ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

क्वीक्स कप छात्रछात्रा फुटबल प्रतियोगिताको उपाधि दीपज्योती र जनज्योतीलाई

जावेद अन्सारी by जावेद अन्सारी
१२:३६ मध्यान्ह, भदौ १, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ १ गते । चौधरी ग्रुपको सहयोगमा यहाँ सञ्चालन गरिएको क्वीक्स कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिता आइतवार सम्पन्न भएको छ । नेपालगन्जस्थित रंगशालामा आइतवार खेलिएको प्रतियोगिताको उपाधि भिडन्तमा दीपज्योती मावि, चिसापानी र जनज्योती पब्लिक हाइस्कूल कोहलपुर विजयी भएर पहिलो हुन सफल भएका छन् ।

छात्राको फाइनल खेलमा जनज्योतीले अमर मावि, गौतमबस्तीलाई ६–० गोलले पराजित गरेर उपाधी हात पार्यो । जनज्योतीको उपाधि जीतमा अञ्जली चौधरी र रोजी सुवेदीले ह्याट्रिक गरेर टीमलाई जीत दिलाएका थिए । क्वीक्स कप छात्रा फुटबलमा आठ वटा टीमले भाग लिएका थिए ।
सोही प्रकारले छात्रतर्फको फाइनल खेलमा दीपज्योती मावि चिसापानीले ‘दीपज्योती विद्याश्रमलाई ५–३ गोलले पराजित गर्दै उपाधी जितेको छ । शुरुवाती दुई गोलको अग्रतालाई जोगाउन नसक्दा दीपज्योती विद्याश्रम, चप्परगौडी उपविजेतामा सीमित हुन पुग्यो । दीपज्योती मावि, चिसापानीको तर्फबाट लक्ष्मण रानाले दुई, सुमित थापामगर, राजु चौधरी र सन्दीप सोनीले एकएक गोल गरेका थिए । दीपज्योती विद्याश्रमबाट ईश्वर श्रेष्ठले दुई र गणेश कुँवरले एक गोल गरे ।

प्रतियोगिताका विजेता, उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपालगञ्जका मेयर डा। धवलशमशेर राणा, उपमेयर उमा थापामगर, राखेपका सदस्य विनोद मैनाली, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष नरेन्द्र थापा, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले पुरस्कार, प्रमाणपत्र र शिल्ड वितरण गरेका थिए ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको क्वीक्स कपमा छात्रतर्फ ३२ र छात्रातर्फ आठ वटा स्कूलले भाग लिएका थिए । क्वीक्स कपका शुरुवाती खेलहरु पुष्पलालचोकस्थित दंगा नियन्त्रण गण ब्यामशालामा भएको थियो । आठौं राष्ट्रिय खेलकुदपछि पहिलो पटक नेपालगञ्ज रंगशालालाई खुल्ला गरिँदा क्वीक्स कप सञ्चालन गरिएको थियो । स्कूले विद्यार्थीले जिल्लामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रंगशालामा खेल्ने मौका पाएका हुन् ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मानसरोबर जाने तिर्थयात्रुहरु अलपत्र

Next Post

छात्रा विद्यालयलाई देशकै उत्कृष्ट बनाईने-मेयर राणा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
Next Post

छात्रा विद्यालयलाई देशकै उत्कृष्ट बनाईने-मेयर राणा

छाडा पशु संरक्षण कोषको खाता खोलियो, सहयोग गर्न आग्रह

जिल्ला समन्वय समिति, बाँकेका संयोजक श्रीवास्तवलाई ध्यानाकर्षष पत्र स्थानिय तहहरुको वेरुजु फछ्यौटको लागि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?