ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कानुन विपरित कुनै संरचना बनाउन पाईदैन-निमित्त प्रजिअ

जावेद अन्सारी by जावेद अन्सारी
९:१३ बिहान, साउन ३१, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बागेश्वरी मन्दिर परिसरमा कम्प्लेक्स निर्माण विरुद्ध चार वटा धर्मबाट विरोध

जावेद अन्सारी बाँके साउन ३१ गते । स्थानिय बागेश्वरी मन्दिरको परिसरमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्सेर राणाले व्यावसायिक कम्प्लेक्स बनाउनको लागि शिलान्यास गरेपछि विवाद चर्किदै आउनुका साथै सहरी विकास मन्त्रालय काठमाडौंको बोद्यार्थ पत्र राष्ट्रिय खबर डट कमको टिमका साथमा चार वटा धर्मका अगुवाहहरुका साथमा जिल्ला प्रशासन कार्यालयमा बुझाईएको छ ।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायलाई सहरी विकास मन्त्रालयको बोद्यार्थ पत्र बुझ्ने क्रममा निमित्त प्रजिअले भन्नुभयो–‘बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले निर्माण गर्न लागेको कम्प्लेक्सको विषयमा पुरातत्व विभागबाट अनुमति नलिएर निर्माण गर्न लागेको रहेछ भन्ने कुरा आएको छ । आज समितिले आयोजना गरेको बैठकमा पुरातत्व विभागबाट अनुमति नलिएको कारण कुनै पनि निर्णयमा मैले हस्ताक्षर गरिन । यो विषयमा बुझ्ने कार्य जारी छ । आइतबार सिडियो साब आएपछि कम्प्लेक्सको विषयमा सबै विवरण पेश गर्नेछु ।’
पत्र बुझाउने क्रममा शिख समुदायको तर्फबाट गुरुद्वाराको महासचिव अमरजित सिंहले धार्मिक संरचनाको आसपास यस्ता कम्प्लेक्सले गर्दा बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा प्रत्यक्ष प्रभाव पर्ने बताउनु भयो ।

यसैगरी मुस्लिम समुदायको तर्फबाट जामा मस्जिदका सचीव इरफान सिद्धिकीले भन्नुभयो–‘बागेश्वरी मन्दिरमाथि यसरी आक्रमण हुन्छ भने हामी मस्जिद, गुरुद्वारा र चर्च कहाँ जाने ? हामीलाई समेत यसको डर फैलिएको छ । यस विषयमा सहरी विकास मन्त्री मो. इस्तियाक राईले द्रुत गतिमा जुन कदम चाल्नु भयो त्यो निकै नै स्वागत योग्य नै छ ।’

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

पत्र बुझाउन उक्त कार्यक्रममा ईसाई धर्मबाट आउनु भएका अगुवा बाँके इसाई समाजको उपाध्यक्ष कुल प्रसाद शर्माले पश्चिम नेपालको प्रख्यात बागेश्वरी मन्दिरको परिसरमा कुनै पनि त्यस्ता कम्प्लेक्स निर्माणमा असहमती भएको बताउनु भयो ।

यस्तै हिन्दु धर्मको तर्फबाट अगुवा रचना श्रेष्ठले बागेश्री मन्दिर परिसरमा कम्प्लेक्सको विरोध गर्दै मन्दिरलाई कुरुप बनाउने कार्य नगर्न सुझाव दिनु भयो ।

यसैबिच समाजवाद पार्टीका बाँके जिल्ला अध्यक्ष कमुरुद्दिन राईले बागेश्वरी मन्दिरलाई कुरुप बनाउन नहुने भन्दै भन्नुभयो–‘दुई चार आसेपासेलाई खुशी पार्न बागेश्वरी मन्दिर परिसरमा कम्पलेक्स निर्माण गर्न थालिएको हो । यो कम्प्लेक्सले बागेश्वरी मन्दिरलाई कुनै फाइदा हुँदैन । जुंगे महादेव जाँदाको पुलको अवस्था जीर्ण भइसकेको छ, तर मेयर साबले त्यता ध्यान दिनु भएको छैन । बागेश्वरी मन्दिरको विकासको लागि सहरी विकास मन्त्रालय र सांसद विकास कोषबाट पनि लगानी गर्ने योजना छ । जुंगे महादेव दर्शनको लागि महिला र पुरुषको लागि दुई लाइन निर्माणको लागि पनि इन्जिनियरसँग कुरा भइसकेको अवस्था छ ।’

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मन्त्री राई एक्सनमा : मेयर डा. राणाको व्यापक विरोध

Next Post

युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम बुटवलमा सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम बुटवलमा सुरु

माता बागेश्वरी सहकारीको साधारणससभा विविध कार्यक्रमका साथ सम्पन्न

१३ बुंदे घाेषणा पत्र जारी गर्दै युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?