ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.२

काङ्ग्रेस नेता चौरासियाले भिभिआइपीहरुको तलब भत्ता र अन्य सुबिधाबाट तीन प्रतिशत कटाएर कोरोना कोषमा जम्मा गर्न माग

News Desk by News Desk
११:४७ मध्यान्ह, बैशाख १७, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

संजिव छतकुलि बिरगंज बैशाख १७ गते ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री अजयकुमार चौरसियाले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जसरी काम गर्नुपर्ने थियो त्यो गर्न नसकेको भन्दै आक्रोश जनाएका छन् ।

वीरगञ्जमा बुधबार स्थानीय पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता चौरसियाले कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र भीभीआईपीहरूको तलब, भत्ता र सुविधामा ३० प्रतिशत कटौती गर्न माग गरेका थिए ।

उनले सो रकमलाई कोरोना कोषमा जम्मा गरेर जनताको उपचारमा र राहतमा खर्च गर्नुपर्ने बताएका छन् । ‘कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि प्रधानमन्त्री, मन्त्री र उच्च तहमा बसेकाहरूको तलब, भत्ता र सुविधाहरूमा ३० प्रतिशत कटौती गर्नुपर्छ’, उनले भने, ‘सरकारलाई कांग्रेसले आर्थिक सहयोग गरेको छ । कोरोनासँग लड्न सरकारलाई सबै सहयोग गरेको छ ।’

कांग्रेस नेता चौरसियाले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना अस्पताल बनाएको भन्दै आपत्ति जनाए । ‘नारायणी अस्पतालमा सबै सेवा सुरुचा गर्नुपर्छ । कोरोना अस्पताल बनाउनु हुँदैन’, उनले भने, ‘वीरगञ्जलाई सरकारले कोरोना भाइरसको राजधानी बनाउन खोजेको भन्दै आफ्नो पार्टीको आपत्ति रहेको बताए।

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

नारायणी अस्पताललाई कोरोना भाइरसको संक्रमितको उपचार नगर्न आग्रह गर्दै कांग्रेस नेता चौरसियाले भने, ‘हामी स्थानीयहरूको मागको सुनुवाई हुनुपर्छ । होइन भने सडकमा निस्कनुपर्ने अवस्था आउन सक्छ भने ’प्रदेश २ को सरकारले कोरोना भाइरस चेकजाँच गर्न किट नारायणी अस्पताललाई हस्तान्तरण गरेपनि अहिले सम्म सुचारू नभएको बताए।

लकडाउनबाट समस्यामा परेका अति विपन्न र मजदुरहरूलाई खाद्य समस्या भएको भन्दै नेपाली कांग्रेसका नेता चौरसियाले कुनै पनि भेदभाव नगरेर राहत वितरण गर्न माग गरेका छन् । उनले राहत वितरणमा भेदभाव गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

स्थानीय प्रशासनले राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका नेता र कार्यकर्ताहरूलाई दुःख दिने गरेको उनको आरोप छ । स्थानीय प्रशासनले कांग्रेसका नेताहरूलाई पास नदिने गरेको पनि गुनासो गरेका छन् ।

ADVERTISEMENT

कांग्रेसका नेता चौरसियाले राज्यका हरेक निकायमा संविधानले दिएको अधिकारअनुसार मधेसीहरूको उपस्थिति हुनुपर्ने बताएका छन् । उनले नेपाल प्रहरीमा हालै भएका बढुवाहरूमा मधेसी मूलका प्रहरी अधिकारीहरूको बढुवामा बिभेद भएको भन्दै असन्तुष्टि जनाएका छन् ।र आगामी दिनको विभेद नगर्न समेत आग्रह गरेका छन् ।

Tags: nepalgunjnepalgunjnews
Share148Tweet93SendShare
Previous Post

नेपालगञ्ज उद्योग वाणिज्य संघको राहत प्याकेज घोषणा गर्न सरकार सङ्ग जोडदार माग

Next Post

कोरोनाको कारण रोकिएको निर्माण कार्य सुचारू

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post

कोरोनाको कारण रोकिएको निर्माण कार्य सुचारू

भारतमा एकैदिन कोरोनाबाट ७१ जनाको मृत्यु, सार्क देशको अवस्था यस्तो छ

भारतीय क्वारेन्टाइनमा बस्दै आएका १८ सय नेपालीलाई स्वदेश ल्याइँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:10 am6:07 pm +0545
Feels like: 31°C
Wind: 8km/h W
Humidity: 85%
Pressure: 1008.47mbar
UV index: 0
WedThuFri
32°C / 23°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?