ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्वास्थ्यको लागि खानेकुराको प्रदर्शनी

जावेद अन्सारी by जावेद अन्सारी
९:०५ बिहान, साउन २६, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके साउन २६ गते । नेपालगन्ज भेरी नर्सिंङ कलेजले खाना सम्बन्धी जानकारी दिनको लागि स्वास्थ्यको लागि खानेकुराको प्रदर्शनीको आयोजना गरेको छ ।
दैनिक रुपमा स्वास्थ्य हुनको लागि के कस्ता तथा कुन–कुन समयमा कस्तो खाना खाने विषयमा केन्द्रित रही प्रदर्शनी आयोजना गरेको बताइएको छ ।

मानिस जन्मेदेखि मर्ने बेलासम्मको उमेर अर्थात वालकदेखि बृद्ध अवस्था सम्मको उमेरका मानिसलाई कुन बेला के कस्तो खानेकुरा खाँदा स्वास्थ्यको लागि फाइदा पुग्ने भन्ने विषयमा जानकारी दिनको लागि स्वास्थ्यको लागि खानेकुराको प्रदर्शनी गरिएको भेरी नर्सिङ कलेजले जानकारी दिएको छ ।

आयोजित प्रदर्शनीमा सहभागी भएका मध्येबाट विभिन्न समूहमा विभाजन गरी हरेक समूहमा चार–चार जनाको समूह बनाई प्रदर्शनीमा आउनेलाई जानकारी दिइएको थियो ।
स्वास्थ्यको लागि खानेकुरा प्रदर्शनीको प्रमुख अतिथि नेपालगन्ज भेरी नर्सिङ कलेजका एमडी संजय सिंह र बिशिस्ट अतिथी नर्शिङ कलेजका प्रिन्सिप्ल अलिजा कोइरालाको उपस्थितिमा भएको प्रदर्शनी कार्यक्रममा सहभागी अधिकांशले खानेकुराको समय तालिकाबारे जानकारी पाएका थिए ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

स्वास्थ्यको लागि खानेकुराको प्रदर्शनी कार्यक्रममा भेरी नर्सिङ कलेजमा अध्ययनरत छात्राहरुको परिश्रमको सम्मान गर्दै एमडी सिंहले यस्ता प्रदर्शनबाट जनताको स्वास्थ्यमा सकारात्मक रुपमा प्रत्यक्ष प्रभाव पर्न सक्ने बताए । उनले गर्भवती महिला, बच्चादेखि बृद्धावस्थासम्म खानेकुराको समय तालिका बारे जानकारी पाउन मद्दत मिल्ने बताए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

वडाबासीबिच मन्त्री राई/मन्त्रीको आश्वासन पाएसँगै वडाबासीमा खुशी

Next Post

मेयर डा. राणाद्वारा बरिष्ठ पत्रकार विरहीलाई ५० हजारको सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

मेयर डा. राणाद्वारा बरिष्ठ पत्रकार विरहीलाई ५० हजारको सहयोग

धार्मिक सद्भाव समिती, ओमकार परिवारद्वारा काँवरिया र्‍यालीलाई सम्मान

मुस्लिम समुदायको चाड ‘बक्राईद’ मनाइनुको साथै मन्त्री राईसँग कुबेरको खजानाको चर्चा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?