ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएकाहरुको थ्रोट स्वाबको रिपोर्ट आज आउने

News Desk by News Desk
९:१७ बिहान, बैशाख २१, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २१ गते ।
नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषका परिवारका सदस्य, आफन्त तथा उनको सम्पर्कमा रहेका व्यक्तिहरुको संकलन गरिएको थ्रोट स्वाबको रिपोर्ट आज आउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार संक्रमितका घरपरिवार आफन्त र दैनिक सम्पर्कमा रहेका ८३ जनाको स्वाब संकलन गरिएको छ।

नेपालगञ्जको डीएसपी रोडमा घर भएका संक्रमित व्यक्ति वडा नं। ८ को जुलाहनपुरुवामा रहेको मस्जिद र मदरसामा दैनिक आवतजावत गर्ने गरेको खुलेको छ । यो ठाउँलाई सील गरिएको छ। प्रहरीले टोललाई डोरीले घेराबन्दी गरेर राखेको छ। शनिबारदेखि जुलाहनपुरुवालाई क्वारेन्टाइनको रुपमा परिणत गरिएको छ। सुरक्षाकर्मीले चारैतिरबाट पहरा दिएका छन्। टोलभित्र कसैलाई जान दिइएको छैन भने टोलभित्रका मानिसलाई बाहिर सम्पर्क गर्नमा रोक लगाइएको छ।

जुलाहनपुरुवामा संक्रमितको सम्पर्कमा पुगेका ७८ जना भेटिएका छन्। संख्या अझै बढ्न सक्छ। वडा नं। ५ र ११ मा रहेका उनका परिवारका सदस्य र आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा लगिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । स्वाब लिएका घरपरिवार, आफन्त तथा दैनिक सम्पर्कमा रहेका व्यक्तिको रिपोर्ट आउने बेलासम्मका लागि टोललाई क्वारेन्टाइन बनाउनुका साथै केहीलाई क्याम्पसमा राखिएको हो ।

रिपोर्ट के आउँछ त्यसका आधारमा के गर्ने निर्णय हुने श्रेष्ठले बताउनुभयो। भेरी अस्पताल नेपालगञ्जमा कोरोना जाँच शुरु भएपछि जाँचमा तीब्रता दिइएको छ। दैनिक ५० बढीको स्वाब निकालिने काम भइरहेको छ।भेरी अस्पतालमा अहिलेसम्म ३ सय २८ जनाको स्वाब आइपुगेकोमा २ सय ५६ जनाको रिपोर्ट आएको छ। त्यसमा एकजना पोजिटिभ छन्। बाँकी ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

सम्बन्धित समाचार

नेपालगन्जमा रगत अभाव कायमै

अन्धोपन न्यूनीकरणका लागि लगानी बढाउँछौँ : मुख्यमन्त्री आचार्य

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

जेसिसको अनलाइन बैठक

Next Post

भारतमा कोरोनाबाट लोकपाल सदस्यको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा रगत अभाव कायमै
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा रगत अभाव कायमै

५:४७ बिहान, मंसिर ५, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

अन्धोपन न्यूनीकरणका लागि लगानी बढाउँछौँ : मुख्यमन्त्री आचार्य

६:५४ बिहान, कार्तिक १८, २०८३
फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

४:०८ बिहान, कार्तिक १८, २०८३
बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
Next Post

भारतमा कोरोनाबाट लोकपाल सदस्यको मृत्यु

गुटबाटै कार्यशैली फेर्ने, स्थायी सरकार चलाउने

नेपालमा कोरोना नियन्त्रण दक्षिण एसियामै राम्रो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Fair
6:48 am5:22 pm +0545
Feels like: 20°C
Wind: 5km/h E
Humidity: 80%
Pressure: 1014.56mbar
UV index: 0
FriSatSun
26°C / 12°C
27°C / 12°C
27°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?