ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

दीपकराज गिरीको सल्लाह अन्तर्वार्तादेखि होशियार

जावेद अन्सारी by जावेद अन्सारी
११:२२ बिहान, असार १९, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौं असार १९ गते ।
केही दिनदेखि कलाकारहरू अन्तरवार्ताका कारण विवादमा आइरहेको छन्। कलाकारहरू विगतमा पनि जिब्रो चिप्लिँदा ट्रोलको शिकार नभएका भने होइनन् । निर्देशक तथा नायिका दीपाश्री निरौला अहिले ट्रोलको शिकार भइरहेकी छिन् ।

उनले एक संचार माध्यममा अन्तर्वार्ता दिदै राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उनको त्यो अभिव्यक्तिको भिडियोको अंश अहिले भाइरल भइरहेको छ । राजेश हमालका फ्यानहरु दीपाश्री निरौलामाथि आक्रोशित भएका छन् । त्यसैगरी पूजा शर्माले केही समय अगाडि एउटा टेलिभिजनमा दिएको अन्तर्वार्ताले उनको अहिले निकै ट्रोल भइरहेको छ ।

शर्माले पनि केही समय अघि दीपाश्रीले दिएकै संचार माध्यममा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वातामा पूजा शर्माले नेपालमा ७२ प्रदेश र १४ जिल्ला छ जस्तो लाग्छ भनेकी थिइन् । नायिका वर्षा राउत नेपाल भारतको सीमा विवादको विषयमा बोलेर ट्रोलको शिकार भएकी थिइन् ।

एकपछि अर्को गर्दै कलाकारहरू अन्तरवार्ताका कारण विवादमा आउन थालेपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले अन्तर्वार्तादेखि होशियार रहन आग्रह गर्दै सामाजिक संजाल फेसबुकमा एउटा लामो स्टाटस लेखेका छन् । सबै कुरा सबैलाई थाहा नहुने बताएका दीपकले स्टाटसमा पत्रकार तथा कलाकार दुवैको दोष देखाएका छन् ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

त्यसैले अन्तर्वार्ताको लागि फोन आउदा खुशी नभएर होशियार हुने, सकेसम्म टार्ने, नसके पत्रकारसँग प्रशस्त छलफल गरेर आफू पूर्ण रूपमा तयार भएर मात्रै अन्तर्वार्ता दिने तथा आधा घन्टाको अन्तर्वार्ताबाट आफ्नो व्यक्तित्व स्वाहा नपार्न सल्लाह दिएका छन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि युट्युबका पत्रकारलाई अन्तरवार्ता नदिने बताएकी थिइन् । उनले युट्युबका पत्रकारले हेडलाइन बङ्गाएर आफ्नो बेइज्जत गरेको बताएकी थिइन ।

यी सब कुरा भैइरहदा कलाकारहरूलाई बिबादास्पद बनाइरहदा गिरिले आफ्नो जिन्दगी ३० मिनेटमा सखाप नपारौ भन्दै अन्तरवार्ता दिन जानू भन्दा पहिले पुर्व तयरि गरेर जान सबैलाई अनुरोध समेत गरेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

टेक्सासमा मास्क अनिवार्य

Next Post

कोभिड-१९ र बाढि पुर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठी सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

कोभिड-१९ र बाढि पुर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठी सम्पन्न

ओलीको राजीनामाको माग उठेपछि नेकपामा तरंग सिर्जना, नेकपा जोगाउन शीर्ष नेताको दौडधुप चल्दै

जिप्रकाले चोरीको १८ थान मोबाइल पक्राउ गरि मोबाइल धनिहरुलाई भुझायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?