ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

स्वास्थ्य सामाग्री अभाव हुन नदिन माग

News Desk by News Desk
७:२८ मध्यान्ह, बैशाख १६, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १६ गते । कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री अभाव हुन नदिन जिल्ला समन्वय समिति बाँकेले तत्काल पहल गर्न माग गरेको छ ।

आज जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा बसेको उपलब्ध प्रदेश सभा सदस्यसहितको बैठकले जिल्लामा स्वास्थ्य सामग्री अभाव रहेको निश्कर्ष निकाल्दै थप स्वास्थ्य सामग्री माग गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव देखिएकाले सेनिटाईजर, मास्क, पञ्जा, आरडिटी किट, भिटिएम, पिपिईलगायतका अत्याआवश्यक औषधि तथा उपकरण माग गर्ने निर्णय भएको जिल्ला समन्वय आधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

उनले सो बैठकले लकडाउनको कारण प्रभावित भएकालाई विभिन्न पालिकाले उपलब्ध गराएको राहतको अवस्था तथा मापदण्ड पुरा भए नभएको समेत अनुगमन गरी वितरण प्रकृयामा आएको गुनासोलाई सम्बोधन गरी पारदर्शी बनाउन निर्देशन दिने लगायतका विभिन्न ५ वटा निर्णय भएको बताए ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

बैठकले किसानको मर्कालाई सम्बोधन गर्नको लागि आग्रह गर्दै उनीहरुको उत्पादनलाई बजारसम्म ल्याउनको लागि सहज परिस्थितिको निर्माण गर्न पनि आग्रह गरेको जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्ति मगरले जानकारी दिए ।


उनले राहत वितरण प्रक्रियालाई थप ब्यवस्थित र पारदर्शी बनाउने र कृषकहरुको उत्पादनलाई सहज रुपमा बजारसाँ पुर्याउन स्थानीय तहसँगको सहकार्यमा आवश्यक ब्यवस्था मिलाउने लगाएत निर्णय भएको बताए ।

बैठकमा प्रदेश सांसद आइपी खरेल, बिजय बहादुर यादव, मोहम्मद याकुब अन्सारी, बाँके प्रजिअ कुमारबहादुर खड्का, नेपाली सेनाका कर्नेल नकुल थापा, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ओली, सशस्त्र प्रहरी उपरिक्षक दिपक भण्डारी, नेकपा बाँके सचिब अशोक कोइराला, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजङ्ग शाहलगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

बैठकमा उपस्थित सबैले लकडाउनलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा आ–आफ्नो सुझाव दिएका थिए । बाँकेमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन पहल गर्दै राहत वितरणमा कडा अनुगमन गरिने निर्णय बैठकले गरेको छ ।

Tags: nepalgunjnepalgunjnewsस्वास्थ्य सामाग्री अभाव हुन नदिन माग
Share151Tweet95SendShare
Previous Post

लकडाउनको मौका छोपी गाइ काटेका दुई जना पक्राउ

Next Post

कोरोना व्यवस्थापनमा प्रदेश पाँच सरकारले आयुर्वेद चिकित्सालाई अग्रपंतिमा ल्याउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

कोरोना व्यवस्थापनमा प्रदेश पाँच सरकारले आयुर्वेद चिकित्सालाई अग्रपंतिमा ल्याउँदै

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे चेक हस्तान्तरण

आगलागी बाट सुरक्षित राख्न सामुदायिक वनमा ‘अग्निरेखा’ कोरिदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 33°C
Wind: 10km/h S
Humidity: 72%
Pressure: 1007.79mbar
UV index: 9
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?