ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोहलपुरमा पनि नियमित बालबालिका तथा गर्भवती महिलालाई दीने खोप सेवा सुचारु

जावेद अन्सारी by जावेद अन्सारी
६:३१ मध्यान्ह, जेष्ठ ३, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके जेठ ३ गते ।

विश्वभरी महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९ )को कारण बिगत दुई महिनादेखि देश पूर्ण रुपमा लाकडाउन भएको थियो । जसका कारण नियमित रुपमा गर्भवती महिला र पन्ध्र महिना सम्मका बालबालिका हरुलाई दिदै आएको खोप संचालन हुन् सकेको थिएन ।

तर बालबालिका र गर्भवती महिलाको स्वास्थलाई ख्याल गरि हिजो वडा नम्बर १३ देखि खोप लगाउन सुरु गरेको हो भने आज दोश्रो दिन वडा नम्बर १२ चपरगौडी श्री ज्ञान ज्योती उच्च माबिमा खोप केन्द्र संचालन गरेको छ। भने भोलि वडा नम्बर ११ को बगिया स्कुलमा खोप केन्द्र सन्चालन गरिने छ ।


बालबालिकालाइ नियमित रुपमा दिदै आएको बिसिजी , डिपीटि, पोलियो , हेपाटाइटिस बि , दादुरा रुबेला पिसिभी , जापानिज इन्सेपÞmलाइटिस लगायत एघार वटा रोग बिरुद्दका खोप र गर्भवतिलाइ दीईने टिटीखोप लकडाउनका कारण रोकिएको थियो ।
खोप छुटाउदा बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुदा उनीहरुको स्वास्थलाई मध्यनजर गर्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार खोप लगाउन पुन सुचारु गरेको कोहलपुर नगर स्वास्थ चौकिकी नर्सिङ अधिकृत शोभा अधिकारीले बताइन ।

उनले कोरोना भाइरसका बिरुद्द आफुहरु पनि निरन्तर लाइरहेको हुदा त्यहा उपस्थित सबै स्वास्थकर्मी स्वयमसेविकाहरुले कोरोना संक्रमणबाट जोगिन सुरक्षित स्वास्थ सामग्री प्रयोग गरि खोप संचालन गरेको बताइन ।
आज अबका दिनामा खोप लगाउन आउदा सम्पूर्ण सेवाग्राहीले आफु पनि सुरक्षित भएर आउनु होला भनेर अपिल समेत गरेकी छिन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

एक महिनाको रोकिएर खोप संचालन हुदा खोप केन्द्रमा भिडभाड बढेको र स्वाथाकर्मी र स्वयमसेविकाले भन्दा खोप लिन गएका सेवाग्राहीले लाकडाउनको पूर्ण पालना नगर्दा भिडभाड एकदमै बढेको थियो ।
जसको कारण लकाडाउनको पालना गर्ने सेवाग्राही त्यहाको भिडभाड देखि एकदमै आक्रोसित भएका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

थप २ जनामा कोरोना, संक्रमितको संख्या २७८ पुगे

Next Post

दुई जना सेनालाई पनि देखियो कोरोना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

दुई जना सेनालाई पनि देखियो कोरोना

कोरोनाबाट नेपालमा एकको मृत्यु

२० लाख मुल्य बराबरको राहत सामाग्री युवा तथा समाजसेवी नेता चौधरीद्धारा हस्तान्तरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 94%
Pressure: 1006.77mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?