ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फोर एच नेपालले गर्यो सलह कीराले गरेको नोक्सान पूर्तिका लागि किसानलाई राहत उपलब्ध गराउने माग

जावेद अन्सारी by जावेद अन्सारी
५:४८ मध्यान्ह, असार १८, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असार १८ गते ।
सलह कीराले नेपाली किसानको खेतीबाली नोक्सानी गरेको भन्दै फोर एच नेपालले किसानलाई क्षतिपूर्ती उपलब्ध गराउन नेपाल सरकार तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेको छ । फोर एच नेपालद्धारा जारी गरेको प्रेस नोटमा भनिएको छ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सलह कीरा नियन्त्रणका लागि प्रयाप्त समय हुँदाहुँदै पनि प्रभावकारी कदम नचाल्दा किसानले ठूलो नोक्सानी ब्यहोर्नु गरेको उल्लेख गरेको छ ।

सलह कीरा नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७७ साल जेठ १३ गते गठित सलह कीरा नियन्त्रणसम्बन्धी प्राविधिक कार्यदलले दिएको सुझाव नमानेर उल्टै नेपालमा मनसुन भएकाले नेपालमा कम प्रभाव पर्ने सरकारी आँकलनको कारण सलह कीराले ठूलो क्षति तथा नोक्सानी गरेकोे ठम्याइ फोर एच नेपालको रहेको छ ।

उक्त प्रेस नोटमा २०७७ असार १५ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह कीराको पहिचान तथा व्यवस्थापन जानकारी अधुरो, अपूर्ण र अव्यवहारिक रहेको उल्लेख गरेको छ । साथै, तयारीका लागि प्रशस्त समय हुँदाहँुदै पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तरमन्त्रालय समन्वय तथा स्थानीय निकायसँगको सहकार्यमा चुकेको जनाएको छ ।

फोर एच नेपालका अध्यक्ष लोक राज अवस्थीद्वारा हस्ताक्षरित उक्त प्रेस नोटमा सलह कीराले गरेको क्षति तथा नोक्सानको एकिनका लागि विज्ञसहितको सर्वपक्षीय समिति गठन गर्न माग गरिएको छ । सँगै, किसानलाई तोकिएको अग्रीम मूल्य अनुसार तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न र बैकल्पिक खेतीका लागि किसानलाई आवश्यक प्रविधि, मल, बीउबीजन उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरिएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

किसानलाई सलह नियन्त्रणका लागि पम्परागत विधिहरु अपनाई स्थानीय श्रोतसाधनको बढी भन्दा बढी उपयोग गर्न तथा सामुहिक रुपमा सलह कीरा नियन्त्रणका लागि सहकार्यका लागि किसनाहरुलाई अनुरोध गरिएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

आत्महत्याअघि गुगलमा सुशान्तले आफूलाई नै किन खोजे ?

Next Post

नेपालगन्जका व्यावसायिले भने, हामीलाई सहुलियत चाहियो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

नेपालगन्जका व्यावसायिले भने, हामीलाई सहुलियत चाहियो

बाल मैत्री स्थानीय शासन सम्वन्धी ३ दिने तालिम समापन

पेशागत सुरक्षाको माग गर्दै शिक्षक आन्दोलनमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?