ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कसौंधन वैश्य समाजद्वारा स्वास्थ मन्त्रालयलाई ज्ञापन पत्र

News Desk by News Desk
१२:०० मध्यान्ह, बैशाख २७, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

बाँके बैशाख २७ गते ।
कसौंधन वैश्य समाज नेपालगंजले जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।
कसौंधन वैश्य समाजद्वारा शुक्रबार बुझाईएको ज्ञापनपत्रमा हाल विश्वव्यापी रुपमा फैलिएको महामारी रोग कोरोना भाईरसको प्रकोपबाट जोगिन कोरोना–१९ सर्वेक्षण गर्ने मोबाईल एप्पस विकास गरी दिन माग गरिएको छ ।

ज्ञापनपत्रमा हाल विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरसको प्रकोपबाट आज हामी समस्त देशबासी पनि प्रभावित भई नेपाल सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै उक्त महामारीको विरुद्धमा लड्दै आएका छौं । केही दिनदेखी नेपालगंजमा समेत कोरोना संक्रमित विरामीहरु भेटिंदै गएको क्रममा सरकारले निषेधाज्ञा लगाई शंकास्पद टोलका बासिन्दाहरुको परिक्षण कार्य शुरु गरेको विषय एकदमै सराहनीय पाइएको उल्लेख गरिएको छ ।

त्यसैगरी यस लकडाउनको परिस्थितिमा भारतले आरोग्य सेतु नामक एप्पसको निर्माण गरी मोबाईलको माध्यमबाट आम नागरिकले कोरोना संक्रमित क्षेत्र र बिरामी पहिचान र विवरण प्राप्त गर्ने टेकर प्रविधिको विकास गरेको पाइएको छ जसले भारतमा कोरोना सम्बन्धि तत्थांक संकलन तथा बिरामी पहिचानमा मद्दत पुर्याएको देखिन्छ भने नेपाल सरकारले पनि सोही अनुरुपको मोबाईल एप्पसको विकास गरि दिएमा आम नेपाली नागरिकले पनि आत्म मूल्यांकन प्रणालीबाट स्वयंमा कोरोना भाइरसको खतरा र प्रकोप बारे जानकारी पाउन सकिनुका साथै कोरोना बिरामी आफू नजिक भएको अवस्थामा अलट नोटिफिकेशन पाउँदा सर्वसाधारण र सरकारलाई कोरोना महामारी प्रकोप विरुद्ध लडाईमा केही सहयोग हुने विश्वास हुने भनी कसौंधन वैश्य समाजद्वारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

भारतले लकडाउन खुकुला पार्दा नेपाललाई चुनौती

Next Post

भारतको अतिक्रमणविरुद्ध सत्ता र प्रतिपक्षको विरोध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

भारतको अतिक्रमणविरुद्ध सत्ता र प्रतिपक्षको विरोध

५६ जनाको रिपोर्ट नेगेटिभ

नेपालगन्जको टाँगा स्टेनबाट १६२ स्वाब संकलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?