ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

प्रधानमन्त्री ओलि भन्छन्-पढ्न नजान्ने र नपढेकाले एमसिसीबारे नचाहिदो हल्ला गरे

जावेद अन्सारी by जावेद अन्सारी
११:०७ बिहान, असार ५, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाडौँ असार ५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौताका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै गुनासो गरेका छन् । ‘एमसीसी पढेका मान्छे मैले भेटिनँ ।

एमसीसी सम्झौता खोजेर पढे हुन्छ,’ राष्ट्रियसभामा बजेटमाथिको छलफलमा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जसरी भए पनि विरोध गर्ने कस्तो चिन्तन हो, टाउकोले टेकेर हिँड्ने कस्तो अभ्यास हो ? सम्झौता पढेर भन्नु एउटा कुरा हो ।

अमेरिकी सेना आउने भयो भनेर के भन्या ? कहाँ पढ्छन्?’ एमसीसी सम्झौता संसदमा ल्याउने जनाउ दिँदै उनले लहलहैमा लाग्ने प्रवृत्ति आफूलाई अचम्म लागेको बताए । प्रधानमन्त्रीले भने, ‘अहिले सडक र अन्तको समेत विषय पनि बनेको छ, एमसीसी तर पढे हुन्थ्यो नि, सम्झौतामा के लेखेको छ ।’

प्रधानमन्त्रीले एमसीसीको विरोध गर्नेहरूलाई देशमा विकास हुन लागेको भनेर चिन्ता लागेको भन्दै कटाक्ष गरे । महाकाली सन्धि पनि बबण्डर गर्ने खालको विषय नभएको उनको जिकिर थियो । ‘हामी देशको सर्वोच्च जनप्रतिनिधि संस्थाको प्रतिनिधि हौँ । हामीले इतिहासमा दर्ज हुने गरी बोल्नपर्छ,’ ओलीले भने, ‘महाकाली सन्धिका सन्दर्भमा यति ठूलो बबण्डर भयो, मैले त केही देखेको छैन ।’

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

लगानी कस्तो स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा सरकारले नीति बनाएको भन्दै उनले त्यसमा बखेडा नझिक्न उनले सुझाव दिए । आफ्नो देशभक्तिमाथि प्रश्न गर्नेहरूलाई ओलीले आफूले देशका विरूद्ध बोलेको प्रमाण ल्याउन चुनौती दिए । ‘५५ वर्ष भयो मैले राजनीति गरेको, यसबीचमा देश हितविरुद्धको भनाइ कसैले खोजेर ल्याइदिए धन्यवाद भन्छु,’ उनले भने, ‘महाकाली सन्धिका विषयमा पनि कसले के भन्यो भन्ने विषय होइन ।

मैले २०५३ सालमा पनि लिम्पियाधुरा नेपालकै हो भनेर लिखितरूपमा भनेको रहेछु ।’ संविधान दोस्रो संशोधन विधेयकका सन्दर्भमा प्रतिनिधिसभामा बोल्ने क्रममा जनता समाजवादी पार्टीका नेताहरूले करिब साढे दुई दशकअघि महाकाली सन्धि गर्ने क्रममा महाकाली नदीको मुहान किटान नगरेको भन्दै चर्को आलोचना गरेका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

गण्डकी प्रदेशमा थपिए २४ जना, पुग्यो संख्या ३४८

Next Post

कोरोना भाइरसको संक्रमणबाट रूसमा ४ सय ८९ चिकित्सकको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद
अपराध

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

७:४७ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
Next Post

कोरोना भाइरसको संक्रमणबाट रूसमा ४ सय ८९ चिकित्सकको मृत्यु

पाँच स्वास्थ्यकर्मीमा कोरोना, पर्वत अस्पतालका इमर्जेन्सीबाहेक सबै सेवा बन्द

लकडाउन अवधिमा ५६ हजार नेपाली भित्रिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?