ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल प्रहरी बन्ने सपना अपुरो भयो ,आफ्नो प्रेमीका लाई लिन जादा ज्यान गुमाउनु पर्यो

जावेद अन्सारी by जावेद अन्सारी
११:०९ बिहान, जेष्ठ १५, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

भिम पौडेल बाँके (फिल्डमा गयर तयार पारीयको रिपोर्ट)
रुकुम जेठ १५ गते ।

रुकुम जाजरकोट एउटा एतिहासिक ,प्राकृतिक सास्कृतिक तथा बिभिन्न जात जति को फुलबारी कै रुपमा लिन सकिन्छ । प्रकृति ले शुन्दर भुभाग दिएको सांस्कृतिक भुमि को रुपमा चिनिने रुकुम पश्चिम चौरजाहरी वडानम्बर ८ सोती यहि जेठ १० गते भयको त्रासदीपूर्ण घटना घट्यो सो घटना ले अहिले सडक देखि सदन सम्म हल चल मच्चिय को छ ।सरकारले घटनाको सत्यतथ्य छानबिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।


नबराज बिक भेरी नगरपालिका वडानम्बर ४ बस्ने एउटा गरीब परिवारका एक्लो छोरा हुन उनका ३ वटा दिदी बुबा आमा हुनुहुन्छ दिदी हरु सबैको बिबाह भै सकेको छ नबराज नेपाल प्रहरी हुने सपना बोकेका युवा हुन उनिले नेपाल प्रहरी हुन अब मौखिक परीक्षा दिन मात्र बाँकी थियो । उनि सबै साथीहरु को प्यारो थिय उनि खेलाडि पनि जुन सुकै ठाउँ मा हुने खेलकुद प्रतियोगिता मा भाग लिने गर्थे उनि सुस्मा मल्ल को प्रेम मा बिगत दुई बर्ष देखी माया प्रेम मा रहेका थिय उनि हरुको प्रेमको बारेमा उनका बुवा आमा देखी समुदायमा सबै लाइ थाहा थियो ।

केटी केटाको घरमा आउने बस्ने सम्बन्ध रहि रहेको थियो । केटी सुस्मा को गहिरो प्रेम मा रहेका नबराज यहि चैत्र १७ गते पनि केटीको घरमा सुस्मा लाइ भेट्न गयका थिय उनि पनि दुई तिन जना साथिको साथ तेती बेला पुगेको बेला पनि लफडा भएको थियो र ईलाका प्रहरी कार्यालय चौरजाहरी मा बुझायको थियो र प्रहरी ले नबराज को आमा लाई बोलाएर कागज गरेर जिम्मा लगायको थियो । पछि उनी ले बिबाह गर्ने उदेश्य का साथ उनि ले सबै साथिलाई फोन गरे जम्मा अनि केटी को घरतिर लागे ।
घटना के होत बास्तबिक
घटना जेठ १० गते करीब बेलुका ५ बजेको तिरको हो जाजरकोट बाट आफ्नो साथि हरु सहित आफ्नो प्रेमीका लाई भगाउने भनेर जाजरकोट बाट रुकुम चौरजाहरी को वडा नम्वर ८ सोती तिर लाग्छन उनिहरु केटी को घरमा पुग्न नपाउदै केटीको आमा ले तथानामको गालि गरे पछि उनिहरु त्यहाँ बाट उनिहरु कुनै पनि प्रतिक्रिया नै नदिए फर्किय घर देखि अल्ली तल आई पुगेका उनि हरु माथि एकै चोटी सांघातिक आक्रमण भयो मध्य पहाडी लोक मार्ग को छेउमै रहेको भेरी नदीमा पुग्दा सम्म उनि हरु माथि घरेलु हात हतियार सहित ढुङ्गा ले निरन्तर उनिहरु माथि आक्रमण भयो र उनिहरु भाग्दै आफ्नो ज्यान बचाउन भेरीमा पुगे त्याहाँ सम्म पुग्दा पनि उनिहरु माथि आक्रमण भै नै रह्यो हामीलाईनाम नराख्ने सर्तमा संगै गयका घाईते युवा ले भने हामीलाई चारै तिर बाट घेरियो कतै जाने मौका मिलेन एउटै उपाय भनेको भेरी वाट पौडि खेलेर आफ्नो ज्यान बचाउने त्यस पछि उनीहरु नदिमा पुगे नदिमा पौडि खेल्ने क्रममा समेत उनीहरुमाथि निरन्तर ढुङ्गा प्रहार गरिए को उनिले जनाए ।

