ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगन्जका व्यावसायिले भने, हामीलाई सहुलियत चाहियो

जावेद अन्सारी by जावेद अन्सारी
५:५२ मध्यान्ह, असार १८, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असार १८ गते ।
कोरोना नियन्त्रण गर्न तीन महिनाको लकडाउनका कारण प्रभावित बनेका उद्योगी, व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियत प्रभावकारी बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार सरोकारवाला निकायसंग छलफल गरेको छ ।नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका प्रबन्धक र उद्योगी, व्यवसायी छलफलमा सहभागि थिए ।

उद्योगी, व्यवसायीले राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसारको ब्याज सहुलियतको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सामान्य राहत समेत नदिएको भन्दै बैंक तथा वित्तीय संस्थाको आलोचना गरे । उनले भने,–‘यत्रो महासंकट आयो । त्यसले गर्दा उद्योग, व्यवसाय प्रभावित बनेको जगजोहर नै छ तर कुनै राहत दिइएन ।’

श्रेष्ठले राहतको प्रभावकारी कार्यान्वयन र थप राहतका लागि राष्ट्र बैंकले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतका पदाधिकारी एवं अन्य उद्योगी, व्यवसायीले तीन महिनाको अवधिमा कुनै पनि उद्योग, व्यवसाय नचलेका कारण ऋण तिर्न सक्ने अवस्था नरहेको दुःखेसो पोखे । उनीहरुले थप सहुलियतका लागि सरकारको ध्यानार्कषण गराउँदै नयाँ मौद्रिक नीतिबाट व्यवसायीका समस्या समाधान हुने अपेक्षा समेत गरेका छन् ।

नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटा लगायत छलफलमा सहभागि अन्य बैंक तथा वित्तीय संस्थाका प्रबन्धकहरुले नियम अनुसारको सहुलियत पाउनेमा ढुक्क हुन आग्रह गरे । थप सहुलियत दिन नीतिगत निर्णय आवश्यक पर्ने बताउँदै निर्देशक सापकोटाले भने,–‘यो केन्द्रीय तहको कुरा भयो । बाँकी हाम्रो तहमा भएका निर्णय कार्यान्वयन हुनेमा म ढुक्क हुन आग्रह गर्छु ।’

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

सापकोटाले राष्ट्र बैंकका निर्देशन पालना नभएको अवस्था आएको भए आफुलाई खबर गर्न पनि आग्रह गरेका छन् ।नेपालगन्ज उद्योग वाणिज्य संघले ब्याजदरमा सहुलियत र अन्य राहतका कार्यक्रमको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने योजना समेत बनाइरहेको महासचिव चिरञ्जीवी ओलीले बताए ।

सोही योजना अन्र्तगत बैंक तथा वित्तीय संस्थाका प्रमुख र उद्योगी, व्यवसायीबीच छलफल आयोजना गरिएको हो । छलफलमा संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्म अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, बरिष्ठ उद्योगपति कन्हैयाल बैद्य, प्रवक्ता टंकबहादुर धामी, बरिष्ठ सदस्य बसन्त लामिछाने, कार्यसमिति सदस्य टंक शर्मा, सलाउद्धिन जसगढ, भिम रानाभाट, उषा भण्डारी लगायतले बिभिन्न सुझाव दिएका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

फोर एच नेपालले गर्यो सलह कीराले गरेको नोक्सान पूर्तिका लागि किसानलाई राहत उपलब्ध गराउने माग

Next Post

बाल मैत्री स्थानीय शासन सम्वन्धी ३ दिने तालिम समापन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
Next Post

बाल मैत्री स्थानीय शासन सम्वन्धी ३ दिने तालिम समापन

पेशागत सुरक्षाको माग गर्दै शिक्षक आन्दोलनमा

आधिकारिक ट्रेड युनियन बाँकेले बुझायो ज्ञापनपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?