ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.२

नेपाल फर्मास्युटिकल्सद्वारा नारायणी अस्पताललाई २०० थान् पिपिई हस्तान्तरण

News Desk by News Desk
९:२३ बिहान, बैशाख २७, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

संजु छतकुलि
विरगञ्ज बैशाख २७ गते ।

सन्सार भरी कोरोनाको माहामारीमा लडिरहेका डाक्टरहरुको सुरक्षा लाई ध्यानमा राखी नेपाल फर्मास्युटिकल्स ल्याब प्रा. लि. ले शुक्रबार नारायणी अस्पताल लाई कोरोना भाईरस मा काम लाग्ने अतिआवश्यक समानहरु प्रदान गरेको छ ।


नेपाल फर्मास्युटिकल्स ल्याब प्रा.लि.का टीम हरुको सहयोग मा पर्सा जिल्लाका चिकित्सकहरुको लागि २०० पिस आइसोलेशन गाउन , एन ९५ मास्क २०० पिस,गुगल १०० पिस,फेस शिल्ड १०० पिस, प्रदान गरिएको नारायणी अस्पताल का चिकित्सक डा.निरज सिंहले जानकारी दिनु भयो ।

एन पि एल ल्याब प्रा.लि. का डिजीएम सुरेन्द्र प्रसाद साहले आज नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायलाई भेटेर हस्तान्तरण गर्नु भएको छ। कोविड १९ महमारीको समयमा चिकित्सकहरुलाई अत्यावश्यक कोविड १९ संक्रमित व्यक्तिको उपचारमा चिकित्सक हरुको सुरक्षा को अवस्थालाई ध्यान गर्दै सो पिपिइ सेट प्रदान गरिएको बताईएको छ ।

सो अवसरमा डा. निरज सिंह, वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल फर्मास्युटिकल्स ल्याब का टिम सन्तोष मास्के ,प्रवीण मिश्र,विजय कर्ण,विवेक ठाकुर, मौसम भट्टराई, निखिल शाह, सौरभ बर्णवाल, अरविन्द गुप्ता, सन्नी सर्रफ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

थप सात जना कोरोना विरामी थपिए

Next Post

भारतले लकडाउन खुकुला पार्दा नेपाललाई चुनौती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post

भारतले लकडाउन खुकुला पार्दा नेपाललाई चुनौती

कसौंधन वैश्य समाजद्वारा स्वास्थ मन्त्रालयलाई ज्ञापन पत्र

भारतको अतिक्रमणविरुद्ध सत्ता र प्रतिपक्षको विरोध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?