ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अपराध नियन्त्रणमा पन्तको सक्रियता , स्थानियले गरे प्रसंशा

News Desk by News Desk
११:१३ बिहान, बैशाख २१, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सन्जु छत्कुली बिरगंज बैशाख २१ गते ।
जनतालाई सुरक्षित राख्न प्रहरी प्रशासन सक्रिय भएका छन् ।विश्वव्यापि रुपले फैलिरहेको नोबेल कोरोना भाईरस संग जनतालाई सुरक्षित राख्नको लागि उत्पन्न विषम परिस्थिति सँग जुध्दै जनताको जिउधनको सुरक्षा तथा अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय रहेको छ ।

लकडाउनको समयमा सिमानाका सिल भएपनि भारत वाट अति अावश्यक खाघान्न , ग्यास बुलेट, लगाएतका समानहरु अायात गरेको पाएपछि तस्कर समुहले लकडाउनको फाईदा उठाएर तस्करहरुले तस्करी गर्न लागे पछि पर्सा प्रहरीका उपरीक्षक पन्तको सक्रियतामा तस्कर समुहरुलाइ नियन्त्रण लिए पछि केहि गल्ति प्रवृत्तिका समुहरुले पर्सा प्रहरीलाई बदनाम गर्न लागिपरेका छन्।

सिमा नाकामा हुने अपराधी गतिबिधी देखी तस्करीको अार्थिक अपराधलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएपछि तस्कर र अपराधसँग जोडिएका व्यक्तिहरुलाई छटपटि सुरु भएको छ छट्पटी सङ्गै बिभिन्न अपराधीहरुको समुहले प्रचारबाजी गरी प्रहरीलाई बदनाम गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हाल्दै विगत २ महिना अगाडी आउनु भएकी पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तको कार्यक्षमताले राजनीतिक दलका नेता र नागरिक समाजले चौतर्फी प्रशंसा पाई रहेको बेला अहिले रजनीगन्धाका कारोवारी, हुण्डी कारोवारी र छोकडा तस्करीलाई जोडेर पर्सा प्रहरी काम गर्ने शिलसिलामा गल्ती हुन्छ नै, गल्ती नियतवस भएको हो की भुलवस हो, यसको खोजी हुनु पर्दछ भने त्यसलाई गलत ढंगले प्रचारबाजी गर्ने समुहरु अहिले पर्सा जिल्लामा सक्रिय रहेका छन् ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

पर्साको कमाण्ड सम्हालेर आएकि भएकी प्रहरी उपरिक्षक गंगा पन्तले आफूबाट केही त्रुटी भए होलान तर आफूले नियतवस कुनै त्रुटी नगर्ने दावी गर्दै प्रहरी संगठनमा आफूले बनाएको छविलाई कसैले विगार्न खोजेर नविग्रिने चेतावनी समेत दिएकि छिन । आफू बिरगंज काम गर्न आएको र बिरगंजबासीले अनुभूति गर्ने काम गरेर छाडने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न परिणाममा हुने अपराधलाई आफूले बुझि सकेको र त्यस्ता अपराधमा संलग्न व्यक्तिहरुको पहिचान समेत भई सकेको पर्सा प्रहरी उपरीक्षक पन्तले बताएकि छिन् ।

विभागले खटाएको काम निडरताका साथ गर्ने र साहशी महिला अधिकृतको रुपमा गंगा पन्तलाई प्रहरी संगठनमा चिन्ने गरिन्छ । पन्तले बिरगंजलाई सुधार्न अपराध तथा तस्करी नियन्त्रण गर्न भयमुक्त समाज निर्माण गरी तस्करी, हुण्डी लगायतका आर्थिक अपराध निषेध गर्ने अभियानमा जुटेपछि अहिले अपराधमा कमाउन र भविष्य खोज्नेहरु पन्तको अनर्गल प्रचारमा लाग्नुका साथै पर्सा प्रहरीको बदनाम गर्न विभिन्न हथकण्डा अपनाउन थालेका छन् । पर्सा प्रहरीको उपरीक्षक पन्तले अाएपछि अपराधीक गतिविधि र शान्ति सुरक्षाको निकै प्रशंसा भईरहेको स्थानियहरुले बताउ छन्।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

आत्मनिर्भर र स्वरोजगार बन्न अभिप्रेरित गराउदै अभियान संचालनमा

Next Post

सिलिन्डर ग्यास पड्किदा दुई बालक घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

सिलिन्डर ग्यास पड्किदा दुई बालक घाइते

प्रदेश पाँचले ३८ अर्वको बजेट ल्याउँदै

उपभोक्ता ठग्नेविरुद्ध बाँके प्रशासन एक्सनमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?