ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

आत्मनिर्भर र स्वरोजगार बन्न अभिप्रेरित गराउदै अभियान संचालनमा

News Desk by News Desk
१०:२८ बिहान, बैशाख २१, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख २१ गते ।
लकडाउन लम्बिदै गएपछि बर्दियाको ठाकुरबाबा नगरपालिकाले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न स्वरोजगार अभियान संचालन गरेको छ । स्वरोजगार बन्न अभिप्रेरीत गर्ने उद्देश्यले उक्त अभियान संचालन गरिएको हो ।

कोरोना भाइरसको महामारीका बेला भारत तथा स्वदेशकै बिभिन्न स्थानमा ज्याला मजदुरी गरी फर्केर क्वारेन्टाइनमा बसेकाहरुलाई आफ्नै गाउँठाउँमा पनि कुनै उद्यम व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने बुझाउनका लागी स्वरोजगार अभियान संचालन गरिएको हो ।

ठाकुरबाबा नगरपालिकाले आफ्नो पालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका लागि यस्तो अभियान संचालन गरेको हो । नगरपालिकाका ४ स्थानमा रहेका क्वारेन्टाइनमा स्वास्थ्य शिक्षा तथा आर्थिक बिकास सचेतना एवं अभिमुखीकरण कार्यक्रम संचालन गरेर स्वास्थय र स्वरोजगार शिक्षा दिन थालेको हो ।

सहजीकरणका लागि नगरका कृषि शाखाका कर्मचारी र स्वास्थयकर्मीहरुले आलोपालो क्वारेन्टाइन स्थलमै पुगेर प्रशिक्षण दिईरहेका छन् । साझँ र विहानको समयमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खुला चौरमा भेला गराई स्वास्थ्य र स्वरोजगार शिक्षा दिन थालिएको हो ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

क्वारेन्टाइन अवधि पुरा गरेर घर गएकाहरुले घर बस्दा अपनाउने सावधानिका विषयमा स्वास्थ्यकर्मीहरुले प्रशिक्षण दिने गरेका छन् भने स्थानिय स्तरमा गर्न सकिने कृषि तथा अन्य ब्यबसायका बारेमा कृषि कर्मचारीहरुले अभिमुखीकरण गर्ने गरेका छन् ।

क्वारेन्टाइनमा बसेकाहरुलाई कृषि ब्यबसाय, संचालनमा उपाय, सम्भावना, अवसर, फाईदा लगाएतका विषयमा अभिमुखीकरण गर्ने गरिएको कृषि शाखा प्रमुख धुर्वराज वमले बताए ।


स्थानिय स्तरमै ब्यबसाय संचालन गर्न सक्ने प्रशस्त सम्भावना भएकाले कुनैपनि व्यवसाय संचालन गरेर आत्मनिर्भर बन्न सकिने कुरामा अभिप्रेरीत गर्न उक्त प्रशिक्षण सुरु गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताएका छन् ।

ADVERTISEMENT

क्वारेन्टाइनमा स्वरोजगार शिक्षा पाएपनि आफुहरुलाई खुसी लागेको क्वारेन्टाइनमा बसेकाहरुले जनाएका छन् ।

Share151Tweet95SendShare
Previous Post

प्रधानमन्त्रीको अफरपछि नेकपाको सत्ता समीकरण फेरियो

Next Post

अपराध नियन्त्रणमा पन्तको सक्रियता , स्थानियले गरे प्रसंशा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

अपराध नियन्त्रणमा पन्तको सक्रियता , स्थानियले गरे प्रसंशा

सिलिन्डर ग्यास पड्किदा दुई बालक घाइते

प्रदेश पाँचले ३८ अर्वको बजेट ल्याउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?