आक्रमण पछि सबै को कता कहा पुगे थाहानै भयन सबैले आफ्नो ज्यान बचाउन लाग्यौ उनले भने । त्यसै गरि चौरजहारी बाट खटिएका प्रहरी असयी ले पनि यो कुरा सुईकारेका छन उनिहरुलाई लखटी लखटी कुटिएको थियो म पुग्दा समेत त्याहाँ उनिहरु माथि कुटपिट भै नै रहेको थियो यदि म समयमा नपुगेको भय अझै अरुको ज्यान जान सक्थ्यो तर घटना ले मलाइ समेत स्तब्ध बनाएको छ उनिले भने ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

घटनामा गयका हरुको एकै खाले बयान तथा आसपासका देख्ने को कुरा सबको प्रक्रिती हेर्दा यो निर्मम कुटपिट बाट भयको भन्ने कुरा प्रस्ट रहेको छ । बिभिन्न माध्याम आयको समचार तथा सामाजिक सन्जाल उनिहरु भिरबाट हाम फालेर मरेको भनिएको छ तिर भेरी को तिर मा भिर हैन समथल बगर छ र नदि दुई भाग मा बाँडिएको छ एउटा भंगालो कम्मर सम्म पानि आउछ भने अर्को अल्ली ठुलो रहेको छ ।

घटना मा रहेका १८ जना मध्य ६ जना नदिमा गायब भय र चार जना को सब फेला परे सब १० गते घटेको घटना को राती करीब ८ बजे तिर नदिको बगरमा नबराज बिक को सब भेटियो को थियो उनको शरीरमा चोटपटक गहिरो थियो टाउको मा चोट थियो । तेसै गरि ११ जति उनिलाइ साथ दिन गयका अर्का चौरजाहरी नगरपालिका एकका बर्ष २० का टिकाराम विक को सब फेला पर्यो र उनको पनि टाउको तथा शरिरमा तेस्तै चोट पटक लागेको थियो ।सब फेला पर्ने क्रममा १२ गते पुन अर्को भेरी नगरपालिका का १७ बर्षका गणेश बुढाको सब भेरी किनारमा फेला परेको थियो भने १४ गते पुन भेरी नगरपालिका १२ का लोकेन्द्र सुनारको सब फेला परेको छ भने भेरी नगरपालिका वडानम्बर १२ का गोबिन्द शाही र सोहि नगरपालिका ४ का सन्जु बिक को सब अझै गोता खोर तथा स्थानिय हरु को सहयोगमा खोजि कार्य भै रहेको छ ।

उनीहरु लाई लखटी लखटी मारेको आरोपमा चौरजाहरी नगरपालिका वडानम्बर ४ का वडा अध्यक्ष डम्बर बहादुर मल्ल सहित केटी केटी को बुवा आमा गरी १२ जनालाई ईलाका प्रहरी कार्यालय चौरजाहरी ले पक्राउ गरि रुकुम मुसीकोट खलंगा जिल्ला प्रहरी कार्यालय लगियको छ । घटनामा मा पिडित हरुको तर्फ बाट जाजरकोट जिल्ला प्रहरी कार्यालय मा २० जना बिरुद्ध किटानी जाहेरी समेत दिएको छ ।

ADVERTISEMENT

यो घटना २१ औ सताब्दीमा मानब जातिकै खिल्ली उडाउने एउटा त्रासदीपूर्ण घटना हो यसले कानुनि राज्यको खिल्ली उडाएको छ । पिडित ले न्याए पाउन अपराधी हरु कानुनी कठघरामा पुगुन हदै सम्मको कार्बाही होस । यो सबै कुरा घटना स्थलमा गयर तयार पारीयको हो ।

Share148Tweet93SendShare
Previous Post

मकैमा फौजी किरा

Next Post

बाँकेको कोहलपुरबाट हतियार बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
Next Post

बाँकेको कोहलपुरबाट हतियार बरामद

दैलेखमा थपिए ८ संक्रमित

आज एकैदिन १५६ कोरोना संक्रमित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?