ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

युवालाइ रोजगारीको खाँचो

News Desk by News Desk
१०:१२ मध्यान्ह, असार ४, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
विदेशबाट आएका युवाहरुलाइ उनीहरुको सीप र क्षमताको आधारमा रोजगारी दिन नसके भोकमरी सृजना हुने आज आयोजना गरीएको भर्चुअल मिटिडमा जोड दिइएको छ । महिला मानबअधिर रक्षक संजाल बाँकेद्धारा आयोजना गरीएको लकडाउनले पारेको असर र अपनाउनु पर्ने सावधानी विषयक भर्चुअल मिटिडमा सहभागी पत्रकार महिलाहरुले यस्तो बताएका हुन ।

उनीहरुले युवालाइ कृर्षिमा आकर्षण गर्न आधुनिक कृर्षि कार्यक्रम,आधुनिक कृर्षिऔजार,मल, विउ, पानीको व्यवस्था सरकारले मिलाइदिनु पर्ने, उनीहरुमध्य कोको सँग के के सीप छ त्यो डाटा तयार गरी सीप अनुसारको रोजगारी र सीप नभएकालाइ सीपमुलक तालिम दिएर स्वदेशमा नै रोजगार प्रदान गर्न जरुरी रहेको पनि सुझाब आएको थियो ।


महिला मानबअधिकार रक्षक संजाल बाँकका अध्यक्ष अछरी पोख्रेलद्धारा सहजीकरण गरीएको भर्चुअल जुम मिटिडमा बोल्दै गुरुवावा एफएम बर्दियाका स्टेसन मेनेजर पुष्पा चौधरीले कोरोना कडा पार्दा पनि काम गरीखानेलाइ साझविहान हातमुखजोर्न पनि गाह्रो भएका कारण सरकारले सामजिक दुरीकायम गदै केहि खुकुलो बनाएको छ तर खुकुलो बनाउदा कोरोना भाइरस फैलिन सक्नेहुदा जनता स्वयं सतर्कता अपनाउनु पर्ने,घरबाहिर जादा मास्क लगाउने, सामाजिक दुरी कामय गर्ने, भिडभाडमा नजाने जानै परेमा सतर्कता अपनाउनु पर्ने , लकडाउन खुले सगै जनताहरु तछाडमछाड गरी पसलमा ठेलमठेल गरी भिड लगाउने गरेकोले त्यसो गर्न नहुने,आफ्नो सुरक्षा आफै गर्नु पर्ने, यदि यसो गर्न नसके कोरोना भाइरको संक्रमण फैलिन सक्ने खतरा रहेको बताउनु भयो ।

यसैगरी विविसीका सम्बाददाता विमला चौधरीले लकडाउन खुले सगै जनताले मास्क लगाउन छोडेको,सामाजिक दुरी कायम गर्न छाडेको हुदा संक्रमण फैलिन सक्ने हुदा यसो नगरी सरकारले बनाएको कोरोना सम्वन्धिको सतर्कता अपनाउन सुझाव दिनु भयो ।
यसैगरी पत्रकार महासंघ प्रदेश ६का उपाध्यक्ष चादनी आचार्यले सुदुरपश्चिमको नाकाबाट झण्डै २लाख बैदेशिक रोजगारीमा गएका व्यक्ति फर्किएका माध्य झण्डै डेढलाख सुदुरपश्चिमका ९वटा जिल्लाका व्यक्ति रहेको हुनाले कोहि क्वारेन्टीन नबसी सोझै घरमा गएका,कोहि क्वारेन्टीनमा बसेर घर गएपनि पुन कोरोना भाइरस देखिने गरेका कारण स्थिति भयाबह हुने हुनाले सबै जनाले आफैले सतर्कता अपनाउन जरुरी रहेको बताउनु भयो ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

लकडाउन खुलेसगै जनताले अपनाउनु पर्ने सतर्ककता विषयक अन्र्तक्रिया कार्यक्रममा बाके बर्दिया,कैलालीगरी ३ जिल्लाका पत्रकार महिलाको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

प्रधानमन्त्री ओलि: कोरोना रूघाखोकीजस्तै हो, हाच्छ्युँ गरेर तातोपानी खाएर उडाइदिनु पर्छ

Next Post

एमसीसीमा ओलीलाई साथ नदिने बामदेवको घोषणा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

एमसीसीमा ओलीलाई साथ नदिने बामदेवको घोषणा

देशभरको मौसम बदली रहने, नेपालगन्जमा बर्षा

लकडाउनमा जुवाको अखडा फस्टाउदै झण्डै ९ लाख रुपैया सहित सात जुवाडे पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?