ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोभिड-१९ र बाढि पुर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठी सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
११:३१ बिहान, असार १९, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

नवलपरासी असार १९ गते ।
नवलपरासी पश्चिमरनमूना एकीकृत विकास परिषद ( नमुना ) भैरहवाको आयोजना, युनिसेफ र प्रतापपुर गाउँपालिका नवलपरासी पश्चिमको सहयोगमा २ दिने कोभिड १९ र बाढि पुर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा कोरोना भाइरस (कोभिड १९) बाट बच्न को लागि उच्च सतर्कता सधै अपनाइरहनु पर्ने र यसबाट बच्ने उपाय बारे छलफल गरिएको थियो । यस्तै जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकुल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपहरुको सम्भावना बढ्दै गरेको छ ।

यसको फलस्वरुप महामारी र सुख्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्ने गरेको छ ।जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भएतापनि विपदको अवस्थामा सबैभन्दा शुरुमा बालबालिकालाई धेरै जोखिम हुने गर्दछ त्यसैले बालबालिकाहरुलाई विशेष ख्याल राख्नु पर्ने बताइएको थियो।

यस्ता प्रकोपहरुले बालबालिकालाई शारीरिक र मानसिक जोखिम पार्नुको साथै वयस्कहरुमा भन्दा उनीहरुमा उक्त असर लामो समयसम्म रहि रहन्छ जस्ले उनिहरुलाई प्रत्यक्ष असर पुर्याएको हुन्छ । नवलपरासी पश्चिम जिल्लाका गण्डक कमान्ड क्षेत्रका साबिक १३ गाविसहरु हाल प्रतापपुर , सुस्ता र सरावल गाउँपालिका बाढि, आगलागी नदिकटान पटान र सर्पदंशको प्रभावित क्षेत्रको रुपमा लिइने गरिन्छ ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

नमुना एकीकृत विकास योजना ( नमुना ) भैरहवाले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, समरीमाई गाउँपालिका र नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा कार्यक्षेत्र रहेको नमुनाले जनाएको छ ।

गोष्ठीमा प्रतापपुर गाउँपालिकाको वडाका वडा अध्यक्षहरु, सशस्त्र बेस र बिओपी र इलाका प्रहरीका प्रमुख , विपद् व्यवस्थापन समिति कार्यदलका सदस्य, जनप्रतिनिधि गरि ३७ जनाको सहभागिता रहेको नमुना एकीकृत विकास परिषद भैरहवाका अध्यक्ष ज्ञानु पौडेलले बताइन् ।

उनले तालिममा सैद्धान्तिक र व्यवहारिक संगै भुकम्प, पहिरो , बाढी , आगलागी, बन विनास, महामारी , आधीहुरी, नदिकटान पटान, आर्सेनिक, प्रदुषण लगायतको बिषयमा पुर्व तयारीका र प्रतिकार्य योजनाको कसरी बनाउने भन्ने बारे जानकारी गराइएको बताइन् ,

ADVERTISEMENT

यस्तै तालिमको समापन कार्यक्रममा प्रतापपुर गाउँपालिकाका प्रशासकिय अधिकृत घनश्याम गाहले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सबैमा आग्रह गरेका थिए, साथै गाहले ०७७ र० ७८ आर्थिक बर्षमा गाउँपालिकाले १ करोड सम्मको बजेट विपद व्यवस्थापन तथा कोरोना महामारी लगायतमा खर्च गर्न विनियोजन गरिएको जानकारी दिएका छन् ।

Share149Tweet93SendShare
Previous Post

दीपकराज गिरीको सल्लाह अन्तर्वार्तादेखि होशियार

Next Post

ओलीको राजीनामाको माग उठेपछि नेकपामा तरंग सिर्जना, नेकपा जोगाउन शीर्ष नेताको दौडधुप चल्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

ओलीको राजीनामाको माग उठेपछि नेकपामा तरंग सिर्जना, नेकपा जोगाउन शीर्ष नेताको दौडधुप चल्दै

जिप्रकाले चोरीको १८ थान मोबाइल पक्राउ गरि मोबाइल धनिहरुलाई भुझायो

भारतबाट अवैधरुपमा भित्र्याइएको सुर्तीजन्य सामाग्री बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?