ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लकडाउनमा जुवाको अखडा फस्टाउदै झण्डै ९ लाख रुपैया सहित सात जुवाडे पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
१०:०३ बिहान, असार ५, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

कैलाली असार ५ गते ।
कैलालीको घोडाघोडि नगरपालिकामा प्रहरिले लकडाउनको मौका छोपि अबैध रुपमा जुवा खेल्दै गरेको अवस्थामा नगद सहित ब्यक्ति पक्राउ गरेको छ । जुवाको खालबाटै ८ लाख ९३ हजार ५० रुपैया नगद सहित सात जना जुवाडेलाई बिहिबार बेलुका पक्राउ गरेको हो ।

चार जना जुवाडे घरको छत बाट हाम फालेर भाग्न सफल भएका छन् । सुदूर पश्चिम प्रदेश प्रहरी अनुसन्धान ९ आरईटी० समुह र ईलाका प्रहरी कार्यालय सुखडको टोलीले उनिहरुलाई प्रकाउ गरेको हो ।

जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडको करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उपमहानगरपालिका ३ बिशालनगर बस्ने वर्ष ३८ का तुला राम अधिकारी, जानकी गाउँपालिका १ बस्ने वर्ष ३२ का कमल चौधरी, लम्कि चुहा नगरपालिका ४ बस्ने वर्ष ४० का नवल बुढा, टिकापुर नगरपालिका १ बस्ने वर्ष ४० का मोहन जोशी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ८ बस्ने वर्ष ५० का कैलाश धामी, घोडाघोडी नगरपालिका १ बस्ने वर्ष ३३ का दिपेश ऐर र सोही वडामा बस्ने वर्ष ३२ का अक्कल शाहीलाई पक्राउ परेका हुन् ।

जुवाको खाल बाट ४ लाख ७ हजार ६ सय र ४ लाख ५ हजार ४ सय ५० रुपैयाँ व्यक्तिको पास बाट उनीहरूलाई पक्राउ परेका हुन् । कैलाश सिंह धामीको साथ बाट ४९ हजार ५ सय, अक्कल शाहीको साथ बाट २ लाख, बिक्रम बुढाको साथ बाट १ लाख, तुला राम अधिकारीको साथ बाट २० हजार, मोहन जोशीको साथ बाट ५९ हजार ४ सय, दिपेश ऐर ३३ हजार ३ सय र कमल चौधरीको साथ बाट २३ हजार २ सय ५० व्यक्तिको साथ बाट बरामद गरेको छ ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

बिशेष सूचनाको आधारमा उनिहरुलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । प्रकाउ परेका उनिहरुलाई जिल्ला चलान गरीएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिशशरण भट्टले जानकारी दिए । भाग्न सफल भएकाहरुको खोजी कार्य जारी रहेको बताईएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

देशभरको मौसम बदली रहने, नेपालगन्जमा बर्षा

Next Post

जानकीका ४१ जना डिस्चार्ज हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
अपराध

३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

४:०१ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
Next Post

जानकीका ४१ जना डिस्चार्ज हुँदै

गण्डकी प्रदेशमा थपिए २४ जना, पुग्यो संख्या ३४८

प्रधानमन्त्री ओलि भन्छन्-पढ्न नजान्ने र नपढेकाले एमसिसीबारे नचाहिदो हल्ला गरे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?