ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एसईइको लागि मूल्याङ्कन कार्यविधि बन्दै

जावेद अन्सारी by जावेद अन्सारी
११:४६ बिहान, जेष्ठ २९, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौ जेठ २९ गते ।
करिब तीन महिनायताको अन्योलपछि सरकारले यो वर्ष एसईई परीक्षा नगर्ने निर्णय गरेको छ । यसपटक विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय भए पनि एसईई सञ्चालनको जिम्मेवारी विद्यालय तहलाई दिने तयारी भएको छ ।

देशभरिका धेरै विद्यालयमा क्वारेन्टाइन रहेको र परीक्षा सञ्चालन गर्दा अवस्था झन प्रतिकुल हुने भएकाले एसईई परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय प्रमाणित भएर आएपछि आवश्यक कार्यविधि बनाइने र विद्यार्थीको मूल्याङ्कन प्रक्रिया अघि बढ्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।


उनका अनुसार विद्यार्थीले तीनवटा त्रैमासिक परीक्षा यसअघि दिइसकेका छन् र तीनवटै परीक्षामा उनीहरूले पाएको अङ्कका आधारमा विद्यालयले स्थानीय सरकारमार्फत राष्ट्रिय परीक्षा बोर्डमा विवरण पठाउनेछ । त्यही अङ्कका आधारमा बोर्डले ग्रेडसिट तयार गरेर हरेक विद्यालयमा पठाउने छ ।


एसईई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो तर चैत ५ गते साँझ कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । यो वर्षको परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

सम्बन्धित समाचार

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय


हिजोको मन्त्रिपरिषद् बैठकले यो वर्ष एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय गरे पनि एसईईको परीक्षाको व्यवस्था शिक्षा ऐन्मा नै भएकाले सधैँका लागि एसईई खारेज गर्न ऐन् संसोधन गर्न संसद्ले नयाँ ऐन ल्याउनुपर्ने हुन्छ ।


त्यसरी अर्को ऐन् पारित गर्दासम्ममा एसईई परीक्षा विद्यालय तहबाटै सञ्चालन गर्ने गरी व्यवस्था गरिनुपर्ने प्रवक्ता शर्माको भनाइ छ । शिक्षाविद्हरूले धेरै पहिलेदेखि आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउन सकिने सुझाव दिँदै आएका थिए ।
कक्षा ११ र १२ को परीक्षाका विषयमा भने निर्णय भएको छैन ।

तर त्यसलाई पनि विद्यालय तहको शिक्षा मानिएकाले स्थानिय सरकारकै व्यवस्थापनमा परीक्षा गर्ने सरकारको तयारी छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

लकडाउन अबधिभर भ्रष्टाचारका ३७ वटा केस, ८१ जनाविरुद्ध मुद्दा

Next Post

एकल महिला र अपाङ्गता भएका व्यक्तिले चौमासिक भत्ता पाउने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
Next Post

एकल महिला र अपाङ्गता भएका व्यक्तिले चौमासिक भत्ता पाउने

भारतले भूमि फिर्ता गर्नुपर्‍यो, समाधान त्यही हो हामी कसैले हेपेर हेपिन्नौ : प्रधानमन्त्री ओलि

बाँकेमा १३ जना थपिए, रोल्पामा १४

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?