ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

क्वारेन्टाइनको अभाव

जावेद अन्सारी by जावेद अन्सारी
८:३७ मध्यान्ह, बैशाख १५, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

फाइल फोटो

बर्दिया बैशाख १५ गते । बर्दियामा क्वारेन्टाइन अभाव हुँदा समस्या भएको छ। भएका सबै क्वारेन्टाईनहरु भरिभराउ भएपछि बाहिरी जिल्लाबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा पठाउन थालिएको छ। पछिल्लो समयमा घर फर्केका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने ठाउँ नै छैन। हालै घर फर्केकाहरुलाई क्वारेन्टाइनको अभावमा सिधै घरमै पठाउन थालिएको छ। बर्दियाका अधिकांश पालिकाले समन्वय गरी आफ्ना स्थानीय तहका नागरिक लिन बसको व्यवस्था गरी पठाएका छन्।

क्वारेन्टाइनको व्यवस्थापन नगरी बाहिरी जिल्लाबाट घर फर्केकाहरुलाई सिधै घर पठाउँदा जोखिम बढेको छ। घर फर्केका केही मानिसहरु घरमा सेल्फ क्वारेन्टाइनमा नबसी यताउती डुल्ने गरेको स्थानीय बताउँछन्। जसका कारण गाउँघरका मानिस त्रसित छन्। करिब १२ हजार फर्किए बर्दियाका आठ स्थानीय तहमा जम्मा ९१ स्थानमा क्वारेन्टाइन बनाइएको छ। जसमा हालसम्म २ हजार ४ सय ६४ जना मानिस बसिरहेका छन्।

तर लकडाउनको अवधिमा झण्डै १२ हजार ८८ जना मानिस घर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थानीय तहहरुले प्रयाप्त क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा उनीहरु सबै घरमै बसेका छन्। बर्दियाका ८ वटै स्थानीय तहले जिल्लाभन्दा बाहिर रहेका व्यक्तिहरुलाई उद्धार गरी घर ल्याउने क्रम बढाएका छन्। पछिल्लो समयमा मजदुरी गर्न काठमाडौं, पोखरा लगायतका शहरबाट जिल्लाबाट घर फर्केने मानिसहरुको संख्या बढेको छ। संख्या बढ्दै गएपछि अहिले जिल्लाका सबै क्वारेन्टाइन भरिभराउँ भएका छन्।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

सामुदायिक क्वारेन्टाइन बनाएर राखिँदै बारबर्दिया नगरपालिकाले भने सामुदायिक क्वारेन्टाइन बनाएर राखेको छ। सामुदायिक क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई उनीहरुकै घर परिवारबाट खाना र पानीको व्यवस्था मिलाइएको बारबर्दियाका नगरप्रमुख दुर्गाबहादुर थारूले बताए। घर आएकालाई सिधै घर नपठाएर सामुदायिक क्वारेन्टाइनमाबस्ने व्यवस्था गरिएको उनको भनाइ छ।

बर्दिया जिल्ला भित्रनेको संख्या बढ्दै गएपछि सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नभएपछि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। क्वारेन्टाइनमा बसेका सबैको आरडिटी टेष्ट गरिएको छैन। बर्दियाका ८ वटै स्थानीय तहमो क्वारेन्टाइनमा रहेका मध्ये हालसम्म ३ सय ९१ जनाको मात्र आरडिटी टेस्ट गरिएको छ।

भने ३६ जनाको स्वाब टेस्ट गरिएको छ। आरडिटी गरिएका सबैको रिपोर्ट नगेटिभ आएको र स्वाब टेष्ट गरिएका ३१ जनाको पनि स्वाब रिर्पोट नेगेटिभ भएको बाँकी ५ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। आरडिटी र भिटिएम किट प्रयाप्त नहुँदा परीक्षणमा ढिलाइ भएको बताइएको छ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsक्वारेन्टाइनको अभाव
Share147Tweet92SendShare
Previous Post

डोल्पाकी सुत्केरीलाई राईको सहयोग

Next Post

पूर्व समाजवादी पार्टी बाँकेद्धारा राहात वितरण तीब्र

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

पूर्व समाजवादी पार्टी बाँकेद्धारा राहात वितरण तीब्र

विद्युत सेवा सहज बनाउन रुपाखेतीको सक्रियता

प्रचण्ड, बामदेव र झलनाथ खनालबीच भेटवार्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?