ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लकडाउनलाई थप कडाइ गर्न प्रशासन संग माग

जावेद अन्सारी by जावेद अन्सारी
११:५८ बिहान, बैशाख १३, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १३ गते । चैत्र महिनाको दोस्रो सातादेखी कोरोना महामारीका कारण देश लकडाउनमय भएको छ ।

अन्य देशमा जस्तो नेपालमा कोरोनाको कारण अहिले सम्म कसैको मृत्यु भएको छैन तर लकडाउनको नियम तोडे महामारी नफैलेला भन्न सकिन्न त्यसैले लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कोहलपुर नगरपालिकामा निर्णय भएको छ ।

कोहलपुर नगरपालिकामा भएको कोरोना भाईरस संक्रमण रोकथाम तथा उपचार कोष सञ्चालन समितिको बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय बैठक बसि यस्तो निर्णय गरेको हो ।

लकडाउनलाई प्रभावकारी बनाउन र संक्रमणको जोखिम कम गर्न कोहलपुर चौराहमा भएको हेल्प हेल्थ डेक्सलाई कोहलपुर १२ को रोहिणी खोला स्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाको व्यारेक भएको स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

कोहलपुर चौराहमा हेल्थ हेल्प डेस्क राख्दा कोहलपुर क्षेत्रमा जोखिम बढन सक्ने भएकाले हेल्प हेल्थ डेस्क उक्त स्थानमा सार्ने र बाहिर बाट आउने सावरी साधनलाई कोहलपुर क्षेत्रमा नरोकी सिधै गन्तब्यमा पठाउने निर्णय भएको नगर प्रमुख लूट बहादुर रावतले जानकारी गराए।

यस अघि पनि पटक पटक मौखिक सहमति भएको पएपनि सो को कार्यान्यनन नभएको भन्दै यस पटक लिखित रुपमै निर्णय गरिएको रावतले जानकारी दिएका छन्।

उनले लक डाउनको पुर्ण पालनामा नभएकाले आवश्यक मात्रमा नेपाली सेना परिचानका लागि जिल्ला प्रशासनलाई आग्रह गरिने बताएका छन् ।

ADVERTISEMENT

नगरप्रमुख रावतका अनुसार कोरोना महामारीको जोखिम कम गर्न तथा प्रभाबितलाई राहात दिन कोहलपुर नगरपालिकाकाले कार्यबिधि समेत पास गरेको बताए ।

प्रमुख रावतले आगामि दिनमा सोही कार्यबिधी अनुसार गठित सर्बपक्षिय समितिको निर्णय अनुसार राहात ,उद्धार र व्यवस्थापनको कामलाई अगाडि बढाईने बताए ।

उनले यस अघि ४ हजार ३ सय बढि लाई राहात बितरण गरिएको भएपनि केहि छुटेको गुनासो आएकाले वडा स्तरको समन्वय समितीको सिफारीसका आधारमा १५ दिन सम्म खान पुग्ने गरि प्रतिव्यति ५ किलो चामल,दाल र तेल लगायतका खाद्य समाग्रि बितरण गरिएको बताए।


राहात प्राप्त गर्नेहरुको तिन पुस्ते सार्वजनिक गरिने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारतीले बताएका छन ।

उनले वडा स्तरमा राहात समाग्रि खरिद गर्दा समेत ३ दिनको समय अवधी राखेर कोटेशन आवहान गर्न वडा कार्यालयहरुलाई निर्देशन दिईएको न बताए ।

कोरोना महामारी रोकथाम कोषको बैठकमा सहभागि राजनैतिक दलहरुले राहात बितरणमा वडा स्तरको सर्वपक्षिय समन्वय समित गठन गरेर पारदर्शी तरीकाले राहात बितरण गर्न सुझाव दिएको कोहलपुर नगरपालिकाका योजना शाखा प्रमुख अग्नी आचार्य बताउछन् ।

उनले कोहलपुर नगरपालिकामा लकडाउनको पुर्ण रुपमा पालना नगर्दा दिन प्रतिदिन जोखिम बढ्ने गरेको नगरबासिलाई नियमपुर्वक लकडाउनको पालना गर्न र गराउन सबैलाइ आग्रह समेत गरेका छन् ।

Tags: nepalgunjnepalgunjnews
Share148Tweet92SendShare
Previous Post

गहुँको मूल्य प्रति क्वीन्टल ३ हजार रुपैयाँ

Next Post

;हत्याको आशंका श्रीमान प्रहरी नियन्त्रणमा 

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

;हत्याको आशंका श्रीमान प्रहरी नियन्त्रणमा 

सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु

बर्दियाबाट काम गरेर स्वदेश फर्केका दुई जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?