ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बागेश्वरी मन्दिरलाई फराकिलो र सुन्दर बनाउनु पर्ने सबैको माग

जावेद अन्सारी by जावेद अन्सारी
८:२५ बिहान, साउन ३०, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

ब्यापारिक भवन बनाउने निर्णयको चौतर्फी विरोध
बाँके साउन ३० गते । पश्चिम नेपालकै सबैभन्दा ठुलो धार्मिक पिठ नेपालगञ्जस्थित बागेश्वरी मन्दिरलाई फराकिलो, सुन्दर र भव्य बनाउनु पर्ने स्थानीयको माग छ ।

मन्दिरको प्रांगणमा व्यापारिक भवन बनाउन लागिएकोमा सो को उनिहरुले चर्को विरोध गरेका छन् । तत्काल सो निर्माण रोक्न दवाव समेत उनिहरुले दिएका छन् ।
मन्दिरलाई फराकिलो पारेर खुल्ला राख्नु पर्ने तथा मन्दिरको सौन्दर्यकरणमा ध्यान दिनु पर्ने ठाउमा चारैतिर व्यापारिक भवन बनाएर झन मन्दिरलाई छेक्नुका साथै साँगुरो बनाउन लागिएकोमा सो कार्य तत्काल रोक्नु पर्ने नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताए ।

यस्तै नेपालगञ्जका सामाजिक अभियन्ता विभेक श्रेष्ठले बागेश्वरी मन्दिर कुनै व्यवसाय गर्ने थलो नभएको जनाउँदै मन्दिरलाई फराकिलो, सुन्दर र आकर्षक बनाउनु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

उनले मन्दिर छेक्ने गरी कुनै पनि व्यवसायीक भवन बन्न नदिने बताएका छन् ।
यस्तै अर्का अगुवा दिवाकर खनालले मन्दिरको अगाडी व्यवसायीक भवनको कुनै पनि आवश्यकता नरहेकोले सो निर्माण तत्काल रोक्न माग गरे । नरोकिए त्यसको कडा प्रतिवाद गर्ने समेत उनले चेतावनी दिए ।

सो बारेमा सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईसंग प्रतिक्रिया माग्दा उनले सरकारले सहरलाई व्यवस्थित बनाउनुका साथै धार्मिक स्थलहरुलाई समेत सुन्दर र फराकिलो पार्ने योजना बनाएको बताउनु भयो । उहाँले मन्दिरलाई छेक्ने गरी कुनै पनि भवन बनाउन नपाइने बताउनु भयो ।
मन्दिरको प्रांगणमा दुई तले सपिङ्ग कम्पलेक्स बनाउन लागिएको मन्दिर व्यवसथापन समितिले जनाएको छ । पहिलो तल्लामा १७ वटा सटर निर्माण हुनेछन् । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा माथिल्लो तल्लामा साधु सन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको छ ।
९३ लाख रुपियाको लागतमा सो भवन निर्माण कार्य सुरु भएको जनाईएको छ

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जनैपूणिर्मा धुमधामका साथ मनाईदै

Next Post

कृष्णनगर उद्योग वाणिज्य संघ र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको संयुक्तमा तिज विशेष कार्यक्रम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

कृष्णनगर उद्योग वाणिज्य संघ र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको संयुक्तमा तिज विशेष कार्यक्रम सम्पन्न

मन्त्री राई एक्सनमा : मेयर डा. राणाको व्यापक विरोध

कानुन विपरित कुनै संरचना बनाउन पाईदैन-निमित्त प्रजिअ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?