ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानसरोबर जाने तिर्थयात्रुहरु अलपत्र

जावेद अन्सारी by जावेद अन्सारी
१०:५६ बिहान, भदौ १, २०७६
380
सेयर
380
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके साउन ३२ गते । नेपालगन्जको विमान स्थल हुदै जाने तिर्थयात्री ५ दिनदेखि नेपालगन्ज विमान स्थलमाअलपत्र परेका छन् । १२ तारिकदेखि अहिलेसम्म हरेक दिनविमान स्थलआउने जाने काममात्र भैरहेको छ एक तिर्थयात्रीले भन्नुभयो । हरेक दिनआज उडाउने भन्दै विमान स्थलबोलाउने र फिर्ता पठाउने गरेको तिर्थयात्रीहरुको गुनासो छ । भारतिय ट्राभल एजेन्सी कक्स एन किङ्ग (केएनके) र नेपालको ट्राभल एजेन्सी फिस्टेल टुर एण्ड ट्राभल्सको आपसी बिबादका कारण भारतीय तिर्थयात्रीहरु नेपालगन्जमा अलपत्र परेका हुन । भारतका विभिन्न स्थानबाट कैलाश मानसरोबरका लागी तिर्थयात्रामा आएका ३७जनातिर्थयात्रीहरु नेपालगन्जमाअलपत्र परेको उनिहरुले बताएका छन् । अगष्ट १२ तारिकमा नेपालगन्जआएर नेपालगन्जमा भारतिय व्यवस्थापनमा सञ्चालीत होटल सिग्नेट ईन कृष्णमा बसेका भारतीय तिर्थयात्रीहरु नेपालको ट्राभलस एजेन्सी फिस्टेलले कैलास मानसरोबर लैजाने ब्यवस्था नगर्दा नेपालगन्जमै अलपत्र परेको तिर्थयात्री गौतम लाईटले भन्नुभयो । आउने दिनदेखि दुखपाईरहेको तर यहाँका स्थानिय तथा लैजाने एजेन्टले हामीलाई झुठ बोलेर रोकिरहेको उहाँले बताउनुभयो ।

भएको रकम पनि सकियो अब कसरी घर फर्किने उनिहरुले बताए । होटलवालाले पनि होटलबाट निकालि सक्यो कहाँ जाने के खाने भनेर चिन्ता रहेको उनिहरुले बताएका छन् । आज शनिवार नेपालगन्ज विमान स्थलमा अलपत्र परेका तिर्थयात्रीहरुले १ बजेसम्म भोकै बसेको जानकारी गराए । पानी समेत खाना नदिए पछि बाध्यभएर मिडिया सामु आएको उनिहरुले गुनासो गरेका छन् । यताबाट सिमिकोट पु्गेपछि फेरी यस्तै ग¥यो भने कसरी कहाँ बस्ने चिन्ता रहेको तिर्थयात्री प्रतिमा लाईटले भन्नुभयो ।

हामीसंग सम्झौता भए अनुसारको सुविधा नपाएको उनिहरुले गुनासो गरेका छन् । हरेक दिन २ बोतल पानी र खाजा दिने सम्झौता भए पनि पानी चिया समेत नखुवाएर हामीलाई बारम्बार धोका दिने गरेको अर्का तिर्थयात्री शम्भु नाथ गौसले भन्नुभयो ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

भारतको पश्चिमबङ्गाल,आसाम, सोल, कुल्टी र बटाकर लगाएतका स्थानबाट आएका ३७ जना तिर्थयात्रीहरु नेपालगन्ज बिमानस्थलमा अलपत्र छन । सम्झौता भएको ५ दिन वितिसक्दा पनि हाम्रो पिडा नबुझेको उनिहरुले दुखेसो गरेका छन् । हामीले पाउनुपर्ने सुविधा र पुग्नुपर्ने ठाउँसम्म सुरक्षित पु¥याउनुपर्ने उनिहरुले माग गरेको तिर्थयात्री विशाल बैश्यले भन्नुभयो ।

भारत बाट आउने भारतिय तिर्थयात्रीहरुलाई कैलाशमानसरोबर सम्म लैजानका लाग्ी भारतिय ट्राभल एजेन्सी कक्स एनकिङ्ग (केएनके) र नेपालको ट्राभल एजेन्सी फिस्टेल टुर एण्ड ट्राभल्सका बिच आपसी सम्झौता गरेका छन । तर भारतिय ट्राभल एजेन्सी कक्स एनकिङ्ग (केएनके) ले नेपालको ट्राभल एजेन्सी फिस्टेल टुर एण्ड ट्राभल्सलाई झण्डै साढे ३ करोड रुपैयाँ बक्यौता राखेका कारण फिस्टेलले (केएनके) मार्फत आएका तिर्थयात्रीहरुलाई उडाएको छैन । फिस्टेलले नेपालगन्जबाट सिमकोट सम्मतिर्थयात्री उडाउने जिम्मा सिता एअरलाई दिएको छ । तर फिस्टेलले सिता एअरलाई पनि रकम भुक्तानी नगर्दा सिता एअरले नेपालगन्जबाट फिस्टेलका तिर्थयात्रीहरु लैजान मानेको छैन । यता एजेन्टले भने सम्पुर्ण जिम्मालिए पनि सुरक्षित पुगाउने कार्य भैरहेको बताईएको छ ।

हामी आफनै रिक्समा भारतिय तिर्थयात्रीहरुलाई नेपालगन्जबाट सिमकोटका लागी त उडाईरहेका छौ, तर सिमकोटमा गएर तिर्थयात्रीहरुले दुख नपाउन भन्ने हाम्रो उदेश्य हो, सिता एअर नेपालगन्जका क्षेत्रीय प्रमुख मनोज भारतिले भन्नुभयो । यहाँबाट गएर उता दुख नपाउन भन्नको लागि कुरा भैरहेको तर आफ्नै मनपरि तन्त्रले उनिहरु दुखपाईरहेका छन् । उनिहरु भने सिमकोटमा आफ्नो भाषा संस्कार केही नमिल्ने भएको हुनाले सुरक्षित जिम्मा लिए पछि जाने तिर्थयात्रीहरुले बताएका छन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

खजुरा गाउँपालिकामा खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको अभियन्ता: ऋषी पोखरेल

Next Post

क्वीक्स कप छात्रछात्रा फुटबल प्रतियोगिताको उपाधि दीपज्योती र जनज्योतीलाई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

क्वीक्स कप छात्रछात्रा फुटबल प्रतियोगिताको उपाधि दीपज्योती र जनज्योतीलाई

छात्रा विद्यालयलाई देशकै उत्कृष्ट बनाईने-मेयर राणा

छाडा पशु संरक्षण कोषको खाता खोलियो, सहयोग गर्न आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?