ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे चेक हस्तान्तरण

News Desk by News Desk
१०:४६ मध्यान्ह, बैशाख १६, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सरला सुबेदी बर्दिया बैशाख १६ गते । बर्दिया जिल्ला बढैयाताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै गाउँपालिकाको बिपद व्यवस्थापन राहत कोषमा सहयोग गरेका छन् ।

गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले १ लाख १ हजार र गाउँपालिकाका उपप्रमुख दीपा गौतमले १ लाख रूपैयाँ गाउँपालिकाको विपद व्यवस्थापन कोषको खातामा सहयोग गरेका छन् ।

आफुहरू स्थानीय सरकार प्रमुख उपप्रमुख भए पनि आफुहरूको दायित्व सम्झेर विपद व्यवस्थापन कोषमा सक्ने जति सहयोग गरेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताएका छन् ।

श्रेष्ठ र गौतमले पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलाई कार्यलय मै चेक हस्तान्तरण गरेका थिए ।उनिहरुले आफ्नो दायित्व सम्झेर गाउँपालिकाको बिपद व्यवस्थापन कोषमा रकम जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताएका छन् ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

विपदको समयमा पालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गरिएको उक्त रकमले विपन्न परिवारलाई राहत वितरण गर्नमा सहयोग पुग्ने छ । बढैयाताल गाउँपालिकाले यसअघि विपन्न परिवाहरुलाई राहत वितरण गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत सुवेदिले बताएका छन्।

बर्दिया जिल्लामा रहेका ८ पालिकामा यति धेरै रकम सहयोग गर्ने प्रमुख र उप प्रमुख भने जिल्लामा नै पहिलो भएको उनले बताए। यस्तै बर्दियाका अन्य पालिकाहरुले समेत विपन्न परिवारको पहिचान गरेर राहत वितरण गर्दै आएका छन् ।

राहत वितरण सङ्गै गाउँपालिकले लकडाउनको पुर्ण पालन गर्न सबैलाई आग्रह समेत गरेको छ । अन्य जिल्लाम भन्दा बर्दिया जिल्लामा लकडाउनको राम्रो पालन गरेको सुबेदीले बताएका छन् ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsगाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे चेक हस्तान्तरण
Share149Tweet93SendShare
Previous Post

कोरोना व्यवस्थापनमा प्रदेश पाँच सरकारले आयुर्वेद चिकित्सालाई अग्रपंतिमा ल्याउँदै

Next Post

आगलागी बाट सुरक्षित राख्न सामुदायिक वनमा ‘अग्निरेखा’ कोरिदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

आगलागी बाट सुरक्षित राख्न सामुदायिक वनमा ‘अग्निरेखा’ कोरिदै

थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

डेढ महिनामा सुदूरपश्चिममा १५ हजार बढीको परीक्षण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 33°C
Wind: 10km/h S
Humidity: 72%
Pressure: 1007.79mbar
UV index: 9
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?