ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मन्त्री राईले घोषणा गरेको कार्य पुरा गरे

जावेद अन्सारी by जावेद अन्सारी
५:१५ बिहान, साउन २६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके साउन २६ गते । सहरी विकास मन्त्री मो. इस्तियाक राईले १० हजार रुख रोप्ने घोषणा गरेअनुसार आइतबारदेखि नेपालगन्जमा बृक्षारोपण शुरु गरिएको छ ।
सहरी विकास मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्री राईले स्थानिय जमुनाहा चोकबाट १० फुटको रुख रोपेर १० हजार रुख रोप्ने कार्यको उद्घाटन गर्नु भयो ।
सहरी विकास मन्त्री राई आफ्नो निवासस्थलबाट करिब १ किलोमिटरको दुरी पैदल यात्रा तय गर्दै जमुनाहा चोकको डिभाइडरमा रुख रोप्नु भएको हो ।

१० हजार रुख रोपेर नेपालगन्जको सौन्दर्यकरण हुने विश्वास व्यक्त गर्दै सहरी विकास मन्त्रीले हाम्रा सम्वाददातासँग कुरा गर्दै भन्नुभयो–‘७ ठुला सहरमा यस्तै रुख रोप्ने अभियान अन्तरगत नेपालगन्जमा रुख रोप्ने कार्यको शुरुवात भएको छ । यसले सहरको सौन्दर्यकरण हुनुको साथै अत्यधिक गर्मी हुने नेपालगन्जमा यस्ता रुखले छहारीको कार्य पनि गर्नेछ ।’
१० हजार रुख रोप्ने कार्य शुरुवातीसँगै नेपालगन्जको हाई वे, सरकारी गैरसरकारी संघसंस्था, स्कुल तथा अस्पतालमा यस्ता रुख रोपिने सहरी विकास मन्त्री राईले बताउनु भयो ।
सहरी विकास मन्त्री राईले नेपालगन्जमा १० हजार रुख रोप्ने घोषणासँगै वन मन्त्री शक्ति बस्नेतले पनि देशभरीमा करोड रुख रोप्ने घोषणा गर्नु भएको थियो ।

नेपालगन्जमा हरियाली हुनु पर्नेमा जोड दिँदै नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल सम्सेर राणाले पनि आइतबार सहरी विकास मन्त्री राईसँगै रुख रोपेर नेपालगन्जमा हरियाली हुने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

सहरी विकास मन्त्री राईको अगुवाईमा बृक्षारोपणको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी विर बहादुर वलीले बेल्चाको सहयोगमा माटो हाल्दै रुख रोपेर सहरलाई ग्रीन सिटी बन्नु राम्रो कार्यको शुरुवात भएको बताउनु भयो ।
यसैगरी सहरी विकास मन्त्री राईको अगुवाईमा बृक्षारोपणको कार्यक्रममा सशस्त्र प्रहरी ३० नं. गणका एसपी दिपक अधिकारीले पनि रुख रोपेर बक्षारोपण गर्नु भएको थियो ।

यसैगरी उक्त बृक्षारोपण कार्यक्रममा प्रदेश नं. ५ विधायक विजय बहादुर यादव, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्ति राम निरौला, समाजवादी पार्टी जिल्ला अध्यक्ष कमरुद्दिन राई लगायत सशस्त्र प्रहरी ४० नं. राजस्व गुल्मका डिएसपी नवराज बोहरा लगायत स्थानिय नेताहरुले बृक्षारोपण गरेका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

गाईको संरक्षणका लागि संसदिय काेषबाट १ करोड दिने मन्त्री राईको घोषणा

Next Post

वडाबासीबिच मन्त्री राई/मन्त्रीको आश्वासन पाएसँगै वडाबासीमा खुशी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

वडाबासीबिच मन्त्री राई/मन्त्रीको आश्वासन पाएसँगै वडाबासीमा खुशी

स्वास्थ्यको लागि खानेकुराको प्रदर्शनी

मेयर डा. राणाद्वारा बरिष्ठ पत्रकार विरहीलाई ५० हजारको सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?