ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

क्वारेन्टाइनको २३ दिनपछि घर

जावेद अन्सारी by जावेद अन्सारी
६:४८ मध्यान्ह, बैशाख १२, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते । नेपालगन्जको दशगजा नजिकै क्वारेन्टाइनमा राखिएका १ सय ८० जना नेपाली मजदुरहरु आज आ-आफ्नो घर फर्किएका छन ।

भारतबाट नेपाल फर्किने क्रममा नेपालगन्ज नाकामा आइपुगेका १ सय ८० जना मजदुरहरुलाई नेपालको सीमा नाकामा आएको २३ औ दिनमा स्थानिय प्रशासनले घर पठाएको हो ।

क्वारेन्टाइनमा बसेको १५ औ दिन अर्थात बैशाख ४ गते र्यापिट डाइनोष्टिक टेष्ट (आरडीटी) प्रविधीद्वारा परिक्षण गर्दा सबै मजदुरको रिपोट नेगेटिभ आएको थियो ।

रिपोट नेगेटिभ आए पछि पनि थप एक साता क्वारेन्टाइन मै राखेर जिल्ला प्रशासन कार्यालय संग समन्बय गरेर घर फर्कने ब्यबस्था मिलाएको हो ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

घर फर्किए पछि पनि उनीहरु आफ्नै गाउ तथा नगरपालिकाहरुको क्वारेन्टाइनमा थप ७ दिन बस्नु पर्ने छ ।शुरुमा बसाई राम्रो भएको र १४ दिन पश्चात बसाईमा कठिनाई भएको बर्दियाका गोबिन्द जंग शाहले बताए ।

बैशाखको महिनामा आउने हावाहुरी र पानीका कारण पनि आफुहरुलाई धेरै समस्या रहेको र ब्यबस्थापकहरुले पनि खानामा। स्वास्थ्य जाँचमा पनि लापरबाही गरेको समेत उनले बताए ।

आफुहरु यहाँ बस्दा सम्म सिकेका कुराहरु गाँउमा गएर सबैलाई सचेतना गाउने काम पनि आफुबाट हुने शाहले जनाए ।शुरुवाति दिनहरुमा सबै ब्यबस्था राम्रो गरेको भएता पनि १४ दिन पश्चात खानामा लापरबाहि गरेको दैलेखका गणेश बिष्टले बताए । गर्मि र हाबाहुरीबाट समस्यारहेको समेत बताए ।

ADVERTISEMENT

बिष्टले भने यहाँ बस्दा सम्म कोराना भाईरसका बारेमा धेरै ज्ञान भएको पनि जनाए । अब घर गएपछि कोरानाबाट आफु र आफ्नो परिवारलाई बचाउनकालागि यहाँ सिकेको ज्ञान प्रयोग गरिने समेत जनाए ।

करिब २२ दिन नेपालगन्जको क्वारेन्टाईनबाट भर फर्कदै गरेका झापा निवासी भलक मगरले भने यहाँँ जे जस्तो ब्यबस्था भएको थियो राम्रो भएको र घर जादा आफुहरु लाई गाडी भाडा नभएको गुनासो गरे ।

सबै ब्यबस्था गरेको भएता पनि भाडा नहुदा समस्या रहेको सुनाए । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका एचए लोक प्रकाश रोकायले भने क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुमा स्वास्थ्यमा कुनै समस्या नरेहको बताए ।

उनीहरुलई १४ दिनमा आरटिडी परिक्षण सबैको नेगेटिभ आए पनि अहिलेसम्म स्वास्थ्य चेकजाँच हुदै आएको बताए । क्वारेन्टाईनमा बसेकाहरुलाई स्वास्थ्य शाखाबाट निरोगिताको प्रमाण पत्र पनि दिएको जनाए ।

भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका एक सय ८० जनालाई विगत दिनदेखि दशगजा क्षेत्रमा राखिएको थियो । उनीहरुलाई आज ६ वटा सवारीको ब्यबस्था गरि आ–आफ्नो जिल्लामा पठाउन लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरज खत्रीले बताए ।

उनीहरुलाई स्वास्थ्य परिक्षणको प्रमाणपत्र पनि दिइएको जनाए ।२३ दिनसम्म क्वारेन्टाई बसाई जे जस्तो समस्या भोगेको भएता पनि उनीहरु घर जान पाएकोमा सबैको मुहारमा हासो देखिएको छ । कोरोनाको संक्रमण भए नभएको पुर्ण रुपमा एकीन गर्नका लागि पिसिआर प्रबिधिबाट नै खकारको नमुना परिक्षण गर्नु पर्छ । तस्बिर रबिन्द्र ठकुरी

Tags: nepalgunjnepalgunjnewsक्वारेन्टाइनको २३ दिनपछि घर
Share150Tweet94SendShare
Previous Post

मुस्लिम समुदायको रमजान घरमै

Next Post

बाँकेमा कृषि एम्बुलेन्स सेवा सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

बाँकेमा कृषि एम्बुलेन्स सेवा सुरु

१६ बर्षीया युवतीमाथि सामुहिक बलात्कार

कोरियामा रहेका युवाले गरे घाट गाउँमा नुन वितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 33°C
Wind: 10km/h S
Humidity: 72%
Pressure: 1007.79mbar
UV index: 9
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?