ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्ज उद्योग वाणिज्य संघको राहत प्याकेज घोषणा गर्न सरकार सङ्ग जोडदार माग

News Desk by News Desk
११:२४ मध्यान्ह, बैशाख १७, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १७ गते । नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९ )का कारण उद्योगी, व्यवसायमा पर्न गएको प्रभाव मुल्यांकन गर्दै राहत प्याकेजको घोषणा गर्न सरकारसंग माग गरेको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षमा बुधवार बसेको बैठकले क्षतीको आधारमा बर्गीकरण गरी राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।

संघको बैठकले बन्द भएका उद्योगहरु र व्यवसायिक फर्महरुलाई लकडाउनको समयमा हुन आउने २०७६ चैत्र महिना देखि २०७७ अषाढ मसान्त सम्म बैंक ब्याज मिनाहा गर्ने, ऋण लिएका उद्योगी, व्यवसायीहरुलाई कम्तीमा पनि ३०% पुर्नकर्जा व्यवस्था गर्नुपर्ने र किस्ताको रुपमा चल्ने सम्पूर्ण ऋणलाई पुर्न तालिकिकरण गर्न जोडदार माग गर्ने सर्वसम्मतिले निर्णय गरेको अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्धारा प्रेषित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघका प्रवक्ता टंकबहादुर धामीका अनुसार, पानमा दर्ता रहेका व्यवसायीहरुलाई आर्थिक वर्ष २०७६।०७७ मा ५०%छुट दिने, स्थानिय निकायले लिने व्यवसायिक करमा ५०%छुट दिने र घर बहाल करमा शत प्रतिशत छुट दिनका लागि सरकारसँग जोडदार माग गर्ने निर्णय गरिएको छ । त्यस्तै विद्युत कार्यालयले लिने डिमाण्ड शुल्क लकडाउनको समयमा बन्द भएको उद्योगहरुलाई डिमाण्ड शुल्क शत प्रतिशत मिनाहा गर्न र आम नागरिकको हकमा ५०% मिनाहा गर्न सरकारसँग माग गरिएको छ ।

संघले बन्द रहेका उत्पादनमुलक उद्योगहरु सञ्चालन गराउन सरकारको तर्फबाट सहज वातावरण मिलाउनका साथै उद्योगी, व्यवसायीहरुले सुरक्षित र सहज हुने गरि पहलकदमी गर्न गराउन र उद्योग, व्यवसायहरुमा रहेका कर्मचारीहरुको तलबको व्यवस्थापनका लागि उद्योगी, व्यवसायीहरुको तर्फबाट ५०%र बाँकी ५०%सरकारको तर्फबाट अनुदान दिन माग गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

त्यस्तै खुल्ला सिमाका कारण कोरोना भाइरस भित्रिन सक्ने उच्च जोखिम यथावत भएको हुँदा कृषि उत्पादन र अन्य स्वदेशी उत्पादनलाई बढाव दिने गरि सम्बन्धित निकायहरुले बजारीकरण, ढुवानी र आपूर्ति व्यवस्थालाई सहज बनाउदै सिमा नाका अझ कडाईका साथ बन्द गर्नका लागि दबाव दिने निर्णय गरेको संघका प्रवक्ता धामीले बताए ।

त्यस्तै लकडाउन हुँदा व्यवसायीहरुले आप्mनो व्यापार, व्यवसाय बन्द गरि सम्पूर्ण कारोबार ठप्प भएको हुँदा यो कठिन प्ररिस्थितिमा घरभाडा छुट गर्नु भएको समाचारहरुमा आई रहेका खबरले त्यस्ता घरधनी प्रति संघले हार्दिक अभार प्रकट गर्दै धन्यवाद दिएको छ भने घरभाडा छुट नगरेक अन्य घरधनीलाई घरभाडा मिनाहा गरिदिनु हुनका लागि विनम्र अनुरोध गरेका छन् ।

संघले हाल बजारमा यदाकदा बजारमूल्य भन्दा अतिरिक्त दरमा बस्तुहरु बिक्री गरेका गुनासाहरु आइ रहेको हुँदा सम्पूर्ण उद्योगी, व्यवसायीज्यूहरुलाई अधिकतम खुद्रा मूल्य भन्दा बढीमा बिक्री वितरण नगर्नु, नगराउनुका साथै कहि, कतै, कसैले गरेको पाईएमा सम्बन्धित निकायले कारबाही गर्न हुन माग गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

ADVERTISEMENT

संघको मुख्य आयोजना तथा किराना तथा खाद्य व्यवसाय संघ, बाँकेको सहकार्यमा सञ्चालित घुम्ती सेवा पहिलो चरणको समापन गरेको र सो घुम्ती सेवामा जिम्मेवारी लिएका संघका कोषाध्यक्ष लगायत पदाधिकारी, कार्यसमिति सदस्य र किराना तथा खाद्य व्यवसाय संघ, बाँके प्रति अभार तथा धन्यवाद प्रकट गरेको छ ।

Tags: nepalgunjnepalgunjnewsनेपालगञ्ज उद्योग वाणिज्य संघको राहत प्याकेज घोषणा गर्न सरकार सङ्ग जोडदार माग
Share150Tweet94SendShare
Previous Post

नेपालगञ्जका सामाजसेवीद्धारा अत्ति बिपन्न घरपरिवारलाई राहत सहयोग

Next Post

काङ्ग्रेस नेता चौरासियाले भिभिआइपीहरुको तलब भत्ता र अन्य सुबिधाबाट तीन प्रतिशत कटाएर कोरोना कोषमा जम्मा गर्न माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
Next Post

काङ्ग्रेस नेता चौरासियाले भिभिआइपीहरुको तलब भत्ता र अन्य सुबिधाबाट तीन प्रतिशत कटाएर कोरोना कोषमा जम्मा गर्न माग

कोरोनाको कारण रोकिएको निर्माण कार्य सुचारू

भारतमा एकैदिन कोरोनाबाट ७१ जनाको मृत्यु, सार्क देशको अवस्था यस्तो छ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?