ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

क्वारेनटाइनमा योगिनी युथ क्लबको सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
४:१२ मध्यान्ह, जेष्ठ १८, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके जेठ १८ गते ।
खजुरा गाउँपालिकाको गौघाट क्वारेनटाइनमा बसिरहेका युवालाई स्थानीय योगिनी युथ क्लबले सहयोग गरेको छ । आइतबार योगिनी युथ क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाको नेतृत्वमा क्वारेनटाइनमा रहेका युवाहरुका लागि सर्जिकल मास्क, सेनेटाइजर, पानी पिउने बोत्तल, जग र डिस्टेम्पर सहयोग गरिएको हो ।

योगिनी युथ क्लबले स्थानीय स्तरमा सामाजिक र खेलकुद प्रतियोगिता गर्दै आएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी उच्च मावि क्वारेनटाइनमा ७१ जना बसिरहेका छन । भारतबाट आएका नेपालीलाई व्यवस्थापनमा समस्या भैरहेको बेला योगिनी युथ क्लबले सहयोग गरेको हो । योगिनी कप फुटबल प्रतियोगिताका संयोजक तथा क्लबका अध्यक्ष थापाले क्वारेनटाइन व्यवस्थापनमा आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।


भारतबाट आउने नेपालीको संख्या बढिरहेको बेला क्वारेनटाइनमा रहेका युवालाई सबैले आ आफनो तर्फबाट सहयोग गर्नु पर्ने थापाले बताए । उनले भने ‘गौघाटको क्वारेनटाइनमा रहेका युवालाइ पिउने पानीको समेत समस्या देखियो । उनीहरुको सरसफाइमा पनि ध्यान दिइएको छैन । गाउँपालिकाले उचित व्यवस्थापन गर्न नसकेको बेला स्थानीय स्तरबाट सहयोग गर्न जरुरी छ । यसले युवाहरुलाई कोरोना संक्रमणबाट बचाउन र समुदायलाई सुरक्षित राख्न सहज हुन्छ ।’ अध्यक्ष थापाका अनुसार १० हजार रुपैयाँ बराबरको मेडिकल सामाग्री सहयोग गरिएको हो ।

क्लबका सदस्यले स्वस्फुत रुपमा आर्थिक संकलन गरेर सहयोग गरेको उनले बताए । क्वारेनटाइन व्यवस्थापनमा सहयोग गर्ने क्लबका सम्पुर्ण सदस्यलाई थापाले धन्यवाद दिए । मेडिकल सामाग्री प्रदान गर्नमा क्लबका महासचिव गणेश राई, दिलिप महतारा, राजन निरौला, विशाल खत्री, विष्णु शाही, सुनिल विष्ट, कमल खत्री लगायतका सदस्यले सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

सहयोग सामाग्री योगिनी युथ क्लबका अध्यक्ष थापा र महासचिव राईले आइतबार खजुरा गाउँपालिका वडा नम्बर २ सदस्य एवम क्वारेनटाइन व्यवस्थापन समिति संयोजक टोप बहादुर महतारा, योगिनी उच्च मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिम बहादुर पुन, कांग्रेस स्थानीय नेता माया नेपाललाई हस्तान्त्रण गरेका थिए ।


सहयोग सामाग्री ग्रहण गर्दै वडा सदस्य महताराले योगिनी युथ क्लबका युवाहरुलाई धन्यवाद दिए । उनले भने, ‘गाउँको युवाहरुले राम्रो काम गरेका छन । उहाँहरुको सहयोग महत्वपुर्ण छ । क्वारेनटाइनमा बसेकाहरुलाई अति आवश्यक परेको कुरा सहयोग गर्नु भएको छ । यसले हामीलाई क्वारेनटाइन व्यवस्थापनमा सहयोग गर्नेछ ।’ बाँकेका ८ वटै स्थानीय तहमा अहिले भारतबाट आउनेको संख्या बढिरहेको छ ।

भारतबाट आउनेको संख्या बढिरहेको बेला स्थानीय तहलाई क्वारेनटाइन व्यवस्थापनमा कठिन भैरहेको छ । योगिनी उच्च मावि गौघाटको क्वारेनटाइनमा बसेको एक युवाले एउटै कोठामा ११ जना सित्नु परेको बाध्यता सुनाए । उनले भने, ‘आएको दश दिन पछि हाम्रो परिक्षण भयो । जति आउँछन सबैलाई एकै ठाउँमा राख्ने गरिएको छ । अहिले सम्म सामान्य स्वास्थ्य समेत परिक्षण गरिएको छैन । यसले त झन क्वारेनटाइनमै संक्रमणको जोखिम बढेको छ ।

ADVERTISEMENT

परिक्षण गर्नमा गाउँपालिकाले ध्यान दिएको छैन ।’

Share149Tweet93SendShare
Previous Post

संविधान संशोधन विधेयक संसदमा पेश

Next Post

थप १६६ जनामा कोरोना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

थप १६६ जनामा कोरोना

कोरोना भाईरस भन्दा छुवाछुतको भाईरस डरलाग्दो भएको बताउदै पुर्व राज्यमन्त्री सुनार

सूर्योदय लघुवित्त वित्तीय संस्था बाट कोरोना बिपत ब्यबस्थापन कोषमा करिब पाँच लाख सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 6km/h SE
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?