ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वडाबासीबिच मन्त्री राई/मन्त्रीको आश्वासन पाएसँगै वडाबासीमा खुशी

जावेद अन्सारी by जावेद अन्सारी
८:१५ बिहान, साउन २६, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके साउन २६ गते । आफ्नो चाड बक्राईद मनाउन नेपालगन्ज आउनु भएका सहरी विकास मन्त्री मो. ईस्तियाक राई अहिले वडाबासीहरुको समस्या सुन्नमा ब्यस्त हुनु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ र ४ को वडाबासीहरुको गुनासो सुन्न सहरी विकास मन्त्री राई स्थानिय गुम्बामा गई गुनासो सुन्नुको साथै विकास सम्बन्धी आश्वासन दिंदै छिट्टै नै पुरा गर्ने बचन दिनु भएको छ ।

स्थानिय वडाबासीहरुले विकास सम्बन्धी तथा विद्यालयमा परेका समस्याको बारेमा आ–आफ्ना गुनासो राख्नुको साथै बाँके जिल्लाबाट प्रतिनिधित्व गरेका सहरी विकास मन्त्री राईलाई विकासमा जोड दिँदै समस्या समाधानको लागि अनुरोध गरेका थिए ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

वडाबासीहरुको गुनासो सुन्नुको साथै सहरी विकास मन्त्री राईले नेपालगन्ज उपमहागरपालिकाको लागि ७ करोडको बजेट दिएकोमा सबैभन्दा बढी योजना वडा नं. २ मा राखेको भन्दै भन्नुभयो–‘वडाबासीहरुसँग प्रत्यक्ष कुरा गर्न पाउँदा खुशी छु । म केन्द्रिय स्तरको मन्त्री भएतापनि बाँके जिल्लाको चौकिदारको हैसियतले कार्य गरी रहेको छु । ७७ वटा जिल्लामा नेपालगन्जलाई नमुनाको सहर बनाउनको लागि म लागी परेको छु । भर्खर मात्र नगरको सौन्दर्यकरणको लागि आजबाट नै १० हजार बिरुवा रोप्ने कार्यको शुरुवात गरेको छु । मलाई अर्को निर्वाचनमा तपाईहरुमाझ वोट माग्न आउनु पर्छ । जसले काम गर्छ, उसलाई यहाँका जनताले साथ दिने छन् भन्ने मैले विश्वास लिएको छु ।’

सहरी विकास मन्त्री राईद्वारा विकासको लागि गरिएको प्रतिबद्धताबाट वडाबासीको भेलामा वडाबासीहरु समेतले खुशी व्यक्त गर्नुका साथ टोल–टोलमा विकास हुने कुरामा ढुक्क समेत भएको बताएका छन् ।
धर्मको नाममा राजनीतिलाई समाप्त पार्ने सहरी विकास मन्त्री राईको धारणा अन्तरगत सहरी विकास मन्त्री राईले अगाडि थप्नुभयो–‘बाँके जिल्लामा धर्मको राजनीतिलाई समाप्त पार्छु । मैले सबैतर्फ मन्दिर, मस्जिद र गुरुद्वाराको विकासको लागि सहयोग गरेको छु । तर चर्च र गुम्बाको विकासको लागि छुट हुन गएको मलाई महसुस भएको छ । कुनै पनि धर्मलाई म सम्मान गर्नुको साथै सबैतर्फ मन्दिर, मस्जिद, गुरुद्वारा, चर्च र गुम्बाको लागि मेरो मन्त्रालयबाट होस् वा सांसद विकास कोषबाट सहयोग गर्नेछु । वडा नं. २ र ४ को विकासको लागि पनि मन्त्रालयबाट होस् वा सांसद विकास कोषबाट नै किन नहोस्, विकास गर्छु र हुन्छ पनि ।’
वडाबासीहरुको गुनासो र मन्त्री राईको प्रतिबद्धतापछि मन्त्री राईले वडा नं. २ को वडाबासीहरुको अनुरोधमा वडा निरिक्षण समेत गर्नु भएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

मन्त्री राईले घोषणा गरेको कार्य पुरा गरे

Next Post

स्वास्थ्यको लागि खानेकुराको प्रदर्शनी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

स्वास्थ्यको लागि खानेकुराको प्रदर्शनी

मेयर डा. राणाद्वारा बरिष्ठ पत्रकार विरहीलाई ५० हजारको सहयोग

धार्मिक सद्भाव समिती, ओमकार परिवारद्वारा काँवरिया र्‍यालीलाई सम्मान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?