ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सम्वाद समूह बैठकमा समसामयिक विषयमा छलफल

News Desk by News Desk
९:५७ बिहान, बैशाख २९, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २९ गते ।
जनसरोकारका समसामयिक सवालमा सम्वाद सहजीकरण गर्दै आएको सम्वाद समूह बाँकेले कोरोना(कोभिड–१९)को संक्रमण रोकथाम र न्यूनीकरणका लागि पनि विशेष पहल गर्दै आएको छ ।

कोरोना संक्रमणको विषम परिस्थितीमा सम्वद्ध सरोकारवालासँग नियमित सम्पर्क, समन्वय, सम्वाद र सहकार्यमा रहदै आएको समूहले आन्तरिक छलफललाई पनि निरन्तरता दिएको छ ।

नेपालगञ्जमा कोरोना संक्रमण देखीएपछि सम्वाद समूह बाँकेले सरोकार निकायसँग समसामयिक सवालमा सम्वाद तथा आवश्यक सहजीकरण गर्दैै आएको छ । सरोकार निकायबीच प्रभावकारी समन्वय र सम्वाद नभइरहेको स्थितीमा समूहले निरन्तर अनलाईन वैठकमार्फत सम्वादको बातावरण बनाउदै आएको छ ।

सम्वाद समूहको आईतबारको आन्तरिक अनलाईन वैठकमा सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाइले कोरोना नियन्त्रणमा सम्वादले गरिरहेको पहल र थप सहजीकरण बारे प्रकाश पार्नु भएको थियो ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

भिडीयो सम्वादमा कोरोना नियन्त्रणका लागि गरिएका हालसम्मका पहल, सरोकारवालासँगको समन्वय र सहकार्य, कोरोना परिक्षण र थप आवश्यक पहल, सीमामा रहेकाहरुको सहज व्यवस्थापन, तरकारी लगायतको सहज परिपुर्ती, महिला र बालबालिकाको सुरक्षा लगायतका विषयमा छलफल गरिएको थियो ।

सम्वादमा सहभागी प्रदेश सांसद एवं सम्वाद समूह सदस्य कृष्णा केसी(नमूना)ले सहज भेटघाट र समन्वय हुन नसकीरहेको विषम परिस्थितीमा सम्वाद समूहले गरेको समन्वयात्मक सहजीकरणले सरोकार पक्षलाई साझा धारणा बनाउने र थप जिम्मेवारी निर्वाह गर्ने बातावरण सिर्जना गरिदिएको विश्वास व्यक्त गर्नु भयो ।

प्राथमिकताका आधारमा सरोकार पक्षसँग चरणवद्ध सम्वाद गर्दै सम्वाद समूहको अग्रसरतापछि सम्वद्ध सरोकारवालाले प्रभावकारी भूमिका निर्वाह गर्ने गरेको पाइएको छ भने कोरोना नियन्त्रण, राहत वितरणमा पनि सकरात्मक प्रभाव देखीएको छ ।

ADVERTISEMENT

बाँकेस्थित राजनीतिक दल, सांसद, स्थानीय प्रहरी÷प्रशासन, स्थानीय सरकार, उद्योगी व्यसायी र धार्मीक गुरुहरुसँग छलफल गरिसकेको सम्वादले निरन्तर सहजीकरणको अभियानलाई बढाएको छ ।

Share151Tweet95SendShare
Previous Post

कपिलबस्तुका थप १० जनामा भेटियो कोरोनाभाइरस, संक्रमितको संख्या १२० पुग्यो

Next Post

महोत्तरिमा एक पुरुषको शव फेला हत्या गरि फालिएको आशंका

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

महोत्तरिमा एक पुरुषको शव फेला हत्या गरि फालिएको आशंका

कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार झण्डै ४२ लाख संक्रमित, १५ लाखलाई निको

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?