ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गुटबाटै कार्यशैली फेर्ने, स्थायी सरकार चलाउने

News Desk by News Desk
१०:०९ बिहान, बैशाख २१, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

काठमाडौं बैशाख २१ गते ।
सचिवालय बैठकमा आत्मालोचना गरेपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी जोगिएको छ । शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गरे भने नेताहरुको माग अनुसार बैशाख २५ गते स्थायी समिति बैठक बोलाएका छन ।

जुन उनको तत्कालिन सत्ता मात्रै नभई बाँकी २ बर्षका लागि पार्टी अध्यक्ष पद पनि जोगिएको छ । स्थायी समिति बैठकलाई अर्का अध्यक्ष प्रचण्डसँग मिलेर सामना गर्ने र स्थायी समितिमा पनि आत्मालोचनासहित प्रस्तुत भएको खण्डमा पाँच बर्ष नै ओली प्रधानमन्त्री र नेकपाको अध्यक्ष रहने अवस्था सिर्जना भएको नेकपाका एक नेताले बताए ।

ओलीले युटर्न लिनुपूर्व अर्का अध्यक्ष प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी र उपाध्यक्ष बामदेव गौतमसँग गम्भिर परामर्श गरेका थिए । बामदेवसँग परामर्श गरेका उनले सचिवालयमा बहुमत पनि पुर्याएका छन । यसअघि अल्पमतमा रहेका ओलीले बामदेवलाई फकाएर आफ्नो गुटमा ल्याएसँगै सचिवालयमा बहुमत पुर्याएका हुन ।

अब ओलीसँग महासचिव विष्णु पौडेल, उपाध्यक्ष बामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा छन । प्रचण्डसँग भने माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ छन । बामदेवकै कारण यसअघि प्रचण्ड सचिवालयमा हावी थिए भने ओली कर्नरमा पर्दै आएका थिए ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

शनिबारको सचिवालय बेठकसँगै प्रधानमन्त्री ओलीले पाँच बर्ष पुरा शासन गर्ने लगभग पक्का पक्की भएको छ । यसअघि अर्का अध्यक्ष प्रचण्डसँग आलोपालो सरकार चलाउने सहमतिलाई समेत पन्छाएर अघि बढेका ओली अहिले प्रचण्ड, माधव नेपाल र बाामदेवकै रणनीतिलाई चिरेर सरकार स्थायी बनाउन सफल देखिएका छन ।

आत्मालोचना गरेपछि अब प्रचण्ड र माधवसँग प्रधानमन्त्रीको राजीनामा माग गर्ने नैतिक हैसियत छैन । अर्काको दल फुटाउन र उस्तै परे आफ्नै दल नेकपा फुटाउन पनि काम लाग्ने दल विभाजन सम्बन्धिको अध्यादेश ल्याएर पार्टी भित्र र बाहिर घेराबन्दीमा परेका ओलीले यो चुनौति दृढताका साथ पन्छाएका छन । जुन उनका लागि थप उत्साहको विषय हो ।

प्रचण्ड, माधव नेपाल र झलनाथ मिलेपछि लगभग दुबै पदबाट हात धुने अवस्थामा पुगेका ओलीले यसलाई शानदार ढंगले व्यवस्थापन गरेर फेरि राजनेताको छवि फर्काउन सफल देखिएका छन ।

ADVERTISEMENT

बाँकी समयमा थोरै बोली र कार्यशैली फेर्न सकेको खण्डमा प्रधानमन्त्री ओली आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने सम्भावना पनि उत्तिकै छ । आगामी महाधिवेशनमा अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल उठ्न चाहेपनि त्यतिबेलासम्म ओलीले असन्तुष्ट सबैलाई साथमा लिएर विश्वास थप्न सक्ने अपेच्छा छ ।

झण्डै झण्डै गुमाइसकेका पद फिर्ता पाएका ओलीले अब पार्टीभित्र र बाहिर जुनसुकै परिस्थितीको सामना गर्ने सामर्थ्य बटुलेका छन । यसले ओलीको राजनीतिक कद मात्रै होइन उनको कुटनीतिक क्षमता पनि दोब्बरले बढेको देखिन्छ ।

Share148Tweet93SendShare
Previous Post

भारतमा कोरोनाबाट लोकपाल सदस्यको मृत्यु

Next Post

नेपालमा कोरोना नियन्त्रण दक्षिण एसियामै राम्रो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

नेपालमा कोरोना नियन्त्रण दक्षिण एसियामै राम्रो

प्रधानमन्त्रीको अफरपछि नेकपाको सत्ता समीकरण फेरियो

आत्मनिर्भर र स्वरोजगार बन्न अभिप्रेरित गराउदै अभियान संचालनमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?