ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोना भाईरस भन्दा छुवाछुतको भाईरस डरलाग्दो भएको बताउदै पुर्व राज्यमन्त्री सुनार

जावेद अन्सारी by जावेद अन्सारी
५:०० मध्यान्ह, जेष्ठ १८, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके जेठ १८ गते।

कोरोना भन्दा पनि ठूलो रोग भनेको छुवाछूतको रोग भएको छ । जुन रोगका कारण दैलेखमा खाउखाउ लाउलाउ उमेरका युवाले आफ्नो ज्यान दिनु परेको छ । जस्को कारण केहिदिन यता देखि रुकुमपश्चिम पुरै शोकमा डुबेको छ । त्यसैले पिडितले न्याय र पिडकले सजाय पाउनु पर्ने भन्दै संयुक्त दलित संघर्ष समिति बाँकेको आयोजनामा कोहलपुरमा रुकुममा घटेको जातिय छुवाछूतको घटनाको विरुद्ध विरोध सभा गरेको छ।

जाजरकोटका नवराज विक,गणेश बुढा मगर,लोकेन्द्र सुनार,टिकाराम सुनार,गोविन्द शाही र सन्तोष बिक लाई साँस्कृतिक शहिद घोषणा गर्न माग गर्दै कोहलपुर चौराहबाट शुरु भएको विरोध र्याली चौराहमा फर्केर कोण सभामा परिणत भएको थियो । घटनामा संलग्न जोकोही लाई कानुन अनुसारको कार्वाही सर्वस्वहरण सहित आजिवन कारावासको सजाय गर्न सरकार लाई आग्रह गरिएको छ ।

विरोधसभाका प्रमुख दलित आन्दोलनका राष्ट्रिय नेता एवं पूर्वराज्यमन्त्री दल बहादुर सुनारले कोरोना भाईरस भन्दा छुवाछुतको भाईरस डरलाग्दो भएको बताउदै आक्रोस व्यक्त गरेका छन् । नेता सुनारले आफुहरु कानुनी दायरामा बसेर शान्तिपुर्ण संघर्ष गरिरहदा यस प्रकारका घटना घट्ने र न्याय पाउन ढिलाई हुने चलनको अन्त्य गर्दै शिघ्रतिशिघ्र न्याय दिन सरकार सँग माग गरे ।

सोही अवसरमा नेपाल दलित मुक्ती संगठन ५ नंम्बर प्रदेशका संह इन्चार्ज पुजन विश्वकर्माले जाजरकोट घटनाले मानवता नै कलङ्गकित भएको बताए । सरकारले दलित समुदायका मागहरु वेवास्ता गरे सरकारको समृद्धिको सपना चकनाचर भएर जाने कार्यक्रमका वक्ताहरुले बताएका छन् । संयुक्त दलित संघर्ष समिति बाँकेले सरकारका निर्णयहरु हेरेर आगामी आन्दोलनका कार्यक्रम गर्ने संयोजक अमर विश्वकर्माले जानकारी दिए ।

सम्बन्धित समाचार

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

रुकुम घटनाका दोषीले कडा भन्दा कडा सजाय पाउनु पर्ने भन्दै लकडाउनको कुनै प्रवाह नै नगरी बिरोध जुलुसले आज कोहलपुर बजार पुरै तातिएको थियो।बिरोध कार्यक्रममा दलित अधिकारकर्मी, सन्चारकर्मि लगायत अन्य सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

सबैले हत्यारालाई कडा भन्दा कडा कार्वाही होस भन्दै नाराबाजी सहित आक्रोश व्यक्त गरि सजायको माग गरेका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

थप १६६ जनामा कोरोना

Next Post

सूर्योदय लघुवित्त वित्तीय संस्था बाट कोरोना बिपत ब्यबस्थापन कोषमा करिब पाँच लाख सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
Next Post

सूर्योदय लघुवित्त वित्तीय संस्था बाट कोरोना बिपत ब्यबस्थापन कोषमा करिब पाँच लाख सहयोग

सीमा गस्तीमा तीब्रता दिएको सशस्त्र प्रहरीद्वारा ६० हजार मूल्य बराबरको पान बरामद

उडान सुरु गर्न तयार भयो त्रिभुवन विमानस्थल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:09 am6:08 pm +0545
Feels like: 25°C
Wind: 5km/h NW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
32°C / 23°C
32°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?