ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कृषि सरोकारवालासँग सम्वाद मलखाद÷विउ विजनको उपलव्धताको पहल

जावेद अन्सारी by जावेद अन्सारी
६:१९ मध्यान्ह, जेष्ठ २३, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके जेठ २३ गते ।
खेतीको मौसम शुरु हुनै लाग्दा पनि मलखाद÷ विउविजनको सहज उपलव्धता नभएपछि सम्वाद समूह बाँकेले सरोकारवालासँग आवश्यक सहजीकरण शुरु गरेको छ ।

बढ्दो कोरोना(कोभिड१९) संक्रमण, लगातारको लकडाउनका कारण उत्पन्न कृषि समस्या र उत्पादनमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै समूहले बाँकेस्थित कृषिसँग सम्वद्ध निकाय र जिम्मेवारी अधिकारीको ध्यानाकषर्णसहित उचित पहलकदमीको प्रक्रिया शुरु गरेको हो ।

सम्वाद समूह, बाँकेको संयोजनमा बीहीबार गरिएको अन्तरक्रियात्मक सम्वादमा मलखाद, कृषि सामाग्री र विउविजनको तत्काल व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङको विशेष उपस्थिीतीमा सहकारीमा आवद्ध कृषक अगुवादेखि मलखाद विक्रेता कम्पनीसम्मको सहभागिता रहेको कार्यक्रममा मलखादको मौज्दात सकिएकाले तत्काल व्यवस्थापन गर्न नसकिए धानखेती लगायतको उत्पादन घटने सम्वद्ध अधिकारीले जीकीर गरेका छन् ।

सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गरेको कार्यक्रममा अधिकांसले लक डाउनको बहानामा कृषकलाई दुख दिन नहुने भन्दै कृषि उत्पादनको सहज बातावरण बनाइनु पर्नेमा जोड दिए ।
कृषि सामाग्री कम्पनी लि नेपालगञ्जका प्रमुख रमेश पौडेलले मलखादमा दिइने सरकारी अनुदान कमीकै कारण मलखाद अभाव हुँदै आएको बताउनु भयो ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

आब ०७६, ७७ का लागि तीन हजार मेट्रीक टन यूरिया, एक हजार ६ सय मेट्रीक टन डिएपी विक्री गर्नु पर्ने लक्ष्य अनुसार तीन हजार ५ सय ७७ मेट्रीक टन यूरिया , एक हजार चार सय ८४ मेट्रीक टन डिएपी विक्री गरिसकिएपनि अझैं (वर्षाका लागि) २५ सय मेट्रीक टन यूरिया, आठ सय मेट्रीक टन डिएपी आवश्यक रहेको बताउनु भयो ।

लकडाउनकाकारण १२ हजार पाच सय मेट्रीक टन डीएपी कलकतामा अलपत्र रहेको र केही दिनमै आयात हुने भएकाले तत्काल यूरिया मलकै आवश्यक्ता रहेको उहाँको भनाई थियो । कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट एक÷एक सय मेट्रीक टन यूरिया र डीएपी ल्याउने पहल भइरहेको उहाँले जानकारी दिनु भयो ।

उहाँका अनुसार–बाँकेमा वार्षिक छ हजार मेट्रीक टन यूरिया र तीन हजार डिएपी आवश्यक रहने गर्दछ । साल्ट टे«डिङ कम्पनी लि नेपालगञ्जका प्रमुख मनोज चौधरीले आइसक्नु पर्ने १० हजार मेट्रीक टन मलखाद भारतको कलकत्तामै अलपत्र परेको बताउनु भयो ।

ADVERTISEMENT

वर्षेनी आठ सय मेट्रीक टन डिएपी र एक हजार मेट्रीक टन यूरिया विक्री गर्दै आएपनि यसपाली ३ सय मेट्रीक टन डिएपी र पाच सय मेट्रीक टन यूरिया मात्र विक्री भएको चौधरीले बताउनु भयो । प्रमुख चौधरीका अनुसार – जिल्लाका ६६ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको कम्पनीसँग अब एकसय ५० मेट्रीक टन डिएपी र दुई सय ५० मेट्रीक टन यूरिया मात्र मौज्दात रहेको छ ।


जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले मलखाद विउविजन आपुर्ती र विक्री वितरणमा अनेकन समस्याहरु देखीएको भन्दै उचित पहलकदमीको अपील गर्नु भयो । कृषि सामाग्री कम्पनी लि सँग आवद्ध एक सय २० वटा सहकारीमार्फत नै मलखाद विक्री हुँदै आएको छ ।

कृषकलाई अहिले मलखाद चाहीएको छ, तर मल पाइएको छैन – उहाँको गुनासो थियो । मल उपलव्ध गराउन सकिदैन भने सहकारीलाई जिम्मेवारी दिन पनि उहाँले सुझाव दिनु भयो ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शकील अहमदले रासायनिक मल, कृषि सामाग्र्रीको सर्वसुलभ आपूर्ति सुनिश्चित गरी कृषि उत्पादन बढाउन आहवान गर्नु भयो ।

उहाँका अनुसार बाँकेमा ३६ हजार हेक्टर क्षेत्रफलमा खेती गर्ने गरिन्छ भने ७२ हजार कृषक प्रत्यक्ष आवद्ध छन् ।
एग्रोभेट व्यवसायी संघ नेपालगञ्जका अध्यक्ष विनोद तिवारीले लकडाउनको बहनामा कृषकलाई दुख दिने क्रियाक्लाप भएको भन्दै मलखाद, विषादी, विउविजन किनमेल गर्न आउने बातावरण बनाउन अपील गर्नु भयो ।


जन एकता सामुदायिक बहुद्येश्यीय सहकारी डुडुवाका व्यवस्थापक एवं कृषक अगुवा ध्रुवराज शर्माले पहुचका आधारमा मलखाद, विउविजन पाउने प्रवृती रहेको भन्दै कृषकका समस्या सम्वोधन गर्न सबैमा आग्रह गर्नु भयो ।
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख एवं सम्वाद सदस्य उमा थापामगरले कृषिको सवाल नयाँ अनुभव भएकाले अनेकन समस्याहरु रहेपनि अब स्थानीय सरकारमार्फत नै कृषि समस्याको सम्वोधन गर्ने पद्धतीको विकास गर्नु पर्नेमा जोड दिनु भयो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुवाङले मलखाद अभाव हुन नदिने प्रतिवद्धता सहित आवश्यक समन्वय लगायतका सम्पूर्ण पहल गरिने विश्वास दिलाउनु भयो । कृषि सामाग्री उत्पदानका लागि स्थानीय उद्योग सञ्चालनको बातावरण बनाईसकिएको पनि खुलासा गर्नु भयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि नेपालगञ्जका प्रमुख भरतराज खनीया, सम्वाद समूहका सदस्य लगायतको उपस्थिती रहेको कार्यक्रममा जिज्ञाशा र जवाफसहितको अन्तरक्रिया गरिएको थियो ।

Share146Tweet92SendShare
Previous Post

बाँकेमा १३ जनाले कोरोना जिते

Next Post

कालोबजारी नियन्त्रण र रोकथाम गर्न उपमहानगरपालिकाको सक्रियता बढ्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

कालोबजारी नियन्त्रण र रोकथाम गर्न उपमहानगरपालिकाको सक्रियता बढ्ने

प्रधानमन्त्री ओलीः प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ

स्वास्थ्य मन्त्रालयको नयाँ गाइड लाइन क्वारेन्टिमा बसेका सबैको पिसिआर टेस्टिङ नहुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?