ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिदै तुलसीपुरमा नीति तथा कार्यक्रमका लागि सर्वदलिय छलफल

जावेद अन्सारी by जावेद अन्सारी
६:४४ बिहान, असार ३, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

दाङ असार ३ गते ।
तुलसीपुर उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि ल्याउन थालेको नीति तथा कार्यक्रमका बारेमा छलफल गरिएको छ । यहाँका विभिन्न राजनीतिक दलका प्रमुख र सभासदसँग नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने कुराका बारेमा परामर्श गरिएको हो ।


कार्यक्रममा सुझाव राख्दै प्रदेश सभा सदस्य शंकर गिरीले स्थानीय आवश्यकताको बोध गरेर नीति तथा कार्यक्रम आउनुपर्ने कुरामा जोड दिएका छन् । उनले स्थानीय सरकारले सरकार जस्तो नीति तथा कार्यक्रम ल्याउनुपर्ने वताए ।

अहिलेको मुल आवश्यकता कोरोनाबाट नगरलाई सुरक्षित राख्नुपर्ने भएको भन्दै उनले कोरोना लक्षित वजेटमा ध्यान दिनुपर्ने आवश्यकता रहेको वताए ।
प्रतिनिधि सभा सदस्य बुद्धिराम भण्डारीले बस्ती व्यवस्थापनका ध्यान दिनुपर्ने कुरामा जोड दिए । व्यवस्थित सहर अहिलेको आवश्यकता भएको उनले भने ।

विदेशबाट आएकालाई रोजगार प्रदान गर्नका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो ।
नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले नीति राम्रो भएर मात्रै नहुने वताउँदै कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

विकासमा समावेशीकरण आवश्यकता भएको उनको भनाइ थियो । त्यस्तै पूर्व नगरप्रमुखल ढुण्डीराज लामिछानेले फोहोर व्यवस्थापनका लागि जग्गा पहिचान गरेर काम अगाडि वढाउनुपर्नेमा जोड दिए । स्वच्छ नगर सबैको आवश्यकता भएको उनले बताए ।


यसैगरी कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि रिजालले समावेशिता, समानता र सहभागितामुलक विकासमा सबैले जोड दिदै नयाँ नीतिमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने वताए ।
कार्यक्रममा विषय प्रवेश गराउँदै नगरप्रमुख घनश्याम पाण्डेले सबै पक्षका कुरालाई समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको वताए ।

उनले सरकार सबैको हो भन्ने अनुभुति दिलाउन आफु कटिवद्ध हुने कुरामा समेत जोड दिए । ‘हामीले महामारीसँग लड्दै विकासलाई अगाडि वढाउनु छ, तथापि चुनौतिका विचमा हामीसँग सम्भावनाहरु पनि प्रशस्त रहेका छन् । ’ उनले भने ।

ADVERTISEMENT

कार्यक्रममा नेकपाका कृष्णप्रसाद भुषाल, खुसीराम चौधरी, शेसुराम भण्डारी, नेपाली काँग्रेसका भिमवहादुर भण्डारी र जगत खड्का, जनमोर्चाका भरत भण्डारी,जनता समाजवादी पाटीका जीवन भण्डारी, राप्रपाका श्यामलाल पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।

Share149Tweet93SendShare
Previous Post

पूर्व अर्थमन्त्री पाण्डे: भारतसँग सम्बन्ध बिग्रिए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्छ

Next Post

वर्षा सिवाकोटी लेख्छिन्–‘केही समय अगाडि म पनि डिप्रेशनमा थिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
Next Post

वर्षा सिवाकोटी लेख्छिन्–‘केही समय अगाडि म पनि डिप्रेशनमा थिए

बाँदरलाई जन्मकैद ?

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?