ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

स्वास्थ्य सेवा, अत्यावश्यक वस्तु व्यवस्थापन गर्ने बाँकेका जनप्रतिनीधीको प्रतिवद्धता

जावेद अन्सारी by जावेद अन्सारी
७:०३ मध्यान्ह, बैशाख १५, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १५ गते । बाँकेका जनप्रतिनीधीहरुले आपतकालीन स्वास्थ्य सेवा, अत्यावश्यक उपभोग्य वस्तु व्यवस्थापनमा पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । कोरोना (कोभिड –१९) को जोखीम न्यूनीकरण, उपभोग्य वस्तुको सहज परिपुर्ती, जनप्रतिनीधीको भूमिका र सरोकार पक्षसँगको सहकार्यका सन्दर्भमा जनप्रतिनीधीसँग सोमबार गरिएको भिडीयो सम्वादमा सो प्रतिवद्धता सार्वजनिक भएको हो ।

सम्वाद समूह बाँकेको पहलमा सात वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच गरिएको अनलाईन भिडीयो कलमा कोरोना रोकथाम र नियन्त्रण, विपन्नलाई राहत वितरण, खाद्यान्न÷ तरकारी सहज विक्री व्यवस्थापन आदिलाई प्राथमिकतामा राखेर काम गरिएको जनाइयो ।

स्वास्थ्य, सुरक्षा, वाणीज्य, सामाजिक÷नागरिक संघ संस्था लगायत सम्वद्ध सरोकार निकायसँग प्रभावकारी समन्वय नगरेको गुनासो सार्वजनिक भइरहेका बेला जनप्रतिनीधीले भने आपतकालीन अवस्थामा सबैसँग समन्वय र सहकार्य गर्ने हर प्रयास गरिएको दावी गरेका छन् ।

सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सम्वादको आवश्यक्ता माथि प्रकाश पार्दै सहजीकरण गर्नु भएको अन्तरक्रियात्मक सम्वादमा स्थानीय सरकार प्रमुखहरुले खाद्यान्न, तरकारी, कृषि सामाग्री जस्ता अत्यावश्यक बस्तुको सहज पुर्ती, मापदण्डअनुसार प्रभावकारी राहत वितरण र आधारभुत स्वास्थ्य (खोप) सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले अलपत्र परेकाको उद्धार÷ व्यवस्थापन, विपन्नलाई राहत वितरणमै ध्यान केन्द्रीत गरिएको स्वीकार्नु भयो । सरोकार पक्षबीच समन्वय गरिएपनि स्थानीय तहबीचमा पनि समन्वय र सहकार्य बढाइनु पर्ने आवश्यक्ता उहाँले औल्याउनु भयो । उहाँले अब शिक्षा, स्वास्थ्य सेवा, कृषि विउ विजन व्यवस्थापन, तरकारी बजारी करण लगायतका कार्य गर्नु पर्ने बताउनु भयो ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोरोना जोखीम न्यूनीकरणका लागि सचेतनामुलक पर्चा, पम्पलेट, राहत वितरणसँगै अब दोस्रो चरणको राहत वितरणलाई प्रभावकारी बनाउन कार्य्विधी बनाइएको स्पष्ट पार्नु भयो । भारतबाट आयातित तरकारीमा पूर्ण रोक लगाइएको र स्थानीय तरकारी वजारीकरणलाई प्रवद्र्धन गरिएको पनि उहाँले जानकारी दिनु भयो ।

खजुरा गाउँपालिकाका प्रमुख किश्मत कुमार कक्षपतीले सम्भावित कोरोना संक्रमीतका लागि क्वारेन्टाईन, आइसुलेशन स्थापना गरिएकोे, आपतकालिन स्वास्थ्य सेवा, कृषि एम्वुलेन्स सेवा सञ्चालन गरिएको बताउनु भयो । उहाँका अनुसार वास्तविक तथ्यांक संकलनका लागि स्वास्थ्य स्वयंसेवीका पनि परिचालन गरिएको छ ।

ADVERTISEMENT

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सतर्कता अपनाउँदै सामाजिक विकास निर्माणका कार्यलाई पनि बढाउने तयारी भइरहेको जनाउनु भयो । थप राहत वितरणलाई प्रभावकारी बनाइने, तरकारी उत्पादनलाई बजार सम्म पु¥याउने, विद्यार्थी लक्षित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि उहाँले प्रष्टयाउनु भयो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले १९ गतेबाट नियमित आधारभुत स्वास्थ्य सेवा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले कोरोना नियन्त्रणका लागि हर सम्भव प्रयास गरेको र अझैं जोखीम न्यूनीकरणका कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक, जानकी गाउँपालिका उपाध्यक्ष भूमीसरा धिताल, खजुरा गाउपालिका उपाध्यक्ष एव) सम्वाद सदस्य एकमाया विक लगायतले आफुहरुले गरिरहेको प्रयास र आगामी तयारी बारे पनि अनुभव शेयर गर्नु भएको थियो ।

Tags: nepalgunjnepalgunjnewsस्वास्थ्य सेवा
Share151Tweet94SendShare
Previous Post

सामाजिक दुरी कायम गर्दै घाटगाउँमा खोप लगाइदै

Next Post

कर्णाली प्रदेशका ३ हजार बढि मानिस क्वारेन्टाइनमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

कर्णाली प्रदेशका ३ हजार बढि मानिस क्वारेन्टाइनमा

डोल्पाकी सुत्केरीलाई राईको सहयोग

क्वारेन्टाइनको अभाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 33°C
Wind: 10km/h S
Humidity: 72%
Pressure: 1007.79mbar
UV index: 9
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?