगाउन मुस्लिम धर्मगुरुको अपील

जावेद अन्सारी by जावेद अन्सारी
५:३१ मध्यान्ह, बैशाख ११, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ११ गते । महामारीका रुपमा फैलिइरहेको कोरोना (कोभिड–१९)को संक्रमणबाट जोगीन र जोगाउन मुस्लिम धर्मगुरुहरुले परम्परागत तथा धार्मीक सम्पूर्ण कार्यहरु घरमै गर्न सामुहिक अपील गरेका छन् ।

रमजानको पुर्व सन्धयामा नेपालगञ्जका मुस्लिम धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाच पटकको नमाज र तरावीहको नमाज समेत घरमै पढने गरि व्यवस्था मिलाउन र कोरोनाको संक्रमणबाट जोगीन र जोगाउन सार्वजनिक अपील गरेका हुन् ।

सम्वाद समूह बाँकेको सहजीकरणमा आज बिहीबार नेपालगञ्जमा गरिएको मुस्लिम धर्मगुरु र अगुवाबीचको अन्तरक्रियात्मक सम्वादपछि उहाँहरुले संयुक्त अपील गर्नु भएको हो ।

कोरोनाको जोखीमपुर्ण एवं विषम परिस्थितीबीच केही दिनमै रमजान शुुुुरु हुँदैछ । रमजानका क्रममा हुन सक्ने पारिवारिक भेटघाटलाई पनि सीमा दुरी कायम गर्दै सचेतता अपनाउन पनि उहाँहरुले अनुरोध गर्नु भएको छ ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

मुस्लिम समुदायका केही व्यक्तिमा कोरोनाको संक्रमण देखीएसँगै समुदाय लक्षित सार्वजनिक टिका टिप्पणीप्रति पनि सचेत रहन आह्वान गर्दै उहाँहरुले रोग कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएको पनि अपीलमा उल्लेख गरेका छन् ।

जारी अपीलमा समुदायमा रहेका सम्भावित कोरोना संक्रमित, आशंकीत व्यक्तिहरुको पनि पहिचान गरि स्वास्थ्य परिक्षण, उपचार गर्न÷ गराउन पनि सरोकार पक्षलाई आहवान गरिएको छ ।

केन्द्रीय हज कमिटी पूर्व अध्यक्ष मौलाना अव्दुल जव्वार मञ्जरी, जामा मस्जिद नेपालगञ्जका मुुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा व्यवस्थापन समितिका पुर्व अध्यक्ष मौलाना मन्सुर अहमद, जामा मस्जिदका महासचिव इरफान सिद्यिकी, संविधान सभाका सदस्य भोला सिद्यीकी, मदरसा गौसीयाका सचिव मो हारुन र मुस्लिम संगठन नेपालका सह संयोजक अतहर हुसेन फारुकीद्धारा हस्ताक्षरित अपीलमा कोरोना नियन्त्रणमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न र धार्मीक तथा सामाजिक सदभाव सुदृढ गर्न सबैले आ आफनो क्षेत्रबाट संयमता अपनाउन पनि अनुरोध गरिएको छ ।

ADVERTISEMENT

अपील जारी गर्नु अघि सामाजिक सदभाव सुदृढीकरण, कोरोनाको जोखीम न्यूनीकरणमा निर्वाह गर्न सक्ने भूमिकाका सवालमा व्यापक विमर्श गरिएको थियो ।

Tags: nepalgunjnepalgunjnews
Share147Tweet92SendShare
Previous Post

समाजवादी र राजपा बीच रातारात एकता

Next Post

मध्यपश्चिमाञ्चल बिश्वबिद्यालयले गर्यो सेनिटाइजर उत्पादन सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

मध्यपश्चिमाञ्चल बिश्वबिद्यालयले गर्यो सेनिटाइजर उत्पादन सुरु

अलपत्र परेका मजदुर र बिधार्थिको उद्दार

प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्रीबीच फोन नेपालीलाई जेलबाट रिहाई गरेकोमा धन्यवाद ज्ञापन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?