ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मकैमा फौजी किरा

जावेद अन्सारी by जावेद अन्सारी
१०:५२ बिहान, जेष्ठ १५, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके जेठ १५ गते ।
वसन्ते मकैलाई अमेरिकन फौजी किराले नोक्सान पुर्‍याएपछि बाँकेका किसान चिन्तित हुन थालेका छन्। फौजी किराले मकैमा ५० प्रतिशत क्षति पुर्‍याएको हिरमिनियाका किसान बताउँछन्।

दाना लाग्न लागेको बेला फौजी किराले गुभो र पात खाएर सखाप पारेको डुडुवा गाउँपालिका ६ हिरमिनियाका अगुवा किसान गुरुदिन यादवले बताए। कडा खालको औषधि छर्किंदासमेत किरा नमरेको उनले बताए। धैरै पटक औषधि छर्किंदासमेत किरा नमरेपछि मकैलाई स्याहार सुसार गर्न छाडेको उनी बताउँछन्।

‘हरेक उपाय लगायौँ, तर किरा मर्ने कुनै संकेत छैन,’ उनले भने। कोरोना भाइरस संक्रमणबाट जोगिन आह्वान गरिएको लकडाउनका कारण कृषि प्राविधिक नआउँदा उपचारमा समस्या भएको हिरमिनियाका अर्का किसान जयपाल मौर्यले बताए। ‘कृषि प्राविधिकले फोनमा सिफारिस गरेअनुसार औषधि छर्किंदा पनि किरा मर्दैनन्,’ उनले भने, ‘लकडाउनले औषधि पाउन पनि मुस्किल छ।’

चार बिघामा लगाएको मकै फौजी किराले नष्ट पारेको उनले बताए। किराले मकैको बोटा खाएर छियाछिया पारेको उनको दुखेसो छ। ‘अब त लागत नै नउठ्ने भन्ने चिन्ता हुन थाल्यो’, उनी बताउँछन्। हिरमिनियाका अर्का किसान रामलाल मौर्य पनि कृषि प्राविधिक ल्याउन नसकेको गुनासो पोख्छन्। ‘कृषि प्राविधिक नआउँदा वर्षभरिको कमाइ आँखै अगाडि सखाप हुँदैछ,’ उनले भने।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमअन्तर्गत डुडुवा गाउँपालिकाका किसानले लागाएको वसन्ते मकैमा फौजी किरा मात्र लागेको परियोजनाका निमित्त प्रमुख युवराज विकले बताए।

मकै जोन कार्यक्रमअन्तर्गत बाँकेका विभिन्न स्थानीय तहका करिब ६ सय हेक्टर जमिनमा लगाएको मकैमा फौजी किराले क्षति पुर्‍याएको स्विकारे। मकै सखाप हुने गरी फौजी किरा भने नलागेको उनको भनाइ छ। ‘मकैमा फौजीकिरा लागेर नोक्सान त गरेको छ, तर यसलाई प्रकोप नै भन्न मिल्दैन,’ उनले भने।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जिससको भवनमा आइसोलेसन

Next Post

नेपाल प्रहरी बन्ने सपना अपुरो भयो ,आफ्नो प्रेमीका लाई लिन जादा ज्यान गुमाउनु पर्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post

नेपाल प्रहरी बन्ने सपना अपुरो भयो ,आफ्नो प्रेमीका लाई लिन जादा ज्यान गुमाउनु पर्यो

बाँकेको कोहलपुरबाट हतियार बरामद

दैलेखमा थपिए ८ संक्रमित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?