ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

२० लाख मुल्य बराबरको राहत सामाग्री युवा तथा समाजसेवी नेता चौधरीद्धारा हस्तान्तरण

News Desk by News Desk
१०:५६ मध्यान्ह, जेष्ठ ३, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बर्दिया जेठ ३ गते ।
२०लाख बराबर मुल्य पर्ने राहात सामग्री युवा समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का नेता बेस बर्दियाका अध्यक्ष विष्णु चौधरीले गुलरिया नगरपालिका नगर प्रमुख मुक्तनाथ यादवलाई एक कार्यक्रम मार्फत हस्तान्तरण गरेका हुन् ।
गुलरिया नगरपालिका प्रमुख यादवले कोरोनाको माहामारीमा होस या भुकम्प र बाढी पीडितको समयमा होस सबैभन्दा बढि राहत दिने व्यार्कवाड सोसाईटी वेस बर्दियाका अध्यक्ष विष्णु चौधरि लगायतलाइ नगरपालिकालाई २० लाखको राहात सामाग्री प्रदान गरेको मा धन्यवाद प्रकट गरेका छन् ।


आफ्नो नगरपालीकामा सवैभन्दा बढि राहात २० लाख बराबरको राहत ६ सय घरपरिवारलाई राहत सामाग्री ढुवानी गर्न नगरपालिकाले नसकेको बेलामा लकडाउनमा क पनि भोगक भोकै रहेका गरिव तथा बिपन्न गुलरियाका जनता तथा मुक्तकमैयाहरुलाई राहात वितरण गरी गुलरियाका जनताको पिडामा मलम पट्टी बनेको मा यादबले खुसी व्यक्त गरेका छन् ।
यो समयमा जनतालाई बचाउनको लागी राहत दिएर गुलरियाका जनताहरुको लागी राहत सामाग्री ल्याउन लकडाउनमा समस्या भएको बेलामा पनि आफ्नो ज्यानको कुनै प्रवाह नगरी विभिन्न ठाउबाट रकम जुटाएर वेस बर्दियाले२० लाख बराबरको राहत सहयोग गरेको नगर प्रमुखले बताएका छन् ।


लकडाउनको बेलामा कमैयाहरु मुक्तकमैया सुकुम्मवासी गरिवहरुलाई राहात वितरण गर्न पाएकोमा गुलरिया वडा नम्वर २का वडाअध्यक्ष टंक अधिकारीले धेरै धेरै धन्यवाद दिए । एकद्धार प्रणालीबाट गुलरियाको वडा नम्वर २श्री सरस्वती प्रथामीक स्कुलमा पहिलो पटक कोरोनाको महामारीमा आज २५२ घर धुरीपरिवारलाई राहात वितरण गरिएको छ भ्नेव।
राहातमा २५ किलो, चामल २किलो नुन, दुई लिटर तेल, ५किलो दाल सावुन समेत दिएको छ । ७९३ घर धुरी मध्ये ५५१ घरघुरी पछि राहत वितरण गर्ने वडाले जनाएको छ ।


वडाअध्यक्ष टंक अधिकारीले भ वडामा १हजार घरधुरी रहेका छन् । तिनीहरुको धेरै समस्या छ तर नगरले प्रदेशले र सघीय सरकारले अहिले सम्म भनेको मागेको आधारमा राहत नदिदाँ राहत वितरणमा ढिलाई भएको बताए । नगरले १९२जनाको मात्रै निर्णय गरेर दिएको थियो । यहा ७९३घरपरिवार गरिव रहेको तथ्यांक बताए ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र


आज वेस बर्दियाले राहात दिएपछि पहिलो पटक वडामा राहात वितरण गरेको बताएका छन् ।
राहात वितरण गर्दै व्यार्कवाड सोसाईटि बेस बर्दियाका अध्यक्ष विष्णुचौधरी आज वडा नम्वर २मा २५२ घरधुरीलाई राहात वितरण गरेका छौ त्यसैगरी गुलरियाको वडा नम्वर ४,८ र १मा समेत राहात वितरण गर्ने योजना रहको बताए।


चौधरीले आपत परेको बेला र कोरोनाको मारमा परेका जोखिममा रहेका मुक्तकमैया,सुकुुम्बासी बालबालिका महिला, जेष्ठ नागरीकहरुलाई मुक्तकमैयाका लागी जिविको पार्जन सुधार परियोजना अन्तरगत राहात वितरण गरेको विष्णुचौधरीले बताए ।
उनले गुलरियाको वडा नम्वर २मा मात्रै २० लाख बराबरको राहात वितरण गरेको जानकारी गराए ।

वडा नम्वर २को ५नम्वर टोलमा राहात पाँउदा खुसीभएको कौशीला विक , खडक वहादुर थापा लगायत २५२ घरपरिवारले राहात पाँउदा आफुहरुले कोरोनाको माहामारीमा लकडाउनमा ज्याला मजदुरी नपाएपनि काम गर्न नपाए पनि १५ दिन सम्म आफुहरु घरमा धुक्क भएर खान पुग्ने गरी राहात पाएका छौ हामीलाई राहात दिने बेस बर्दिया संस्थाको सधै राम्रो होस भन्दै सस्थाका अध्यक्ष विष्णुचौधरीलाई धेरै धेरै धन्यबाद दिदै आफुहरुले राहत पाउँदा सन्तोषको सास फेरेको र खुसी भएको बताएका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोरोनाबाट नेपालमा एकको मृत्यु

Next Post

क्वारेन्टाइनमा राखिएका युवाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

क्वारेन्टाइनमा राखिएका युवाको मृत्यु

रौतहटमा १० जनामा कोरोना संक्रमण

धुलिखेल अस्पतालमा निधन भएकी कोरोना सक्रमित महिलाको घर र माइती गाउँ सिल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?