ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम अधिकासं पुरानै पाराको

News Desk by News Desk
८:३८ बिहान, जेष्ठ ३, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौ जेठ ३ गते ।
सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम शुक्रबार संयुक्त सदनमा प्रस्तुत गरेको छ । देश झण्डै दुई महिनादेखि लकडाउनको अवस्थामा रहेको र कोरोना महामारीको सम्भावित असरसमेत पूर्वमूल्याकंन नभईसकेको अवस्थामा सरकारको नीति तथा कार्यक्रमलाई जनताले ध्यान केन्द्रित भएर हेरेका थिए ।


अझ जनताको जीवन निबार्ह तथा जिबिका र तथा निजी क्षेत्रलाई सम्बोधन गर्ने कृषि र उद्योग वाणिज्यमा केही नयाँ कार्यक्रमको आशा गरिएको थियो । तर नीति तथा कार्यक्रममा कृषि, उद्योग र वाणिज्य क्षेत्रमा खास नयाँ कार्यक्रमहरु घोषणा भएनन् तर दोहोरिएका भने पक्कै छन जस्तै
बाली लगाउनु पूर्व नै कृषकको मुनाफा सुनिश्चित हुनेगरी समर्थन मूल्य तोकिने ।
रासायनिक मल र उन्नत जातको बिउको वितरण स्थानीय तहमार्फत गरिने । स्थानीय तहमा बिउ, नश्ल सुधार, बजारीकरणको इकाइ तथा प्राबिधिक सेवा घर घरमा पुर्याइने ।

कृषि उपजको मूल्य शृंखला र कृषि तथ्यकं एकीकृत गरिने ।

पाठ्याक्रमको अंश वा स्वयं सेवकको रुपमा कृषिमा प्राविधिक जनशक्ति परिचालन गरिने तथा खाद्य बचतका लागि स्थानीय तहमा खाद्य भण्डारण घरको व्यवस्था गरिने ।
दोहोरिएका कार्यक्रम हुन् ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र


नतिजा भन्दा पनि कार्यकर्ता पोस्ने योजनाको रुपमा विगतदेखि अघि सारीएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यसवर्ष पनि निरन्तरता पाएको छ । कृषिमन्त्री घनश्याम भूसालले विवादीत यस परियोजनालाई खारेज गर्नु पर्ने आवाज उठाउँदै आएका थिए ।


आधुनिक यन्त्रिकरणमार्फत कृषि उत्पादन बढाईने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिईनेछ । व्यवसायिक, सामूहिक, सहकारी र करारा खेतीमा युवालाई प्रोत्साहन ।
कृषि उत्पादनमा मुलुकलाई आत्म निर्भर बनाउँदै बहुमूल्य बेमौसमी उतपादनको निर्यातमा प्रर्वधन गरिने ।


सबै प्रकारका जमिनको उपयोग गर्दै माटो र मौसम अनकुूल खेती प्रणाली विकास गर्दै खेतबारीको कान्लाहरूपनि बाँझो नराख्ने प्रयोगविहीन अवस्थामा रहेका जमिन उपयोगमा ल्याईने ।
चक्लाबन्दी तथा सामूहिक खेतीमा प्रोत्साहन भूमी बैंक स्थापना तथा माछा मासुमा आत्मनिर्भर । जस्ता कार्यक्रम डबलिएका छ्न भने कोरोना महामारीकाकारण प्रभावित उद्योगहरुलाई सहुलियत दिनेबाहेकका खासै नयाँ कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा छैनन् ।

ADVERTISEMENT


निर्माण, उत्पादनमुलक उद्योग र सेवा क्षेत्रमा रोजागारी सृजना गर्दै औधोगिकरणमा जोड दिईने गत वर्षकै योजना र कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
यस्तै पेट्रोलियम खानीको अन्वेन्षण तथा बहुमूल्य पथ्थरको प्रशोधन तथा निर्यात प्रोत्सहन पनि नयाँ कार्यक्रम होईनन् । लक्ष्य पूरा गर्ने भनिएका औद्योगिक क्षेत्र तथा बन्दरगाह निर्माण चालु आर्थिक वर्षकै कार्यक्रमको सिलसिला हो ।


चीनसंगको बन्दरगहको उच्चतम् प्रयोग, एकलबिन्दू सेवा , खाद्य, वन, अतिआवश्यक वस्तु तथा औषधि उद्योगको प्रोत्साहनमा जोड जस्ता विषय पनि नयाँ कार्यक्रम होईनन् ।
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र र औद्यागिक विकास प्रतिस्ठान गाभिर एकिकृत सेवा प्रभाव गर्ने तथा खाद्य भण्डारको क्षमता बृद्धि मन्त्रालयको नयाँ कार्यक्रम हो ।

यस्तै प्राकृतिक स्रोतमा आधारित पानी, ढुंगा, काठलगायतका वस्तुको निकासी सम्भावना र बजारको अध्ययन गर्ने नयाँ प्रस्ताव पनि मन्त्तालयले ल्याएको छ ।
कृषि उत्पादनको बजार सुनिश्चित गर्न सार्वजनिक गोदाम तथा खाद्यन्न बैंकको स्थापनालाई पनि सरकारले जोड दिएको छ ।

यस्तै टुटेको तथ्याकं प्रणाली जोड्न मन्त्रालयले उत्पादन, आपूर्ति र भण्डारणको अखिलेखयुक्त प्रतिवेदन प्रणाली विकास गर्ने नयाँ कार्यक्रम ल्याएको छ ।तर यसबर्ष देश लजडाउनमा भैइरहदा जनताले सरकारलेव नीति तथा कार्यक्रम प्रस्तुत गर्दा केही नयाँ हुन्छ कि भन्ने ठूलो आस राखेका थिए तर जनताको भावना अनुसारको नीति नबनेको पाइएको छ ।

Share150Tweet94SendShare
Previous Post

घरबाट बाहिर निस्कन नपाइने जिल्ला प्रशासन कार्यालयले निकाल्यो सूचना

Next Post

काठमाडौं महानगरपालिकाका सरसफाइ गर्ने कर्मचारी सहित ३१ जनामा देखियो आरडिटी पोजेटिभ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

काठमाडौं महानगरपालिकाका सरसफाइ गर्ने कर्मचारी सहित ३१ जनामा देखियो आरडिटी पोजेटिभ

भारतले दशगजामा ल्याएर नेपालीहरुलाई अलपत्र छोडिदियो

थप ६ जना संक्रमीत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?