ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कालोबजारी नियन्त्रण र रोकथाम गर्न उपमहानगरपालिकाको सक्रियता बढ्ने

जावेद अन्सारी by जावेद अन्सारी
६:३३ मध्यान्ह, जेष्ठ २३, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके जेठ २३ गते ।
कालोबजारी रोकथाम नियन्त्रणमा नेपालगन्ज उपमहानगरपालिकाको सक्रियता बाढ्न थालेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले लामो समयको लकडाउनका कारण बजारमा कालोबजारी हुन नदिन स्थानीय सरकार, स्थानीय प्रशासन र सम्वद्ध ब्यवसायीबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिएकी छिन् ।

नेपालगञ्ज उप–महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको शुक्रबार भएको बैठकमा समितिका संयोजक समेत रहेकि उपप्रमुख थापा मगरले खाद्यान्न लगायत अन्य बस्तु आपुर्तीमा सहज ब्यवस्थापन गरि सहजरुपमा ब्यापार ब्यवसाय संचालनका लागि स्थानीय सरकार लागिपरेको बताइन।

नेपालगन्ज बजारमा कालोबजारी हुन नदिन सम्वद्ध सबै पक्ष सचेत र जिम्मेवार बन्न सबैलाई अनुरोध गरिन उनले मुल्यवृद्धि हुनेगरि बजारमा आपुर्ती ब्यवस्थापन नहोस भन्दै उनले उपभोक्ता सहजिकरण आवश्यक भएको भन्दै सहज रुपमा ब्यावसायिक कारोबारका संचालनका लागि पहल गरेको बताइन। यस्तै सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पेशागत इमान्दारिता सबैमा आवश्यक पर्ने बताए ।

बैठकमा केएल दुगड ग्रुपका प्रबन्धक प्रदिपकुमार छाछेड, पानी संघ बाँकेका अध्यक्ष विनय श्रेष्ठ, नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी, मासु ब्यवसायी संघका अध्यक्ष दिपेन्द्रराज श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष सतिशकुमार अग्रवाल, रानीतलाउ तरकारी बजार समितिका अध्यक्ष मोतिसरा थाापा लगायतले असहज अवस्थामा काम गरिरहेको भन्दै बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था नभएको बताएका छन् ।

सम्बन्धित समाचार

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

उपभोक्ता हित सरक्षण समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका अधिकृत विमल गुरुङले बजारमा मुल्यवृद्धि हुन नदिन, आपुर्तीमा सहज ब्यवस्थापनका लागि बैठकमा महत्वपूर्ण छलफल भएको बताएका छन् । उनले अहिले संकट को अवस्थामा पनि कालोबजारी गर्ने तत्वको सक्रियता बढे सङ्गै त्यसको रोकथाम गर्न हामी सकृय रहनु पर्ने बताएका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कृषि सरोकारवालासँग सम्वाद मलखाद÷विउ विजनको उपलव्धताको पहल

Next Post

प्रधानमन्त्री ओलीः प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
Next Post

प्रधानमन्त्री ओलीः प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ

स्वास्थ्य मन्त्रालयको नयाँ गाइड लाइन क्वारेन्टिमा बसेका सबैको पिसिआर टेस्टिङ नहुने

कस्तो गजबको क्वारेन्टिन ! महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध उपलब्ध

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:10 am6:07 pm +0545
Feels like: 23°C
Wind: 5km/h NW
Humidity: 96%
Pressure: 1009.14mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?