ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोरोना महामारीमा खानपानका १६ विधि

News Desk by News Desk
९:३६ बिहान, बैशाख ३१, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

रोगप्रतिरोधी क्षमता बढाउन सके कोरोनाबाट सजिलै बच्न सकिन्छ : डा. रबिन्द्र पाण्डे

काठमाडौ बैशाख ३१ गते ।
गत डिसेम्बरको अन्तिममा चीनको वुहानमा देखिएको कोरोना संक्रमण अहिले विश्वका २१२ देशहरुमा फैलिएको छ । कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कमी भएका लाखौँ व्यक्तिको मृत्यु भएको छ । दशौँ लाख गम्भीर अवस्थामा छन् । चालिसौँ लाख व्यक्तिहरु संक्रमित भएका छन् ।र नेपालमा पनि कोरोना संक्रमण फैलिदो क्रममा रहेकाले सतर्क हुन जरुरी छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपानमा ध्यान दिनुको विकल्प छैन । यसका लागि भिटामिन सि, भिटामिन डी , भिटामिन बी १२, भिटामिन इ, भिटामिन बी ६ तथा जिंकको इम्युनिटी पावर बढाउन ठूलो भूमिका हुन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने अरु १६ उपाय यसप्रकार छनः

१. रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भिटामिन सि को ठूलो भूमिका हुन्छ । कागती, सुन्तला, अमिलो, अमला, लप्सी, गुन्द्रुक, इमली, ब्रोकाउली, काउली, किवी, मेवा, खुर्सानी, स्ट्रवेरी, गोलभेंडा, अंगुर, आँप, भुइँकटहर, काफल, ऐंसेलु, बेरी, खरबुजा, अम्बा, टुसा उमारेका गेडागुडी, चरिम्लो आदिमा भिटामिन सि पर्याप्त मात्रामा पाइने भएकाले यी खानेकुरा खानुपर्छ ।

२. भिटामिन डी को कमी हुने व्यक्ति कोरोना संक्रमणको जोखिममा पर्दछन् । त्यसैले दिनको कम्तीमा आधा घण्टा घाममा बस्ने । यसका साथै च्याउ, अण्डा, दुध, सुन्तला, भटमास सेवन गर्दा भिटामिन डी प्राप्त हुन्छ ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

३. मासु जिंक तत्वका लागि उत्कृष्ट स्रोत हो । यो बाहेक गेडागुडी, बदाम, काजु, दुधजन्य पदार्थ, अन्न, च्याउ, पालुंगो, ब्रोकाउली, आलस, फर्सीको बियाँ, ओट, सिमी, लसुनमा पनि जिंक तत्व पाइन्छ । जिंकको नियमित सेवनले कोरोना भाइरसको मल्टिप्लिकेसनलाई रोक्ने धेरै अध्ययनले प्रमाणित गरेका छन् ।

४. कुखुराको मासु, अण्डा, टर्की, माछा, अन्न, गहुँको जमरा, ब्राउन राइस, तरकारी, भटमास, आलु, हरियो केराउ, केरा आदिमा भिटामिनमा बी ६ पाइन्छ । भिटामिन बी ६ ले कोरोना भाइरससंग लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।

५. कलेजो, कुखुराको मासु, माछा, दुध, दही, चिज, अण्डा, कागती, चामल आदिमा भिटामिन बी १२ पाइन्छ । यसथै दुध दही र अण्डाको सेवन पर्याप्त गर्न जरुरी छ ।

ADVERTISEMENT

६. भिटामिन ई राम्रो एन्टिअक्सिडेन्ट हो । यसका लागि एभोकाड़ो, आँप, किवी, जैतुनको तेल, खाना पकाउने तेल, बदाम, गहुँको जमरा, सूर्यमुखी फूलका बियाँ, सूर्यमुखी तेल, बदामको तेल, माछामासु, खुर्पानी, आरु, रातो खुर्सानी, ब्रोकाउली, तोरीको साग, कुरिलो, पालुंगो खानुपर्छ ।

७. पालुंगोको सागमा भिटामिन ए, भिटामिन के लगायत म्याग्नेसियम, फ्लोट, कपर, भिटामिन बी २, भिटामीन बी ६, भिटामीन भिटामीन सी, भिटामिन ई र क्याल्सियम लगायतका तत्व पाइन्छ । रोग प्रतिरोध क्षमता बढाउनको लागि पालुंगोको साग अत्यन्तै प्रभावकारी हुन्छ ।

८. नियमित शारीरिक व्यायामले रोगसंग लड्ने क्षमताको विकास हुन्छ ।

९. रातिमा ८ घण्टा सुन्तुपर्छ ।्र पर्याप्त निद्राले मेलाटोनिन हर्मोनको उत्पादन हुन्छ । यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।

१०. योग, ध्यान, संगीत, सत्संग, प्रबचन श्रबण आदिले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

११. श्वासप्रश्वासको अभ्यास, प्राणायाम तथा शुद्ध हावाको सेवनले शरीरमा अक्सिजनको मात्रा बढाउँछ । यसले गर्दा रोगसँग लड्ने क्षमताको थप विकास हुन्छ ।

१२. चिन्ता, तनाव, डर, त्रास आदिले रोग प्रतिरोध क्षमता तथा आत्मबल घटाउँछ । तसर्थ तनाव व्यवस्थापनको लागि गीत सुन्ने, सिर्जनशील काम गर्ने, कमेडी चलचित्र हेर्ने, दिल खोलेर हाँस्ने, परिवार तथा समाजसंग सम्पर्क बढाउने, सहयोगी तथा सकारात्मक व्यक्तिहरुसँग कुराकारी गर्ने, हल्ला र भ्रमको पछि नलाग्ने, धेरै तनाव भएका मनोबिज्ञबाट परामर्श लिने तथा यी उपायले पनि काम नगरेमा मनोरोग विज्ञसँग भेटेर औषधि सेवन गर्ने आदि उपायबाट तनावलाई ब्यबस्थापन गर्न सकिन्छ ।

१३. चुरोट, सुर्ती, खैनी, रक्सी, ड्रग आदि लागुपदार्थको सेवन नगर्ने ्र धुम्रपान, मध्यपान तथा लागु पदार्थको सेवनले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ ।

१४. शारीरिक तौल घटाउने । सक्रिय जीवन बिताउने ।

१५. ताजा, सफा तथा पोषिलो खाना खाने । सागसब्जी, फलफुल, गेडागुडी, दुध, अण्डा, माछामासु आदि बहुप्रकारका खाना उपलब्धता अनुसार सेवन गर्ने
। पटकपटक प्रशस्त पानी पिउने ।

१६. नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने । चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने । दीर्घरोगका बिरामीले औषधि नछोड्ने ।

Share150Tweet94SendShare
Previous Post

फेरि २६ थपिए

Next Post

भीम रावलका सुरक्षागार्डलाई कोरोना, स्थायी कमिटी बैठक स्थगित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
Next Post

भीम रावलका सुरक्षागार्डलाई कोरोना, स्थायी कमिटी बैठक स्थगित

बाजुरामा १७ महिने बालकमा कालाजार रोग देखिएपछि गाउँमा थप चिन्ता

खाना खाएर परिवारसंगै सुतेका मियाँ बिहान टाउको नभएको अवस्थामा फेला परे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?